• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : दिल्लीको जित्ने लक्ष्यमा बन्लान् त रसेल ‘तगारो’?

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  ०७:४०
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सको समग्रमा रेकर्ड राम्रो छ। कोलकाताले दिल्ली क्यापिटल्स (दिल्ली डेयरडेविल्स)विरुद्ध २८ खेलमध्ये १६ जितेको छ। तर, पछिल्लो चार सिजनमा दिल्लीले आठ खेलमध्ये पाँच खेलमा कोलकातालाई हराएको छ।

ब्राब्रोन मैदानमा फास्ट बलिङको रेकर्ड स्पिनको भन्दा राम्रो छ र दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीलाई फाइदा पुग्ने गरेको छ। ब्राब्रोन रंगशालामा सम्पन्न आईपीएलका १५ खेलमा पहिले ब्याटिङ गरेको टोलीले पहिलो इनिङ्समा सात पटक र दोस्रो इनिङ्समा आठ पटक जित हात पारेको छ। अर्कोतर्फ यो सिजनको मात्रै कुरा गर्ने हो भने चारमध्ये तीन खेलमा दोस्रो इनिङ्समा ब्याटिङ गर्ने टोलीले जित हात पारेको छ। 

यहाँ तीव्र गतिका बलरहरूले प्रत्येक इनिङ्समा औसत चार विकेट लिन्छन्, जबकि स्पिनरहरूको लागि यो संख्या १.६ विकेट पर म्याच मात्र हो। कोलकाताले यस मैदानमा दुई खेल खेलेको छ र दुवैमा हार बेहोरेको छ। यता, दिल्लीले तीन खेलमध्ये एउटा मात्र जितेको छ ।

बलर ‘भर्सेज’ रसेल
बायाँ हाते बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमान कोलकाताका सबैभन्दा शक्तिशाली ब्याट्सम्यान तथा ‘ड्यासिङ’ अलराउन्डर आन्द्रे रसेलका लागि ठूलो समस्या बनेका छन्। रसेललाई टी२० आईमा उनले तीन पटक आउट गरेका छन्। 

‘लर्ड’ भनेर चिनिने शार्दुल ठाकुरले पनि चार इनिङ्समा दुई पटक रसेललाई आउट गरेका छन्। तर, यी दुवैविरुद्ध रसेलको स्ट्राइक रेट १५० भन्दा माथि रहेको छ, जसले उनको अद्भुत ब्याटिङ क्षमतालाई दर्शाउँछ।

पञ्जाब किंग्सविरुद्ध ३१ बलमा अविजित ७० रन बनाएपछि वेस्ट इन्डिजका अलराउन्डरले राम्रो फर्ममा रहेको संकेत देखाएका छन्।

अर्कोतर्फ, रसेल दिल्लीविरुद्ध थप शक्तिशाली बनेका छन्। यदि तपाईलाई यो सत्य लाग्दैन भने दिल्लीविरुद्धको ब्याटिङ र बलिङ दुवैको रेकर्ड हेर्नुहोस्। 

आईपीएल २०१८ देखि उनले दिल्लीविरुद्ध ६ इनिङ्समा ५० को औसत र २०० को स्ट्राइक रेटमा २५० रन बनाएका छन्, जुन कुनै पनि आईपीएल टोलीविरुद्ध रसेलको उच्चतम हो। उनले दिल्लीविरुद्धको पछिल्लो ६ इनिङ्समा पाँच पटक ४० प्लस रन बनाएका छन्। समग्रमा कुरा गर्ने हो भने दिल्लीविरुद्धको पछिल्लो पाँच खेलमा उनले ४५ अविजित, १३, ४५, ६२, ४४ र ४१ को स्कोर बनाएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक उनले दिल्लीविरुद्ध नै ९ इनिङ्समा १८ को औसतमा १३ विकेट लिएका छन्, जुन अन्य कुनै पनि टोलीका लागि सबैभन्दा धेरै हो।

यता, यो सिजन अहिलेसम्मकै घातक बलर उमेश यादवले डेभिड वार्नरलाई आठमध्ये तीन इनिङ्समा आउट गरेका छन् । तर, यो अवधिमा वार्नरले उमेशमाथि १६१ को स्ट्राइक रेटमा रन पनि बनाएका छन् ।

दिल्लीविरुद्ध रहाणे
पहिलो खेलमा राम्रो सुरुवात गरेका कोलकाताका ओपनर अजिंक्य रहाणे दिल्लीविरुद्ध ब्याटिङ गर्न रुचाउँछन्। उनले आफ्नो आईपीएल करिअरमा दिल्लीविरुद्ध सबैभन्दा धेरै रन (१८ इनिङ्स, ७८४ रन) बनाएका छन्, जसमा एक शतक पनि छ। 

यस अवधिमा उनले दिल्लीविरुद्ध सात पटक ५० प्लसको स्कोर बनाएका छन्, जुन विराट कोहली (आठ पटक) पछि यो फ्रान्चाइजीविरुद्धको उच्चतम स्कोर हो। उनले दिल्लीविरुद्ध ६५.३ को औसत पनि बनाएका छन्, जुन कुनै पनि ब्याट्सम्यानको आईपीएल टोलीविरुद्धको तेस्रो उच्च औसत हो।

योसँगै पछिल्लो खेलमा उत्कृष्ट ब्याटिङ गरेका पृथ्वी शाले कोलकाताविरुद्ध ब्याटिङको जिम्मेवारी लिने छन्। उनले आफ्नो सबैभन्दा मनपर्ने टोलीविरुद्ध ५६.८ को प्रभावशाली औसत र १७१ को स्ट्राइक रेटमा ६ इनिङ्समा ३४१ रन बनाएका छन्। यी ६ इनिङ्समा उनको नाममा चार अर्धशतक छ ।

‘अल टाइम’ रेकर्ड बनाउने उमेशलाई मौका
यसैबीच ‘पर्पल क्याप होल्डर’ उमेश यादवको नाममा उत्कृष्ट कीर्तिमान बनाउने मौका छ। उनले थप तीन विकेट लिएर पावरप्लेमा सर्वाधिक विकेट लिने कीर्तिमान राख्न सक्छन्। 

आईपीएलमा उनले पावरप्लेमा ५१ विकेट लिएका छन् भने सन्दीप शर्माको नाममा ५३ छ। विशेष कुरा के छ भने उमेशले यो सिजन खेलेका चारवटै खेलको पावरप्लेमा उनले ४.६३ को इकोनोमीमा ६ विकेट लिएका छन्। त्यसैले आगामी खेलमा उनले यो कीर्तिमान तोड्ने प्रबल सम्भावना छ।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकार बशन्त उपाध्यायको निधन
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्