• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : चेन्नईलाई दुबे र ब्राभोकै भर

64x64
नेपाल लाइभ आइतबार, वैशाख ४, २०७९  ०८:३७
1140x725

काठमाडौं- चेन्नई सुपर किंग्सले अन्ततः आफ्नो खाता खोलेको छ भने, गुजरात टाइटन्स अहिले हार्दिक पाण्ड्याको प्रेरणादायी कप्तानीका कारण उत्कृष्ट लयमा खेलिरहेको छ।

आइतबारको खेलमा यी दुई टोली जारी सिजनमा दोस्रोपटक भिड्दै छन्। यी दुईबीचको खेल नेपाली समय अनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ।

जारी सिजनमा चेन्नईको ब्याटिङ र बलिङ दुबै कमजोर देखिएको छ। महेन्द्रसिंह धोनीले कप्तान छोड्दै रविन्द्र जडेजालाई हस्तान्तरण गरेका थिए। चेन्नईका शीर्ष तीन ब्याटर रोविन उथप्पा, ऋतुराज गायकवाड र मोईन अलीलाई ठूलो इनिङ्स साथ उत्कृष्ट सुरुआत गर्न आवश्यक देखिन्छ।

शिवम दुबेबाट चेन्नईले ठूलो अपेक्षा गरेको छ। तर, प्रदर्शन अपेक्षा अनुसार भने छैन। धोनी र रविन्द्र जडेजा फिनिसर हुन्।

तीव्र गतिका बलरमा क्रिस जोर्डन, मुकेश चौधरी र एडम मिल्नेलाई मैदान उतार्न सक्छ। मिल्नेलाई स्पिनर महेश थेक्सनाकोा स्थानमा मौका दिनसक्ने सम्भावना छ। स्पिनरमा मोईन अली र रविन्द्र जडेजा हुनेछन्। यता, गुजरातका तीव्र गतिका बलर लोकी फर्गुसन र मोहम्मद शामीको जोडी जमेको छ। 

यसअघि चेन्नईलाई हराउन फर्गुसनले ४ विकेट लिएका थिए। फर्गुसन आफ्नो गतीमा पनि ब्याटरलाई दबाबमा राख्न सक्छन्। शामीले नयाँ बलका साथ राम्रो प्रदर्शन गर्दै आएका छन्। चेन्नईविरुद्ध ओपनर शुभमन गिलले ८४ रनको इनिङ्स खेलेका थिए।

ओपनर गिल र म्याथ्यू वेडको प्रदर्शन महत्वपूर्ण हुनेछ। हार्दिक पान्ड्या, डेविड मिलर र विजय शंकर मध्यक्रमका ब्याटर हुन्। राहुल टेवाटिया फिनिसरको रुपमा खेल्नेछन्। हार्दिक, शामी र फर्गुसन गुजरातका प्रमुख हतियार हुन्।

दुबेको अद्भुत प्रदर्शन
शिवम दुबे र रोबिन उथप्पाले रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध तेस्रो विकेटका लागि १६५ रनको साझेदारी गरे, जुन चेन्नईका लागि आईपीएल इतिहासमा दोस्रो ठूलो साझेदारी हो। 

Ncell 2
Ncell 2
nimb
nimb

यसमा मुख्य भूमिका खेलेका शिवम अहिले फस्टिङ सिजनको बीचमा छन्। उनले पाँच इनिङ्समा ५१.८ को औसत र १७७ को स्ट्राइक रेटमा २०७ रन बनाएका छन्। गुजरातविरुद्ध २४ रन बनाउन सफल भए पनि उनले पछिल्लो चार वर्षमा आफ्नो सिजनको उच्च स्कोर पार गर्न सकेका छैनन्।

मध्य ओभरमा स्पिनको जोखिमबाट बच्न शिवमले यस सिजनमा पनि निपुणता देखाएका छन्। पेसविरुद्ध उनको १९८ को स्ट्राइक रेट निश्चित रूपमा स्पिनविरुद्ध १५६ मा झर्छ तर औसत ३८.३ बाट ९२ मा बढ्छ। 

उनको इनिङ्सलाई १० बलको च्याप्टरमा विभाजन गर्ने हो भने पहिलो १० बलमा ११५, त्यसपछिको १० बलमा १८०, त्यसपछिको १० बलमा २०३ र त्यसपछि ३० बलमा २८१ को स्ट्राइक रेट छ।

राशिदको प्रदर्शन
राशिद खानले चेन्नईविरुद्ध चार पूर्ण स्पेल बलिङ गर्दा एक विकेट लिन सकेनन्, जुन उनको लागि सबैभन्दा खराब रेकर्ड पनि हो। तर, उनले आईपीएलमा मोइन अलीलाई चार इनिङ्समा र उथप्पालाई दुई पटक ६ इनिङ्समा आउट गरेका छन्। यो वर्षको कीर्तिमान सामान्य रहे पनि उनले राशिदलाई निकै राम्रो खेलेका छन्। 

ऋतुराज गायकवाडले पाँच इनिङ्समा सातको औसतमा ३५ रन बनाएका छन् भने अम्बाती रायडुले ९७ को स्ट्राइक रेटमा ८२ रन बनाएका छन्।

राशिदविरुद्ध कम्तिमा १५ बल खेलेका ब्याट्सम्यानहरु मध्ये ऋतुराजको २११ को स्ट्राइक रेट छ। अर्कोतर्फ रायुडुले उनीविरुद्ध ५४ बलमा ६१ रन बनाएका छन् र एकपटक पनि आउट भएका छैनन्, जुन कुनै पनि आईपीएल ब्याट्सम्यानको उत्कृष्ट रेकर्ड हो ।

ड्वेन ब्राभोको लागि नयाँ भूमिका
चेन्नईको कमजोर बलिङमा ड्वेन ब्राभोले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । यस टोलीका लागि उनले सर्वाधिक ७ विकेट लिएका छन्।

यता, महिश थाक्सिना र कप्तान रविन्द्र जडेजाले चार विकेट लिएका छन्। जडेजाले ब्राभोलाई फरक भूमिकामा देखाउने प्रयास गरेका छन्। उनले पहिलो १० ओभरमा १७.४ ओभरमध्ये ७ ओभर बलिङ गरेका छन्। उनको स्ट्राइक रेट (१४.०) र उनको इकोनोमी (७.७) दुवै अन्तिम १० ओभर (१६.० र ९.८) भन्दा राम्रो छ।

प्रकाशित मिति: आइतबार, वैशाख ४, २०७९  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्