• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल : चेन्नई र मुम्बईको ‘एल क्लासिको’

64x64
नेपाल लाइभ बिहीबार, वैशाख ८, २०७९  ०९:०२
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजन चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स दुवैको सुरुआत खराब रह्यो। अब अर्को हारले दुवै टोलीको अवस्था झन् बिग्रन्छ। यसको मतलब प्लेअफको यात्रा जिवितै राख्न यहाँबाट दुवै टोलीले लगातार खेल जित्नुपर्ने हुन्छ।

यी दुई टोलीले एकअर्काविरुद्ध खेल्दा यो उत्साह उत्कर्षमा पुग्ने गरेको छ। यस कारणले यसलाई एल क्लासिको (द ग्रेटेस्ट म्याच) पनि भनिन्छ। आईपीएलमा दुवै टोलीले राम्रो कीर्तिमान बनाएर यो नाम कमाएका हुन्। चेन्नईले २०१ खेलमा ११८ जितेको छ र ८२ मा हार व्यहोरेको छ। अर्कोतर्फ, मुम्बईले २२३ खेलमा १२७ जितेको छ।

जारी सिजनमा पहिलो चरणका ६ खेल सिकिँदा चार पटकको उपाधि विजेता चेन्नई १ खेलमा जित निकाल्दै अंक तालिकाको ९औं स्थानमा छ। यता, जितविहीन रहेको मुम्बई पुछारमा रहेको छ। 

जारी सिजन ब्याटिङ र बलिङ दुवै कमजोर देखिएको चेन्नई कोलकाता नाईट राइडर्ससँग ६, लखनाऊ सुपर जायन्ट्ससँग ६, सनराइजर्स हैदराबादसँग ८ र गुजरात टाइटन्ससँग ३ विकेटले पराजित हुँदा रोयल च्यालेन्जर्स बैंग्लोरसँग २३ रनको जित निकालेको थियो।

यता, पाँच पटकको उपाधि विजेता मुम्बईको पनि यस सिजन यात्रा सुखद् रहन सकेन। मुम्बई पहिलो खेलमै दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ रनले पाराजित भएको मुम्बई चौथो खेलमा कोलकातासँग ५ र पाँचौ खेलमा बैंग्लोरसँग ७ विकेटको नमिठो हार ब्यहोरेको थियो।

छैटौं खेलमा भने पञ्जबसँग जितिसकेको खेल अन्तिम समयमा ब्याटरको गल्तिले १२ रनले हार्न पुगेको थियो।

यस आईपीएलमा दुवै टोली समान स्तरमा छन्। दुवै टोलीको ब्याट र बल चलेका छैन। यसका साथै बलरले खराब इकोनोमी पनि हारको प्रमुख कारण हो। चेन्नईले ९ को इकोनोमीमा र मुम्बईले ९.६ को इकोनोमीमा रन दिएका छन्। योसँगै दुवैको नाम १८० रनभन्दा बढी खर्च गर्ने टोलीमा पनि परेको छ। ६ खेलमा दुवैले तीन–तीन पटक १८० भन्दा बढी रन दिएका छन् ।

रोहितको खराब प्रदर्शन
रोहित शर्माको खराब प्रदर्शन पनि मुम्बईले यो सिजन राम्रो प्रदर्शन नगर्नुको एउटा कारण हो। अहिलेसम्म ६ इनिङ्समा उनले एक पटक मात्र (दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेलमा) ३० भन्दा बढी रन बनाएका छन्। यी ६ इनिङ्समा उनले क्रमशः ४१, १०, ३, २६, २८, ६ रन बनाएका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

यो पहिलो सिजन होइन, पछिल्ला केही सिजनमा रोहितले ३० को औसतमा पनि रन बनाएका छैनन्। उनले २०१७ मा २३.८, २०१८ मा २३.८, २०१९ मा २८.९, २०२० मा २७.७ र २०२१ मा २९.३ को औसतमा रन बनाएका छन्।

ऋतुराजको पुनरागमन
पाँच इनिङ्समा खराब प्रदर्शन गरेपछि अन्ततः ऋतुराज गायकवाड फर्ममा फर्किएका छन्। उनले गुजरात टाइटन्सविरुद्ध ७३ रन बनाए। २६ खेलमा ऋतुराजले ओपनिङ गरेका छन्, जसमध्ये १२ पटक ३० भन्दा कम स्कोरमा आउट भएका छन्।

ऋतुराजले नयाँ बलमा हरेक पटक ३० भन्दा बढी रन बनाएका छन्। १४ पटक पावरप्लेमा नटआउट रहेका ऋतुराज ९ पटक ५० भन्दा बढी रन बनाउन सफल भएका छन्।

उनले अन्तिम पटक २०२१ मा मुम्बईविरुद्ध खेल्दा ५८ बलमा ८८ रन बनाएका थिए। यस सिजनमा पनि मुम्बईविरुद्धको ओपनरको ६४.३३ को औसत र १४१.९६ को स्ट्राइक रेट रहेको छ, जसले उनलाई यो खेलमा कप्तानको उत्कृष्ट रोजाइ बनाएको छ।

जोर्डनको खराब लय
चेन्नईका लागि क्रिस जोर्डनको यो सिजन राम्रो हुन सकेको छैन। उनले चार खेलमा दुई विकेट मात्रै लिएका छन्। एक खेलमा ५.८ को इकोनोमीलाई छोडेर जोर्डनले ११.३, १०.०,र १५. १ को इकोनोमीमा रन दिएका छन्। जोर्डनले एक खेलमा ३.५ ओभरमा ५८  रन दिए र एक विकेट पनि लिन सकेन। जुन आईपीएल २०२२ को दोस्रो सबैभन्दा खराब बलिङ फिगर हो। यस्तो अवस्थामा चेन्नईले ड्वेन प्रिटोरियसलाई मौका दिनुपर्छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्