• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

तथ्याङ्कमा आईपीएल : रिटेन गरिएका खेलाडी ‘फ्लप’, फ्रेन्चाइजीलाई ‘अनक्याप्ड’कै भर

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ६, २०७९  १५:१३
1140x725

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा २९ खेल भइसकेका छन् र अब यो सिजनको अन्तराल धेरै टाढा छैन।  

यस्तो अवस्थामा रिटेन गरिएका खेलाडीहरू निराश छन् र अनक्याप्ड भारतीय खेलाडीहरूले पनि उत्तिकै प्रभाव पारेका छन्। डेथ ओभर अर्थात् १७औं र अन्तिम ओभरबीचको बलिङ निकै चुनौतीपूर्ण सावित भएको छ। कुनै पनि टोलीले टस जितेर पहिले ब्याटिङ गर्न खोजेका छैनन्। 

रिटेन खेलाडी संघर्षरत 
मोइन अली, विराट कोहली, मोहम्मद सिराज, रोहित शर्मा, किरोन पोलार्ड, अक्षर पटेल जस्ता केही ठूला नाम हुन्, जो रिटेन गरिए पनि पूर्ण फर्ममा छैनन्। अर्कोतर्फ, अब्दुल समद, यशस्वी जैसवाल र अन्रिक नोर्खिए जस्ता खेलाडी नियमित प्ले ११ मा देखा परेका छैनन्। 

मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स रिटेन गरिएका खेलाडीहरूमा निर्भर छन्। तर, दुवैको सिजन निराशाजनक रहेको छ। आईपीएलमा ६ खेल खेल्दा पाँच पटकको विजेता मुम्बई अंकबिहीन छ भने चार पटकको विजेता चेन्नईको २ अंक छ। 

यता, नयाँ टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्टले ड्राफ्टमार्फत् छानेका खेलाडीहरू उत्कृष्ट लयमा छन्। जसका कारण दुवै नयाँ टोली उत्कृष्ट प्रदर्शन गर्दै अंक तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। 

रिटेन गरिएका खेलाडीहरू फ्रेन्चाइजको मेरुदण्ड हुन् र प्रतियोगिता अघि बढ्दै जाँदा यी टोलीहरूको प्रदर्शन त्यस्ता खेलाडीहरूको फर्ममा भर पर्छ। तर, अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने रिटेन गरिएको खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन्।

अनक्याप्ड भारतीय खेलाडीको उत्कृष्ट प्रदर्शन
१० टोलीको आईपीएलमा यति धेरै नयाँ खेलाडीले कसरी प्रदर्शन गर्ने भन्ने शंका थियो। जितेश शर्मा, तिलक वर्मा, वैभव अरोरा, अभिनव मनोहर, आयुष बडोनी र विदेशी मुलका डेवाल्ड ब्रेभिसको खेल हेर्नुभयो भने उनीहरुको अनुभवहीनताको कुनै आभास हुने छैन। 

८ टोलीको संख्या भएको भए हामीले खेलमा केही नाम देख्न पाउने थिएनौं। ब्याटिङका लागि उपयुक्त पिच भएकाले पक्कै पनि त्यस्ता युवा खेलाडीहरूलाई मद्दत गरेको छ। किनभने उनीहरूले आएसँगै आक्रामक ब्याटिङ गर्ने पर्याप्त अवसर पाएका छन्। यस्तो अवस्थामा टोलीमा रहेका विदेशी खेलाडीलाई पनि आफ्नो स्थान जोगाएर राख्न दबाब बढेको छ। उदाहरणका लागि, साढे ८ करोडमा किनिएका टिम डेभिडलाई लिन सकिन्छ। उनले जारी प्रतियोगितामा मुम्बईका लागि निकै कम खेल खेलेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म २९ खेलमध्ये ११ मा टोलीले आफ्नो चार विदेशी खेलाडीको कोटा पूर्णरुपमा सदुपयोग गरेका छैनन्।

