• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : गुमाएको ‘फर्म’ खोज्दै राजस्थान

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  ०९:०५
1140x725

काठमाडौं– राजस्थान रोयल्स र नवप्रवेशी लखनऊ सुपर जाइन्ट्सबीचको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को यो सिजनको २०औं खेल मुम्बईको वानखेडे स्टेडियममा हुनेछ। एकातिर लखनऊ आफ्नो जितको बाउन्ड्री ठोक्ने लक्ष्य लिएर मैदानमा उत्रने छ भने राजस्थानको टोली आफ्नो हराएको गति पुनः प्राप्त गर्न चाहन्छ।

पहिलो खेलमा राजस्थानले सनराइजर्स हैदराबादविरुद्ध ६१ रनको फराकिलो जित निकालेको थियो भने दोस्रो खेलमा पाँच पटकको विजेता मुम्बई इन्डियन्सलाई २३ रनले पाखा लगाएको थियो। यस्तै, तेस्रो खेलमा भने रोयल च्यालेन्जर्स बैंग्लोरसँग ४ विकेटले पराजित भएको थियो।

यता, दिल्लीले पहिलो खेलमै  पाँच पटकको विजेता मुम्बई इन्डियन्सविरुद्ध ४ विकेटको जित निकाल्न सफल भएको थियो। यस्तै, दोस्रो खेलमा नवप्रवेशी गुजरात टाइटन्ससँग १४ रनले पराजित भएको थियो भने तेस्रो खेलमा लखनऊसँग ६ विकेटको पराजय भोगेको थियो।

बट्लरविरुद्ध आवेश खान
यो सिजनका अहिलेसम्मका सबैभन्दा सफल ब्याट्सम्यान जोस बट्लर र लखनऊका फास्ट बलर आवेश खानको रोचक खेल देख्न सकिन्छ। राजस्थानका यी ब्याट्सम्यानले यो सिजनमा अहिलेसम्मकै सर्वाधिक २०५ रन बनाएका छन्। टी२० विश्वकपमा उनको प्रदर्शन पनि उत्कृष्ट रह्यो र उनले आफ्नो टोलीका लागि सर्वाधिक २६९ रन बनाए ।

तथ्यांकले बट्लरको ब्याट आवेशविरुद्ध कडा चल्छ भन्ने प्रमाण दिन्छ। बट्लरले अहिलेसम्म दुई खेलमा आवेशसँग सामना गरेका छन्, जसमा उनले ११ बलमा ३१८ को स्ट्राइक रेटमा रन बनाएका छन्।

आवेश गत वर्ष आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर बनेका थिए। यो सिजन पनि उनले तीन खेलमा सात विकेट लिएर राम्रो सुरुआत गरेका थिए। वानखेडेमा उनको कीर्तिमान पनि उत्कृष्ट रहेको छ। उनले यहाँ १६.४४ को औसतमा ९ विकेट लिएका छन्।

तर, बट्लरविरूद्ध लखनऊको टोलीले मार्कस स्टोइनिसलाई आक्रमणमा राख्न सक्छ। बट्लर प्रायः स्टोइनिससँग संघर्ष गरिउको देखिएका छन्। उनी स्टोइनको बलमा ७ खेलमा कुल ५ पटक आउट भएका छन्।

डी ककलाई अश्विन र चहलसँग समस्या
लखनऊका ओपनर क्विन्टन डी ककलाई स्पिनमा फसाउने प्रयास हुन सक्छ। राजस्थानको टोलीले रविचन्द्र अश्विन र युजवेन्द्र चहलको जोडीलाई डी ककको सामना गर्न सक्छ। यी दुवै बलरबाट डी कक क्रमशः ४ र ५ पटक आउट भएका छन् ।

Ncell 2
Ncell 2
nimb
nimb

डी ककबाहेक मनिष पाण्डेलाई पनि चहलविरुद्ध खेल्न समस्या छ। चहलले मनिष पाण्डेलाई कुल चार पटक आफ्नो स्पिनको शिकार बनाएका छन्।

चहलले यो सिजन राजस्थानका लागि उत्कृष्ट खेल्दै तीन खेलमा ५.२५ को इकोनोमीमा रन दिएर ७ विकेट लिएका छन्। वानखेडेमा पनि उनको राम्रो कीर्तिमान छ र उनले यहाँ ९ विकेट लिएका छन्।

होल्डर र सैमसनबीच कडा भिडन्त
राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनले अहिलेसम्म जेसन होल्डरको बलमा आक्रमक खेल खेल्न सकेका छैनन्। होल्डरले पाँच इनिङ्समा सामसनलाई ३१ बल बलिङ गरेका छन्, जसमा सैमसनले ११० को स्ट्राइक रेटमा ३४ रन मात्र जोड्न सकेका छन्। यस क्रममा होल्डरले सामसनलाई दुई पटक प्याभिलियन पठाएका छन् ।

२०२२ मा होल्डरले ९ टी२० आईमा १०.८ को स्ट्राइक रेटमा १९ विकेट लिएका छन्। यस वर्षको पहिलो आईपीएल खेलमा उनले अन्तिम ओभरमा १६ रन दिएर तीन विकेट लिएका थिए।

होल्डरबाहेक स्टोइनिसले चार खेलमा दुई पटक सामसनलाई आफ्नो शिकार बनाएका छन्। तर, योसँगै सामसनले स्टोइनिसविरुद्ध १५० को स्ट्राइक रेटमा रन बनाएका छन्।

तर, राजस्थान रोयल्सका कप्तानलाई वानखेडे स्टेडियम फापेको छ। उनले १२ आईपीएल खेलमा १४७.६८ को स्ट्राइक रेटमा ४१५ रन बनाएका छन्। उनले यो सिजन पनि ५५ र ३० अंकका साथ सुरु गरेका छन्।

वानखेडेमा राहुल
केएल राहुल आईपीएलको यो सिजनको पहिलो खेलमा वानखेडे मैदानमा खाता खेल्न सकेनन्। तर, तथ्यांकले राहुललाई वानखेडे मैदान निकै मन फर्छ। राहुलले यस मैदानमा ५७ को औसत र १४६ को स्ट्राइक रेटमा रन बनाएका छन्। राहुलले वानखेडेमा खेलेका आफ्नो कुल ९ इनिङ्समा ३९९ रन बनाएका छन्।

राजस्थानका फास्ट बलर ट्रेन्ट बोल्टविरुद्ध पनि राहुलले निकै आक्रामक ब्याटिङ गर्छन्। बोल्टले अहिलेसम्म ९ खेलमा राहुललाई एक पटक मात्रै प्याभिलियन पठाएका छन्। यस क्रममा राहुलले बोल्टको बलमा १७७ को स्ट्राइक रेटमा रन बनाएका छन्।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्