• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, जेठ २६, २०८३ Tue, Jun 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : उच्च मनोबलमा रहेको हैदरावाद र विजयी ट्र्याकमा फर्किन प्रयासरत कोलकाताको भिडन्त

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख २, २०७९  ०८:४१
1140x725

काठमाडौं- कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादको टोली शुक्रबार मुम्बईको ब्रेबोर्न स्टेडियममा भिड्दैछन्। इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासमा अहिलेसम्म कोलकाता हैदरावादमाथि हाबी हुँदै आएको छ। यद्यपि, हैदरावाद लगातार दुई जितका साथ उच्च मनोबलमा छ। यता, कोलकाता क्याम्प विजयी ट्र्याकमा फर्किन प्रयासरत छ।

हैदरावादलाई कप्तानको भर
हैदरावादका कप्तान केन विलियम्सन आफ्नो उत्कृष्ट ब्याटिङका लागि परिचित छन्। विलियम्सनले पछिल्लो दुई खेलमा ५७ र ३२ रन बनाएका छन्। कोलकाताका बलरसामु उनले आक्रामक ब्याटिङ गर्छन्। 

कोलकाताविरुद्धको पछिल्लो ८ खेलमा ६ पटक २० वा सोभन्दा बढी रन बनाएका छन्। उनी पछिल्लो टी२० विश्वकपमा सर्वाधिक २१६ रन बनाउने खेलाडी पनि थिए। विश्वकपको फाइनलमा उनले ८५ रन बनाए पनि त्यो खेल अस्ट्रेलियाले जितेको थियो।

विलियम्सनले आईपीएलमा कोलकाताका उमेश यादवको बलमा १९७ को स्ट्राइक रेटमा ३५ बलमा ६९ रन बनाएका छन्। पाँच इनिङ्समा उमेशले विलियम्सनको एक पटक पनि विकेट लिन सकेका छैनन्।

योसँगै प्याट कमिन्स र सुनिल नारायणले विलियम्सनलाई एकपटक पनि आउट गर्न सकेका छैनन्। कमिन्सको बलमा विलियम्सनले २५ बलमा १४० को स्ट्राइक रेटमा ३५ रन बनाएका छन्। नारायणले विलियम्सनलाई एकपटक पनि प्याभिलियन पठाउन सकेका छैनन्। तर, उनले विलियम्सनलाई आफ्नो ओभरमा खुलेर खेल्न दिएका छैनन्। विलियम्सनले ९ इनिङ्समा ८७ को स्ट्राइक रेटमा ३८ रन बनाएका छन्। यस क्रममा नारायणले ४७ बल फ्याँकेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

कोलकातालाई पूर्वब्याट्सम्यानको डर
हैदरावादका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्दै आएका कोलकाताका पूर्वब्याट्सम्यान राहुल त्रिपाठी यस सिजन राम्रो लयमा छन्। उनी मध्य ओभरमा राम्रो ब्याटिङ गर्न क्रिजमा जान्छन्। उनले मध्य ओभरमा १७८.५७ को स्ट्राइक रेटमा ४२ बल सामना गर्दै ७५ रन बनाएका छन्। यस अवधिमा उनी एकपटक मात्र आउट भएका छन्। यति मात्र होइन आईपीएलमा उनको उच्चतम स्कोर ९३ हो, जुन उनले आफ्नो पुरानो टोली कोलकाताविरुद्ध २०१७ मा बनाएका थिए।

राहुललाई पनि उमेश र नारायण दुवैले एकपटक पनि आउट गर्न सकेका छैनन्। राहुलले ६ इनिङ्समा नारायणको ३३ बलमा १६१ को स्ट्राइक रेटमा ५३ रन बनाएका छन्। उमेशविरुद्ध राहुलले अझ आक्रामक खेलेका छ्न्। उनले उमेशको २८ बलमा २२१ रनको स्ट्राइक रेटमा पाँच इनिङ्समा ६२ रन बनाएका छन्।

आन्द्रे रसेलले पक्कै पनि राहुललाई रोक्न सक्छन्। उनले राहुललाई १५ इनिङ्समा जम्मा चार पटक प्याभिलियनको बाटो देखाइसकेका छन्। तर, रसेलविरुद्धमा राहुलले आक्रमण शैलीमा ब्याटिङ गरेका छन्। उनले रसेलको ५७ बलमा १५१ को स्ट्राइक रेटमा ८६ रन बनाएका छन्।

भुवनेश्वरको कसिलो बलिङ
कोलकाताका ब्याट्सम्यानलाई सबैभन्दा ठूलो खतरा भुवनेश्वर कुमारको बलबाट छ। आईपीएलको ट्र्याक रेकर्डले भुवनेश्वरले आरोन फिन्च र श्रेयस अय्यरलाई तीन-तीन पटक आउट गरेका छन्। भुवनेश्वरविरुद्ध फिन्चले १२ इनिङका ५३ बलमा ८५को स्ट्राइक रेटमा ४५ रन बनाएका छन्। जबकि अय्यरले भुवनेश्वरबाट ४८ बलमा ८५ को स्ट्राइक रेटमा ९ इनिङ्समा ४१ रन बनाएका छन्।

यो वर्ष अय्यरको प्रदर्शन टी२० खेलमा निकै राम्रो रह्यो। अय्यरले यो वर्ष ९ इनिङ्समा ७०.४० को औसत र १६२.९६ को स्ट्राइक रेटमा ३५२ रन बनाएका छन्। हैदरावादविरुद्ध पनि उनको कीर्तिमान राम्रो छ। उनले हैदरावादविरुद्ध ९ इनिङ्समा ३५.७५ को औसतमा २८६ रन बनाएका छन्।

योसँगै नितिश राना र रसेललाई पनि भुवनेश्वरले दुई पटक प्याभिलियन पठाइसकेका छन्। तर, भुवनेश्वरविरुद्ध रसेलले आक्रामक ब्याटिङ गर्दै १९ बलमा २३२ को स्ट्राइक रेटमा ४४ रन बनाएका छन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो
सम्बन्धित सामग्री
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
यि हुन् मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू मंगलबार, जेठ २६, २०८३
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ मंगलबार, जेठ २६, २०८३
विश्वकप हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो मंगलबार, जेठ २६, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, जेठ २६, २०८३
'अब जनताले भन्नुपर्ने अवस्था आयो–भो, यस्तो सुशासन चाहिँदैन' मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? सोमबार, जेठ २५, २०८३
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्