टसको एकपक्षीय निर्णय
यो सिजनमा लगातार २९ खेलमा कप्तानले टस जितेर बलिङ रोजेका छन् । तर, पछिल्लो १२ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले ६ पटक जित हात पारेको छ। दिल्ली क्यापिटल्सका सहायक प्रशिक्षक शेन वाट्सनले ‘द ग्रेड क्रिकेटर’ पोडकास्टमा भनेका छन्,‘टोलीका लागि शीतको भविष्यवाणी गर्न असम्भव छ। यस्तो अवस्थामा कप्तानले टसमा लक्ष्य पछ्याउनु राम्रो हो भन्ने सोचिरहेका छन्।’

डेथ ओभर
यो सिजन अहिलेसम्म डेथ ओभर (१७-२०) मा औसत रन रेट ११.५३ रहेको छ, जुन २९ खेलपछिको कुनै पनि सिजनको उच्च हो। यसको सीधा मतलब यो हो कि अन्तिम चार ओभरमा टोलीले ४७ रन बनाइरहेका छन्। 

यसअघि यो रन रेट सामान्यतया १० को हाराहारीमा थियो। तर, २०२० मा युएईमा खेलेको सिजन र यस पटकको औसत ११.५ भन्दा बढी रहेको छ।

यस चरणमा शीत र छोटो बाउन्ड्रीले बलरहरूलाई थप कठिन बनाएको छ। राम्रो लम्बाइभन्दा थोरै छोटो यर्कर र डेलिभरीले रन रोक्नमा सबैभन्दा ठूलो प्रभाव पारेको छ। यी दुवै बलमा रन रेट ५.७६ र ८.७६ रन प्रतिओभर रहेको छ। तर, शीतका कारण तीब्र गतिका बलरहरूले योर्कर लम्बाईमा पनि गल्ती गरिरहेका छन् र यस्तो अवस्थामा १६ वटा डेथ ओभर बलिङ गरिएका छन्, जसमा २० वा सोभन्दा बढी रन बनाइएको छ ।

अर्शदीप सिंह, जसप्रित बुमराह, ड्वेन ब्राभो र मोहम्मद शामीले अन्तिम चार ओभरमा न्यूनतम २४ ओभर बलिङ गर्दा प्रतिओभर ९ रनभन्दा कम दिएका छन्। सिराज, फेमस कृष्णा, टी नटराजन, आवेश खान र मुस्ताफिजुर रहमान जस्ता स्पेशलिस्ट बलरले पनि प्रतिओभर १० रनभन्दा बढी रन दिएका छन्। टोलीको रूपमा गुजरातमात्र एक मात्र टोली हो, जसले यस चरणमा ८.४१ रन रेटमा रन दिएको छ। योसँगै रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बईले १३ भन्दा बढीको दरले रन बनाएका छन्। 

ढिलो सुरु प्रवृत्ति
डेथ ओभरमा लगभग सबै टोलीले पावरप्लेमा रन रेट बढाउन संघर्ष गरिरहेका छन्। यो सिजन ब्याट्सम्यानले यस चरणमा २७.०४ को औसत र ७.०४ को रेटमा रन बनाएका छन्। यो समयमा धेरै खेलाडीको स्ट्राइक रेट सयभन्दा तल रहेको छ । ५० वा सोभन्दा बढी बल खेलेका १७ ब्याट्सम्यानको सूचीमा ११० भन्दा कमको स्ट्राइक रेट भएका ८ खेलाडी र फाफ डु प्लेसिस, केन विलियम्सन र वेंकटेश अय्यर जस्ता नाम छन्।

नयाँ बलले सुरुआती सातामा फास्ट बलरहरूलाई मद्दत गरिरहेको छ। तर, आउने समयमा पिचहरू सुस्त हुनेछन् र त्यसपछि ब्याट्सम्यानहरूको मनोवृत्तिलाई ध्यानमा राख्नु रोचक हुनेछ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १५:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्