• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : पाँच पटकको विजेता मुम्बईलाई शृंखलाबद्ध हारमा ‘ब्रेक’ लगाउने मौका 

64x64
नेपाल लाइभ बुधबार, चैत ३०, २०७८  ०८:११
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)२०२२ अन्तर्गत २३औं खेलमा पाँच पटकको विजेता मुम्बई इन्डियन्स टोली र पञ्जाब किंग्स खेल्दै छन्। खेल बुधबार एमसीए स्टेडियम पुणेमा नेपाली समयअनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ। 

यस सिजन ४ खेलमा नै पराजित रहेको मुम्बई पञ्जाबविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रिने छ। यता,  ४ मध्ये २ खेलमा जित निकालेको पञ्जाब पनि मुम्बईविरुद्ध जितको खोजिमा हुनेछ। 

मुम्बई पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको थियो। यस्तै, दोस्रो खेलमा राजस्थान रोयल्ससँग २३ ले पराजित भएको मुम्बई तेस्रो खेलमा  कोलकाता नाइट राइडर्ससँग ५ र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग ७ विकेटले पराजित भएको थियो। 

यता, पहिलो खेलमा बैंग्लोरलाई ५ विकेटले हराउँदै सानदार सुरुआत गरेको पञ्जाब दोस्रो खेलमा कोलकातासँग ६ विकेटले पराजित हुन पुगेको थियो। यस्तै, तेस्रो खेलमा ४ पटकको विजेता चेन्नई सुपर किंग्सलाई ५४ रनले पराजित गर्दै पुनरागमन गरेको पञ्जाब चौथो खेलमा नवप्रवेशी गुजरात टाइटन्ससँग ६ विकेटको निराशाजनक हार व्यहोर्न बाध्य भएको थियो।

एमसीए स्टेडियम पुणेमा यस सिजन आईपीएलमा कुल चार खेल भइसकेको छ। यस अवधिमा पहिलो इनिङ्समा ब्याटिङ गर्ने टोलीले २ खेल जितेको छ भने दोस्रो इनिङ्समा ब्याटिङ गरेको टोलीले २ खेल जितेको छ। तर, यस मैदानमा पञ्जाब किंग्सको कीर्तिमान निकै कमजोर छ। उसले यहाँ ७ मध्ये ६ खेलमा हार व्यहोरेको छ।

सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको भेट
आईपीएल २०२० पछि सबैभन्दा धेरै छक्का प्रहार गर्ने १० मध्ये चार खेलाडी यस खेलमा आमनेसामने हुने छन्। इशान किशनले २०२० यता ४३ छक्का प्रहार गरिसकेका छन् भने किरोन पोलार्डले ४२, रोहित शर्माले ३७ र मयंक अग्रवालले ३५ छक्का प्रहार गरेका छन्। योसँगै पोलार्ड पञ्जाबविरुद्ध सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीमा चौथो नम्बरमा छन्। उनले पञ्जाबविरुद्ध २२ इनिङ्समा ४१ छक्का प्रहार गरेका छन्।

दबाबमा रोहित, खुलेका किशन
मुम्बईका कप्तान रोहित ४ खेलमा ४ पराजयपछि निकै दबाबमा छन्। रोहितले यो सिजन ४१(३२) र २६(१५) जस्ता केही राम्रा इनिङ्स खेलेका छन्। तर, अब उनले यो भन्दा ठूलो इनिङ्स खेल्न आवश्यक छ। 

पछिल्लो १२ इनिङ्समा रोहितले कुनै पनि अर्धशतक बनाएका छैनन्। योसँगै २०२१ देखि ओपनरका रूपमा रोहितको औसत २१.१ छ र यस अवधिमा उनले २११ रन बनाएका छन्। तर, पुणेको यो मैदानमा रोहितको कीर्तिमान उत्कृष्ट रहेको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

पुणेमा आफ्नो पछिल्लो ५ खेलमा उनले ५७.६७ को औसत र १३६.२२ को स्ट्राइक रेटमा १७३ रन बनाएका छन्। यदि रोहितले यो खेलमा २५ रन बनाए टी२० क्रिकेटमा आफ्नो १० हजार रन पूरा गर्नेछन्।

