• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

हेझलउड : टेस्ट म्याचदेखि आईपीइलसम्म उत्कृष्ट प्रदर्शन

64x64
नेपाल लाइभ बुधबार, वैशाख ७, २०७९  १३:१२
1140x725

काठमाडौं- जोश हेझलउड टेस्ट म्याचमा कठिन लेन्थमा बलिङ गर्छन्। लगातार एउटै बिन्दुमा बलिङ गरिरहेका उनले छोटो 'अफ लेन्थ'बाट सबैभन्दा बढी विकेट लिएका छन्। टेस्ट क्रिकेटको सबैभन्दा ठूलो ब्याट्सम्यान पनि उनको यस प्रकारको बलिङबाट दिक्क भएका छन्।

टेस्टमा हेझलउडसँग ब्याट्सम्यानलाई पासो बनाएर फसाउन प्रशस्त समय छ। तर, टी–२० खेलमा २४ बल मात्रै उपलब्ध हुन्छन्। यी २४ बललाई पनि दुई ओभरको दुई स्पेलमा विभाजन गरिने गरिएको छ। जसमा, पहिलो दुई ओभर पावरप्ले र बाँकी दुई इनिङ्सको अन्त्यमा विभाजन हुने भएको छ। 

पावरप्ले र डेथ ओभर ती दुई पल हुन्, जहाँ ब्याट्सम्यानहरू सबैभन्दा आक्रामक हुन्छन् र यी दुवै अवस्थामा खेल जहाँ पनि पुग्न सक्छ।

हेझलउडले यो सिजन यी दुई महत्त्वपूर्ण परिस्थितिहरूमा ब्याट्सम्यानलाई उत्साहित बनाएका छन्। मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सविरुद्धको पहिलो बलमै उनले आफ्नो लय समाते। डीवाई पाटिल स्टेडियमको पिचमा गुड लेन्थबाट बलले अतिरिक्त बाउन्स लिइरहेको थियो। पिचमा यस्तो दोहोरो बाउन्स हुँदा उत्कृष्ट ब्याट्सम्यान समस्यामा पर्छन्।

फास्ट बलरविरुद्ध राम्रो ब्याटिङ गर्ने क्विन्टन डी कक पनि पहिलो ओभरमा मोहम्मद सिराजको गुड लेन्थ डेलिभरी बायाँ हातमा लाग्दा झुक्किएका थिए।

हेझलउडले पावरप्लेको तेस्रो र पाँचौं ओभर बलिङ गरे। पिचको मुड र ठूलो लक्ष्यले आक्रामक फिल्डिङ राखिएको थियो। 

हेझलउडको डेलिभरी डी ककको ब्याटको बाहिरी किनारा लाग्न पुग्यो र स्लिपमा ग्लेन म्याक्सवेलले मुस्किलले क्याच गरे। हेझलउडको यो योजना बुझ्नु महत्त्वपूर्ण छ। दुई बल पहिले डी ककले समान आउट लेन्थको बल अफ साइडमा धकेलेर एक रन लिएका थिए। दुई बलमा हेझलउडले आफ्नो लेन्थलाई केही परिवर्तन गर्दै डी ककलाई पेभिलियनको बाटो देखाए। 

हेझलउड पाँचौं ओभर बलिङ गर्न आए, लखनऊका ब्याट्सम्यान दबाबमा थिए। त्यसबेला पहिलो चार ओभरमा २४ रन मात्र बनेको थियो। केएल राहुलले फाइन लेगमा छोटो लेग स्टम्प बललाई सजिलैसँग तान्छन्, तर हेझलउड आत्तिएनन्। उनले पाँचौं स्टम्पमा मनिष पाण्डेको संयमलाई दुई लेन्थ बलमा परीक्षण गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

ओभरको अन्तिम बलमा पाण्डेले आफ्नो संयम तोडेर बाउन्स नियन्त्रण गर्न क्रिजमा फर्किए। तर, बल टप एजमा लाग्न पुग्यो र सर्ट मिडविकेटमा साधारण क्याच हुन पुग्यो।

डेथ ओभरमा आफ्नो दोस्रो स्पेलको लागि फर्केर हेझलउडले युवा ब्याट्सम्यान आयुष बडोनीलाई लेग साइडमा हिर्काउन दिएनन्। अफ स्टम्प बाहिर रहेको बलमा उनले चलाखीपूर्वक औँला घुमाए र बल बिहिरी किनारामा लग्न पुग्यो। उक्त बल दिनेश कार्तिकको पञ्जामा प्रवेश गर्‍यो।

रोयल च्यालेन्जर्स बैंग्लोरसँग पहिलो सिजन भए पनि उनले टोलीको महत्त्वपूर्ण हिस्सा ओगटेका छन्। बैंग्लोरसँग पहिले नै दुई डेथ बलर हर्षल पटेल र मोहम्मद सिराज थिए। तर, हेझलउडको अनुभव र कठिन परिस्थितिमा उनको धैर्यताले गर्दा लगातार प्ले ११ मा परिरहेका छन्।

लखनऊलाई अन्तिम १२ बलमा जितका लागि ३४ रन चाहिएको थियो र क्रिजको तल्लो भागमा मार्कस स्टोइनिस तयार थिए। कप्तान फाफ डु प्लेसिसले निर्णायक १९औं ओभर बलिङ गर्ने जिम्मेवारी हर्षललाई नभइ हेझलउडलाई दिए। पहिलो बलमा उनी भाग्यशाली सावित भए। अम्पायरले बललाई अफ स्टम्प बाहिर वाइड घोषित गरेनन्। यो निर्णय स्टोइनिसलाई मान्य भएन र अम्पायरसँग बहस गर्न थाले। अम्पायरले स्टोइनिस अफ स्टम्पबाट बाहिर गएको महसुस गरे र त्यसैले बललाई वैध माने। 

अर्को बल हेझलउडले अफ स्टम्पबाहिर फ्याँके र प्याडमा लाग्दै स्टम्पमा ठोक्कियो। खेलपछि स्टार स्पोर्ट्ससँग कुराकानीका क्रममा हेझलउडले भने,‘यो सिजन सबै मैदानमा र विशेष गरी डीवाई पाटिल स्टेडियममा बलिङको आनन्द लिइरहेको छु। मलाई यो मैदानमा पावरप्लेमा बलिङ गर्न रमाइलो लाग्छ।’

अघिल्लो सिजन च्याम्पियन टोली चेन्नई सुपर किंग्सका लागि हेझलउडले यस्तै भूमिका खेलेका थिए। बैंग्लोरका टोली निर्देशक माइक हेसनका अनुसार आफ्नो लेन्थ नियन्त्रण गर्ने क्षमताले हेझलउडलाई डिवाई पाटिल जस्ता पिचमा फाइदा पुर्‍याएको छ।

यो नियन्त्रण टेस्ट म्याचहरूमा लामो स्पेलको परिणाम हो। यो सिजनको आईपीएलमा फास्ट बलरको दबदबा छ। यदि यो लय जारी रह्यो भने हेझलउड ठूलो म्याच विजेताको रूपमा उभिन सक्छन्।

प्रकाशित मिति: बुधबार, वैशाख ७, २०७९  १३:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्