• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, फागुन २०, २०८२ Wed, Mar 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : बिजुलीको गतिमा दौडिएको गुजरात र कछुवाको चालमा हिँडेको हैदरावादको भिडन्त

64x64
नेपाल लाइभ सोमबार, चैत २८, २०७८  ०८:५७
1140x725

काठमाडौं– अहिले गुजरात टाइटन्सका लागि काम नगर्ने केही छ? गुजरातको टोलीले ब्याटिङ, बलिङ, फिल्डिङ सबै क्षेत्रमा राम्रो प्रदर्शन गरिरहेको छ। पञ्जाब किंग्सविरुद्ध गुजरातले देखाएको खेलले प्रतियोगिताको प्रारम्भिक चरणमा इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को बलियो दावेदार बनाएको छ। 

गुजरातको मध्यक्रमले पनि दुई खेलमा राम्रो प्रदर्शन गर्‍यो। शुभमन गिल पनि लयमा फर्किएका छन्। हार्दिक पाण्डेयले पनि अलराउन्डरको खेल प्रस्तुत गरेका छन्। मोहम्मद शमी र लोकिइ फर्गुसनले पावरप्ले र डेथ ओभरमा राम्रो बलिङ गरेका छन् भने राशिद खान राशिद खान हुन्, उनीबारे केही लेख्नै पर्दैन। 

गुजरातका लागि समस्याको एउटै कारण छ,  ओपनिङ जोडीको असफलता। म्याथ्यू वेड अझै पनि टप अर्डरमा संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा गुजरातले वेडको स्थानमा रहमानुल्लाह गुरबाजलाई मौका दिन सक्छन्। तर, गुजरात विजयी शंकरको साथ मैदानमा प्रवेश गर्ने सम्भावना बढी छ।

बिजुलीको गतिमा दौडिएको गुजरातको हालको फर्मले कछुवाको चालमा हिँडिरहेको सनराइजर्स हैदरावादलाई डराउन सक्छ। केही निराशाजनक पराजय पछि, हैदरावादले चार पटकको विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै सिजनमा आफ्नो पहिलो जित दर्ता गरेको छ। 

हैदरावादका खेलाडीले गुजरातलाई हराउन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ भन्ने बुझिसकेका छन्। यससँगै हैदरावादले यस पटक विपक्षी क्याम्पमा रहेका राशिदका लागि पनि बलियो योजना बनाउनुपर्ने छ।

चेन्नईविरुद्ध वासिङ्टन सुन्दर र नटराजनको जोडीले उत्कृष्ट बलिङ गर्दै विपक्षी टोलीलाई १५४ रनमा रोक्यो। अभिषेक शर्माको ५० बलमा ७५ रन र तेस्रो नम्बरमा राहुल त्रिपाठीको प्रदर्शन पनि हैदरावादका लागि राम्रो संकेत हो। तर, कप्तान केन विलियम्सनको सुस्त सुरुआत भने टप अर्डर रहेको हैदरावादका लागि समस्या बनेको छ। विलियम्सन आफैं मिडल अर्डरमा ब्याटिङ गर्न सक्छन् ? के उनले फास्ट बलर उमरान मलिकको स्थानमा लेग स्पिनर श्रेयस गोपाललाई समावेश गर्न सक्छन्? यो प्रश्न पनि छ।

सम्भावित ११
सनराइजर्स हैदरावाद : अभिषेक शर्मा, केन विलियम्सन (कप्तान), राहुल त्रिपाठी, निकोलस पूरन, एडन मार्कराम, वाशिंगटन सुन्दर, अब्दुल समद, रोमारियो शेफर्ड, भुवनेश्वर कुमार, उमरान मलिक/श्रेयस गोपाल, टी नटराजन

गुजरात टाइटन्स : शुभमन गिल, म्याथ्यू वेड/रहमानुल्लाह गुरबाज, विजय शंकर, अभिनव मनोहर, हार्दिक पाण्ड्या (कप्तान), डेभिड मिलर, राहुल तेवाटिया, राशिद खान, दर्शन नाल्कांडे