यता, आईपीएल २०२० देखि किशनले ओपनरको रूपमा ८५ को औसत र १५२ को स्ट्राइक रेटमा ५११ रन बनाएका छन्। उनले १० इनिङ्समा ६ अर्धशतकसहित ५११ रन बनाएका छन्। यति मात्र होइन, कम्तिमा २५० रन बनाएका ओपनरमध्ये पूरै आईपीएमा किशनको औसत सबैभन्दा राम्रो छ र स्ट्राइक रेटका हिसाबले उनी पृथ्वी शपछि दोस्रो स्थानमा छन्। आईपीएल २०२० यता उनी पावरप्लेको समयमा आउट भएका छैनन्।

‘गेम चेन्जर’ 
सूर्यकुमार यादवले ६८*(३७) र ५२(३६) को उत्कृष्ट इनिङ्स खेल्दै यस सिजन सकारात्मक सुरुआत गरेका छन्। यद्यपि, उनले विगतमा पञ्जाबविरुद्ध खासै प्रदर्शन गर्न सकेका छैनन्। पञ्जाबविरुद्ध उनको औसत २०.०८ छ। यो आईपीएलमा कुनै पनि टोलीविरुद्ध उनको सबैभन्दा खराब औसत हो र त्यसैले उनी सुरक्षित इलेवन छैनन्।

२०१८ देखि २०२१ मा सुर्यकुमारले सबै सिजनमा ३० भन्दा माथिको औसतमा रन बनाएका छन् र कुनै पनि सिजनमा १३० भन्दा कमको स्ट्राइक रेट छैन। यस सिजनमा उनको स्ट्राइक रेट १६४ रहेको छ। २०१८ देखि उनले ३४. ३ को औसतमा १८६४ रन बनाएका छन्, जसले उनको निरन्तरता देखाउँदछ।

तिलक वर्मा यस आईपीएल सिजनमा सबैभन्दा बढी प्रभावशाली देखिएका छन्। उनले आफ्नो ४ इनिङ्समा कुल १२१ रन बनाएका छन् । हालै खेलिएको सैयद मुश्ताक अली ट्रफीमा उनी सर्वाधिक रन बनाउने खेलाडी (२१५) मध्ये एक हुन्। त्यसबेला उनको स्ट्राइक रेट १४७.२६ थियो।

यता, जितेश शर्माले आफ्नो विकेटकिपिङ र ब्याटिङले सबैलाई प्रभावित पारेका छन्। उनले आफ्नो दुई इनिङ्समा २६(१७) र २३(११) रन बनाएका छन्। उनले दुईवटा क्याच पनि लिएका छन्। हालै खेलेको सैयद मुश्ताक अली ट्रफीमा उनले ७ खेलमा २५३.१६ को स्ट्राइक रेटमा २१४ रन बनाएका थिए।

पञ्जाबको भर
विश्वका अन्य शीर्ष लिगमा आफ्नो क्लास देखाएपछि इंग्ल्याण्डका प्रतिभाशाली खेलाडी लियाम लिभिङ्स्टनले अन्ततः आईपीएलमा पनि आफ्नो छाप छोड्दैछन्। उनी यस सिजन पञ्जाब किंग्सका लागि चार इनिङ्समा १९०.५८ को स्ट्राइक रेटमा १६२ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। 

लिभिङस्टनले यो सिजन लगातार दुई अर्धशतक बनाएका छन् र यी दुवै इनिङ्स पञ्जाबका लागि निकै प्रभावकारी रहेका छन्। यस आईपीएलमा लिभिङ्स्टनले फास्ट बलरविरुद्ध २०७ र स्पिन बलरविरुद्ध १६० को स्ट्राइक रेट राखेका छन्।

राहुल चाहरले २०१९ मा मुम्बईका लागि आफ्नो पहिलो खेल खेलेका थिए। उनी २०१९ पछि मुम्बईको दोस्रो सर्वाधिक विकेट लिने (४१) खेलाडी हुन्। यद्यपि, उनी अहिले पञ्जाबबाट खेलिरहेका छन्। यस आईपीएलमा चाहरले ७ विकेट लिएका छन् भने ६.३ को इकोनोमीमा मात्र रन खर्चेका छन्।

आफ्नो पूर्व टोली मुम्बईविरुद्ध खेल्दै राहुल चाहरले प्रभाव पार्ने प्रयास गर्नेछन्। उनले यो सिजन खेलेका चारै खेलमा असाधारण प्रदर्शन गरेका छन्। उनी ७ विकेटका साथ पञ्जाबका सर्वाधिक विकेट लिने खेलाडी बनेका छन्। ब्याटिङमा उनले १२ र २२ नटआउट रन पनि योगदान गरेका छन्।
 

प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्