• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : हैदराबादलाई कार्तिककै डर

64x64
नेपाल लाइभ शनिबार, वैशाख १०, २०७९  ०८:१५
1140x725

काठमाडौं-  इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ को यो सिजनको ३६औं खेल ब्रेबोर्न स्टेडियममा सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स बैंग्लोरबीच हुँदैछ। 

आईपीएलमा हैदराबादको टोली अहिलेसम्म बैंग्लोरमाथि हाबी भएको छ। तर, यो सिजन दुवै टोली लयमा रहेको देखिन्छ। 

बेंग्लोर ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ। हैदराबाद ६ खेलमा ४ जित र २ हारसहित ८ अंक भए पनि नेटरनरेटको कारण पाँचौं स्थानमा छ। 

यता, राजस्थान रोयल्स ७ खेलमा ५ जित र २ हारसहित १० अंकका साथ शीर्ष स्थानमा छ। गुजरात ६ खेलमा ५ जित र १ हारसहित १० अंकका साथ नेटरनरेटको कारण दोस्रो स्थानमा छ। 

आजको खेलमा जित हात पारे हैदराबादको पनि समान १० अंक हुनेछ। यस्तो अवस्थामा हैदराबाद र बैंग्लोरबीच रोचक खेल हुने अपेक्षा गरिएको छ।

भुवनेश्वरको भर

पावरप्लेमा भुवनेश्वर कुमारले एक वा बढी विकेट लिएपछि हैदराबादको जितको  ८० प्रतिशत पुग्छ भन्ने तथ्याङ्कले देखाउँछ। 

भुवनेश्वरले आईपीएल २०१९ यता पावरप्लेमा १० पटक एक वा बढी विकेट लिएका छन्, जसमा हैदराबादले कुल ८ पटक  खेल जितेको छ। अर्कोतर्फ, हैदराबादका ब्याट्सम्यानले आईपीएल २०१९ यता ८ पटक पावरप्लेमा ६० भन्दा बढी रन बनाएका छन्, जसमा हैदराबादले ७ पटक जितेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यता, बैंग्लोरले आईपीएल २०१९ देखि १२ खेलको पावरप्लेमा दुई वा बढी विकेट लिँदा ११ पटक नतिजा आफ्नो पक्षमा पारेको छ। यता, बलर जोश हेझलउडले आईपीएलको कुनै पनि खेलमा दुई वा सोभन्दा बढी विकेट लिए उनको टोलीले जितेको छ। उनले टी२० मा कुल ६ पटक यस्तो गरेका छन्।

बैंग्लोरका ब्याटरलाई त्रास

बैंग्लोरको टोली जब ब्याटिङ गर्न आउँछ, तब भुवनेश्वर र टी नटराजनका अगाडि ब्याट्सम्यानले होसियारीसाथ ब्याटिङ गर्नुपर्नेछ। टोलीका कप्तान फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेल दुवै बलरविरुद्ध हात खोल्न सक्दैनन्। भुवनेश्वर र नटराजनविरुद्ध यी तीनै ब्याट्सम्यानले १०० को स्ट्राइक रेटमा रन बनाएका छन्।

भुवनेश्वरविरुद्ध कोहलीले १२१ को स्ट्राइक रेटमा ७५ रन (६२ बल) बनाएका छन्, जबकि तीन पटक उनी प्याभिलियनको बाटो लिन बाध्य भएका छन्। कोहलीले नटराजनको १३ बलको सामना गरेका छन्, जसमा उनले १०८ को स्ट्राइक रेटमा १४ रन बनाएका छन् र एक पटक आउट भएका छन्। 

यता, फाफ डु प्लेसिसले भुवनेश्वरबाट मात्र ११२ को स्ट्राइक रेटमा ५६ रन (५० बल) बनाएका छन्। उनलाई भुवनेश्वरले पनि आउट गरेका थिए। म्याक्सवेलले भुवनेश्वरको ३१ बलमा ८४ को स्ट्राइक रेटमा २६ रन बनाउन सफल भएका छन् भने भुवनेश्वरले म्याक्सवेललाई पनि दुई पटक प्याभिलियन पठाएका छन्। 

म्याक्सवेलले जगदीश सुचितको तीन बलभन्दा बढी खेल्न पाएका छैनन्। सुचितले हालसम्म टी२० आईमा म्याक्सवेललाई जम्मा ५ बल फ्याँकेका छन्, जसमा म्याक्सवेल दुई पटक प्याभिलियन फर्किएका छन्। टी नटराजनले २६ बलमा २७ रन दिएका छन् भने म्याक्सवेलले दुई पटक विकेट गुमाइसकेका छन्।

यद्यपि, म्याक्सवेल यस सिजन राम्रो लयमा छन्। उनले अहिलेसम्म १९३.१० को स्ट्राइक रेटमा ११२ रन बनाएका छन्। गत सिजन उनले हैदराबादविरुद्ध ४० (२५) र ५९ (४१) रन बनाएका थिए। उनी आईपीएल २०२१ मा मध्य ओभरमा सर्वाधिक रन बनाउने खेलाडी थिए। उनले १३ इनिङ्समा १३५.२४ को स्ट्राइक रेटमा ३५३ रन बनाएका थिए।

टी नटराजन र भुवनेश्वरविरुद्ध बैंग्लोरका तीन ठूला ब्याट्सम्यानले हात खोल्न नसके पनि दिनेश कार्तिक ब्याटिङमा आउँदा तस्विर उल्टो हुन्छ। कार्तिकले दुवै बलरविरुद्ध धेरै रन बनाएका छन्। कार्तिकले भुवनेश्वरबाट टी२० मा १३० को स्ट्राइक रेटमा ५७ बलमा ७४ रन बनाएका छन्। जहाँ नटराजनले २० बलमा १७० को स्ट्राइक रेटमा ३४ रन दिएका छन्।

यस आईपीएलमा कार्तिकले उत्कृष्ट इनिङ्स खेल्दै टी२० टोलीमा पुनरागमन गरेका छन्। उनी यो सिजन एक पटक मात्रै आउट भएका छन् र उनले ७ खेलमा २०५.८८ को स्ट्राइक रेटमा २१० रन बनाएका छन्। विशेषगरी फास्ट बलरमा उनले २३८.२३ को स्ट्राइक रेटमा १६२ रन बनाएका छन्।

विलियम्सनलाई डर

सनराइजर्स हैदरावादका कप्तान केन विलियम्सनको बैंग्लोरका अधिकांश बलरहरूविरुद्ध खराब रेकर्ड छ। धेरै बलरहरूले विलियम्सनलाई कम्तिमा एक पटक टी२० आईमा आउट गरेका छन्। म्याक्सवेल र सिराजले विलियम्सनलाई ५/५ टी२० मा २/२पटक प्रहार गरेका छन्। 

यता, हर्षल पटेल र जोश हेझलउडले विलियम्सनलाई एक/एक पटक आउट गरेका छन्। यी दुईविरुद्ध विलियम्सनले क्रमशः ७५ र ९२ को स्ट्राइक रेटमा रन बटुलेका छन्।

बेंग्लोरका लागि शुरुवाती केही खेलहरू गुमाएपछि हेझलउडले पछिल्लो दुई जितमा महत्वपूर्ण भूमिका खेलेका छन्। उनको बलिङ फिगर ४/२५ र ३/२८ रहेको छ। उनी २०२२ मा भएको टी२०आई प्रतियोगितामा राम्रो फर्ममा छन्। उनले ६ खेलमा १६ विकेट लिएका छन्।

प्रकाशित मिति: शनिबार, वैशाख १०, २०७९  ०८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्