Ncell 2
Ncell 2

ओपनरमा विलियम्सन संघर्षरत रहे पनि राहुल त्रिपाठीले इनिङ्स ओपन गर्ने सम्भावना कम छ। यो उनको शमीविरुद्धको खराब रेकर्ड र राशिदविरुद्धको राम्रो रेकर्डको कारण हो। शमीले पछिल्लो तीन खेलमा ६ विकेट लिएका छन्। 

विलियम्सनविरुद्ध शमीको रेकर्ड पनि निकै राम्रो रहेको छ। शमीले विलियम्सनलाई ९ टी२० खेलमा चार पटक आउट गरेका छन्। 

 यो सिजन पावरप्लेमा हैदरावाद अहिलेसम्मकै सबैभन्दा ढिलो रन बनाउने खेलाडी हुन् विलियम्सन। तर, पनि हैदरावादले गुजरातविरुद्धको खेलमा राम्रो सुरुआत गर्नका लागि कप्तान विलियम्सनमा भर परेको छ।

गुजरातविरुद्धको खेलमा विलियम्सनले तीन नयाँ बलरको सामना गर्नेछन्, जसले उनलाई नियमित रूपमा समस्यामा पारेका छन्। ९ इनिङ्समा १२.८ को औसतमा चार पटक आउट गर्नु यस ढाँचामा कुनै पनि बलरको लागि उत्कृष्ट रेकर्ड हो भने हार्दिक पाण्ड्या (२३.५ को औसत, दुई पटक आउट) र लोकिइ फर्गुसन (११ को औसत, एक पटक आउट) भएका छन्। विलियम्सनविरुद्ध शमीको यो राम्रो रेकर्ड हो।

योसँगै शमीले महाराष्ट्रका ब्याट्सम्यान राहुललाई पनि दुई पटक आउट गरेका छन्। एकपटक लयमा पुगेपछि राहुललाई रोक्न निकै गाह्रो हुन्छ र शमीमा उनलाई रोक्न सक्ने क्षमता छ।

साहुलले यस सिजनमा केही रोमाञ्चक पारी खेलेका छन्, १५ बलमा अविजित ३९ र ३० बलमा ४४ रन। गत सिजनमा कोलकाता नाइट राइडर्सका लागि १४० को स्ट्राइक रेटमा ३९७ रन बनाएका उनी भरपर्दो ब्याट्सम्यान थिए।

शमीले राहुललाई ७ इनिङ्समा दुई पटक आउट गरेका छन्। यस क्रममा राहुलले शमीविरुद्ध ९१ को स्ट्राइक रेटमा रन बनाउन सफल भएका छन्। तर, राहुलले राशिदविरुद्ध १४१ को स्ट्राइक रेटमा रन बनाए छन्।

हार्दिकका लागि चुनौतीपूर्ण विपक्षी
गुजरातका कप्तान हार्दिक पाण्ड्याले ब्याट र बल दुबैमा टोलीको नेतृत्व गरेका छन्। तर, ब्याट्सम्यानका रूपमा हैदरावादविरुद्ध उनको प्रदर्शन निकै सामान्य छ। उनले १० इनिङ्समा ११.८ को औसत र ८६ को स्ट्राइक रेटमा १०६ रन बनाएका छन्। उनले १० इनिङ्समा ५ पटक १० भन्दा कम रन बनाएका छन् र कहिल्यै ३० को अंकमा पुग्न सकेका छैनन्। नयाँ टोलीमा नयाँ भूमिका भएका कारण उनले यो कीर्तिमान सुधार्न सक्दो प्रयास गर्नेछन्।

