• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : तीव्र गतिका बलरविरुद्ध संघर्ष गरिरहेका कप्तान स्यामसन

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १, २०७९  ०७:५६
1140x725

काठमाडौं– राजस्थान रोयल्स र गुजरात टाइटन्सबीचको यो सिजनको २४औं खेल नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा हुनेछ। एकातिर टाइटन्स जितको ट्रयाकमा फर्किन चाहन्छ भने अर्कोतर्फ रोयल्स जितको ह्याट्रिक गर्ने मनसायले मैदानमा उत्रनेछ।

यो सिजनमा सबैभन्दा धेरै छक्का डीवाई पाटिल स्टेडियममा प्रहार भएका छन्। यस सिजनमा यहाँ खेलिएका कुल ८ खेलमा १२० छक्का प्रहार भए। यो सिजन जोस बट्लरले १५ छक्का र शिमरोन हेटमायरले १४ छक्का प्रहार गरेका छन्। हेटमायरले १६ देखि २० ओभरमा १३ छक्का प्रहार गरेका थिए।

राजस्थानको भर्पर्दा ब्याटर बट्लर र हेटमायरलाई टी२० मा राशिद खानले चार/चार पटक आउट गरेका छन्। बट्लरले रसिदको २८ बलमा ६४ को स्ट्राइक रेटमा १८ रन मात्र बनाएका छन्। यता, हेटमायरले रसिदको ३८ बलमा १५० को स्ट्राइक रेटमा ५७ रन बनाएका छन्।

फिटनेस समस्याका कारण वेस्ट इन्डिजका ब्याट्सम्यान हेटमायरलाई राष्ट्रिय टोलीमा समावेश गरिएको थिएन। तर, हेटमेयरले यो सिजन अहिलेसम्म आफ्नो फिनिसिङ क्षमताले सबैलाई प्रभावित बनाएका छन्। 

उनले अहिलेसम्म खेलेका चार खेलमा ५९ तथा ४२ (नटआउट), ३५ र ३२ रन बनाएका छन्। यो सिजन डेथ ओभरमा उनको ब्याटबाट अहिलेसम्मकै सर्वाधिक रन बनेको छ। हेटमायरले डेथ ओभरमा २६२ को स्ट्राइक रेटमा १३१ रन बनाएका छन्। यस क्रममा उनले १३ छक्का पनि प्रहार गरेका छन् ।

पडिक्कललाई फर्गुसनको डर
२१ वर्षीय युवा ब्याट्सम्यान देवदत्त पडिक्कलले आफ्ना दुवै फ्रान्चाइजीका लागि निरन्तर राम्रो खेल प्रदर्शन गर्दै आएका छन्। पडिक्कलले आईपीएलमा प्रत्येक तीन इनिङ्समध्ये दुईमा २० वा सोभन्दा बढी रन बनाएका छन्। जसले उनको राम्रो फर्मको निरन्तरताको प्रमाण दिन्छ। यस सिजन पडिक्कलले २९, ३७, ७ र ४१ रन बनाएका छन्।

पडिक्कलले लोकी फर्गुसनको बलमा १६४ को स्ट्राइक रेटमा २३ रन बनाएका छन्, तर तीन खेलमा फर्गुसनले १४ बलमा दुई पटक आफ्नो शिकार बनाएका छन्।

फर्गुसनबाहेक पडिक्कल रशिदविरूद्ध अलि अप्ठ्यारो महसुस गर्छन्। उनले रशिदको १६ बलमा ८८ रन बनाएर १४ रन बनाएका छन्। तर, रशिदले एकपटक उनलाई आउट गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

शमी र हार्दिकले सञ्जुलाई रोक्लान्?
राजस्थान रोयल्सका कप्तान सञ्जु स्यामसनले सिजनको सुरुआत आक्रमक इनिङ्स खेलेका थिए। उनले पहिलो दुई खेलमा आफ्नो टोलीका लागि ५५ (२७) र ३० (२१) रन बनाएका थिए। तर, त्यसपछिका केही खेलमा उनको ब्याट चल्न सकेका छैनन्। 

आईपीएल २०२१ देखि अहिलेसम्म उनले मध्य ओभरमा १४९.८१ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनले यस अवधिमा खेलेका १६ इनिङ्समा ४ सय ६ रन बनाएका छन्।

हार्दिक पाण्ड्या र मोहम्मद शमीको सामना गर्दा उनी झनै आक्रामक हुन्छन्। स्यामसनले शमीको २६ बलमा १७७ को स्ट्राइक रेटमा ४६ रन बनाएका छन्। अर्कोतर्फ, सामसनले हार्दिकको २० बलमा १८५ को स्ट्राइक रेटमा ३७ रन बनाएका छन्।

तर, यो सिजन स्यामसनले फास्ट बलरसँग रन बनाउन संघर्ष गरिरहेका छन्। उनी यो सिजनको चार इनिङ्समा तीन पटक फास्ट बलरको सामना गर्दै आउट भएका छन्। यस अवधिमा उनले १०९ को स्ट्राइक रेटमा ४७ रन मात्र बनाएका छन्। अर्कोतर्फ स्पिन बलरविरुद्धमा उनले २३६ को स्ट्राइक रेटमा ५९ रन बनाएका छन् ।

हार्दिक र वेडविरुद्ध बोल्ड
ट्रेन्ट बोल्टको फास्ट बलिङले हार्दिक र ओपनर म्याथ्यु वेडका लागि समस्या सिर्जना गर्न सक्छ। तथ्यांक अनुसार बोल्टले वेडलाई तीन र हार्दिकलाई दुई पटक प्याभिलियन पठाएका छन्। तर, यी दुवै ब्याट्सम्यानले बोल्टविरुद्ध बलियो स्ट्राइक रेटमा ब्याटिङ गरेका छन्। वेडले बोल्टको २३ बलमा १६१ रन बनाएका छन् भने हार्दिकले २२ बलमा १८६को स्ट्राइक रेटमा रन बनाएका छन्।

हार्दिक यस सिजन बल र ब्याट दुवैमा राम्रो लयमा छन्। उनले यो सिजनमा नटआउट ५०, २७, ३१ र ३३ रन बनाएका छन्। योसँगै उनले पछिल्लो तीन खेलको प्रत्येक इनिङ्समा एक विकेट लिएका छन्। उनले राजस्थानविरुद्ध ७ खेल खेलेका छन्, जसमा उनी सम्मेलित टोली चार पटक अपराजित रहेको छ। उनले राजस्थानविरुद्ध १९५.७९ को स्ट्राइक रेटमा १८६ रन बनाएका छन्।

अश्विन र चहलको बलमा ‘किलर’ बन्न सकेनन् मिलर
‘किलर मिलर’ भनेर चिनिने डेभिड मिलरलाई प्रायः रवीचन्द्र अश्विन र युजवेन्द्र चहलले क्याच आउट बनाएका छन्। यी दुवै बलरबाट मिलर तीन–तीन पटक आउट भएका छन्। मिलरले अश्विनको ६५ बलमा ७५ रन बनाएका छन् भने चाहलले २२ बलमा ३५ रन बनाएका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्