• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

चौथो नम्बरमा जोखिम मोलेर जिम्मेवारीपूर्वक ब्याटिङ गरिरहेका हार्दिक 

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  १६:४८
1140x725

काठमाडौं- सनराइजर्स हैदरावादविरुद्ध गुजरात टाइटन्सको अन्तिम खेलमा हार्दिक पाण्ड्याले ४२ बलमा ५० रन बनाएका थिए। तर, इन्डियन प्रिमियर लिग (आईपीएल)को कप्तानको रूपमा आफ्नो पहिलो इनिङ्समा हार्दिकको स्ट्राइक रेट अघिल्लो दुई सिजनको तुलनामा धेरै कम छ। हार्दिकको स्ट्राइक रेट सबैभन्दा कम अर्थात् १५१.६७ बाट १२२.६ मा झरेको छ। 

अवश्य पनि, यो उनको कप्तानीको बारेमा मात्र होइन। गुजरातको टोलीको संरचना पनि यस्तै छ। पावर हिटरको रुपमा परिचित हार्दिक गुजरातका मध्यक्रममा मुख्य ब्याट्सम्यान हुन्। यस सिजन मात्र ४ खेलमा हार्दिकले १० ओभरमा सबैभन्दा धेरै बल खेलेका छन्, जुन उनको पछिल्लो ८ सिजनको पहिलो १० ओभरको तुलनामा सबैभन्दा धेरै हो। 

पछिल्लो समय फिट नरहेको भन्दै आलोचना खेपिरहेका हार्दिकलाई गुजरातले मध्यक्रममा परीक्षण गरेको थियो। हार्दिकले आफूलाई दिएको उक्त जिम्मेवारी पूरा गर्नसक्ने संकेत देखाएका छन्। तर, उनी जे चिजका लागि प्रख्यात छन्, त्यो कतै गुमेको होइन? भन्ने पनि प्रश्न पनि उत्तिकै उठ्न थालेको छ।

तर, हार्दिक जिम्मेवारीपूर्वक ब्याटिङ गर्नुको मतलब ढिलो सुरुआत गर्नु नरहेको बताउँछन्। हुन् पनि हो, राजस्थान रोयल्सविरुद्धको खेलमा उनले ५२ बलमा अविजित ८७ रन बनाए। तेस्रो ओभरमा उनी क्रिजमा आउँदा टोलीले १५ रन बनाउँदा नै दुई विकेट गुमाइसकेको थियो। हार्दिकले ५२ बलमा अविजित ८७ रन बनाए भने अन्य ब्याट्सम्यानले ५२ बलमा ८६ रन बनाए।  

मुम्बई इन्डियन्समा हार्दिकले यसअघि १० देखि १५ बलमा आक्रमक खेल खेल्ने गरेका थिए। पछिल्लो समय उनले खेलेका लामो इनिङ्सले पक्कै पनि विभिन्न प्रश्नहरू जन्माउँछन्। जहाँ, हार्दिकको प्रतिक्रिया मौन छ। उनले राजस्थानविरुद्धको खेलमा युजवेन्द्र चहालविरुद्ध सम्हालिएर खेले, जसलाई चौथो ओभरमा ल्याइएको थियो। त्यसपछि अर्को ओभरमा कुलदीप सेनको बलमा रन लिए।

Ncell 2
Ncell 2
nimb
nimb

चहाल र रविचन्द्र अश्विनविरूद्ध हार्दिकको स्ट्राइक रेट १०४ थियो र यसको कारण बुझ्न धेरै समय खर्चिन पर्दैन। स्पिनको सट्टा फास्ट बलिङविरुद्ध हार्दिकको स्ट्राइक रेट राम्रो छ। तर, चहाल र अश्विनले हार्दिकलाई सही लाइन र लेन्थमा बल दिए। उनले खुलेर खेल्न रुम पाएनन्। अन्तिम ६ ओभर सुरु हुनुअघि हार्दिकले आक्रमक इनिङ्स खेले र टोलीलाई जिततर्फ अगाडि बढाए।

प्लेयर अफ द म्याच घोषित भएपछि हार्दिकले स्टार स्पोर्ट्ससँग भनेका थिए, ‘मलाई त्यति लामो ब्याटिङ गर्ने बानी छैन। यो लगातार दुई खेल हो, जहाँ मैले १५ र १७ ओभरसम्म ब्याटिङ गरेको छु। मलाई लाग्छ अन्तिम खेलमा मैले चाहेको पूरा गर्न सकिँन, तर मैले बलरहरूलाई आक्रमण गर्न सक्ने हिम्मत दिनुपर्छ।’

हार्दिकले जुन कुरा गरिरहेका छन्, त्यो यस खेलका लागि सही निर्णय थियो। ब्याट्सम्यानले बलरलाई लगातार प्रहार गरेन भने डेथ ओभरमा टोलीका लागि कठिन हुने गर्छ। चौथो नम्बरमा आउनुको कारण सोध्दा उनले भने, ‘यसले अन्य ब्याट्सम्यानलाई दबाब बिना ब्याटिङ गर्ने मौका दिन्छ। मैले धेरै पटक यस्तो अवस्थामा देखेको छु, जहाँ डेथ ओभरमा मैले ठूलो भूमिका खेलेको छु। तर, मलाई अनुभवको कारण यो धेरै गाह्रो लाग्यो।’

यो शानदार इनिङ्सपछि हार्दिकको अंक यस सिजन निकै राम्रो देखिन्छ। ७६ को औसत र १३७ को स्ट्राइक रेट। यो भूमिकामा पहिलो सिजन खेल्दा पक्कै सजिलो हुँदैन, तर हार्दिक लयमा फर्किन थालेका छन्। उनले मौका पाए सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा विषेश ब्याट्सम्यानको रूपमा खेल्न सक्छन् भन्ने प्रमाणित भएको छ।

खेलपछि मुख्य छनोटकर्ता चेतन शर्माले हार्दिक बिस्तारै लयमा फर्किन थालेको प्रतिक्रिया दिए। ‘हार्दिकले आईपीएलबाहेक कुनै पनि घरेलु क्रिकेट खेल्दैनन् र यदि उसले आईपीएलमा आधा पनि प्रदर्शन गरे भने भारतीय टोलीमा फर्किने छन्। र, विश्वकपमा भारतीय टोलीलाई निक्कै फाइदा पुग्ने छ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्