नटराजको भर
टी नटराजन  हैदरावादका लागि आफ्नो परिचित शैलीमा अन्तिम ओभरहरूमा प्रभाव पारेको देखिन्छ। तमिलनाडुका यी फास्ट बलरको प्रदर्शन २/४३, २/२६ र २/३० रहेको छ र त्यसमध्ये उनले १६-२० ओभरमा पाँच विकेट लिएका छन्, जुन यो चरणमा कुनै पनि बलरभन्दा बढी हो। आफ्नो योर्करका लागि परिचित नटराजनले यस चरणमा ७ योर्कर बलिङ गरेका छन् र ९ योर्करसहित शार्दुल ठाकुर मात्रै उनीभन्दा अगाडि छन्।

नटराजनले यो सिजनमा खेलेका तीनवटै खेलमा दुई–दुई विकेट लिएका छन् । रमाइलो कुरा के छ भने नटराजन आफ्नो पछिल्लो १४ टी२० खेलमा एकपटक पनि रित्तो हात फर्केका छैनन्।

सनराइजर्स भर्सेज राशिद
राशिद खानलाई हैदरावादका अल टाइम ग्रेट भनिन्छ। आईपीएल २०१७ देखि उनले  हैदरावादका लागि ७६ इनिङ्समा ९३ विकेट लिएका छन्। यो टोलीका लागि दोस्रो स्थानमा रहेका भुवनेश्वर कुमार उनीभन्दा ३४ विकेट पछाडि छन्।

गणित स्पष्ट छ - रसिदले गुजरातका लागि तीन इनिङ्समा पाँच विकेट लिएका छन्। राशिद आईपीएलमा आफ्नो १०० विकेटबाट मात्र दुई विकेट टाढा छन्।

यसबाहेक उनले हरेक खेलमा विकेट लिएका छन् र उनको इकोनोमी क्रमशः ६.८, ७.५ र ५.५ रहेको छ।
 

प्रकाशित मिति: सोमबार, चैत २८, २०७८  ०८:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी
रौतहट-४ मा ऋषि धमलालाई समर्थन गर्दै प्रलोपाका उम्मेदवारले गरे उम्मेदवारी निष्क्रिय
निर्वाचनका दिन कतै पनि वर्षा नहुने
सम्बन्धित सामग्री
विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तानी खेलाडीलाई जरिवाना भारत र श्रीलंकामा जारी विश्वकपमा पाकिस्तान सुपर–८ बाटै बाहिरिएको थियो । पिसिबीले विश्वकप खेलेका खेलाडीलाई जनही ५० लाख पाकिस्तानी रुप... मंगलबार, फागुन १९, २०८२
सञ्जु श्यामसनको उत्कृष्ट पारीमा वेस्टइन्डिजलाई हराउँदै भारत पुग्यो सेमिफाइनलमा भारतको जितमा ओपनर श्यामसनले ९७ रनको अविजित पारी खेले । यस्तै तिलक वर्माले २७, हार्दिक पाण्ड्या १७, सूर्यकुमार यादव १८, इशान किशन र अ... आइतबार, फागुन १७, २०८२
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै जिम्बाब्वे भने लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच हालसम्म ८ टी-२० अन्तर्... आइतबार, फागुन १७, २०८२
ताजा समाचारसबै
२४ घण्टाभित्र मत परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको दाबी बुधबार, फागुन २०, २०८२
रौतहट-४ मा ऋषि धमलालाई समर्थन गर्दै प्रलोपाका उम्मेदवारले गरे उम्मेदवारी निष्क्रिय बुधबार, फागुन २०, २०८२
निर्वाचनका दिन कतै पनि वर्षा नहुने बुधबार, फागुन २०, २०८२
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु बुधबार, फागुन २०, २०८२
टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कैलाली झडपः इन्सपेक्टर र असई घाइते मंगलबार, फागुन १९, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानको क्षेप्यास्त्र प्रहार बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सर्वोच्च अदालत, सिंहदरबार र प्रहरी कार्यालय जलाउने कार्यमा संलग्न १३ जना विरुद्ध मुद्दा दर्ता मंगलबार, फागुन १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्