• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : पञ्जाबको शीर्षक्रमका लागि टाउको दुखाइ बनेका राशिद 

64x64
नेपाल लाइभ शुक्रबार, चैत २५, २०७८  ०८:०५
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत पञ्जाब किंग्स र गुजरात टाइटन्सबीचको खेल शुक्रबार मुम्बईको ब्रेबोर्न स्टेडियममा हुनेछ। खेल नेपाली समयअनुसार बेलुका ७ :४५ बजेबाट सुरु हुनेछ। 

गुजरात टाइटन्सले यो सिजन अहिलेसम्म हारको स्वाद चाख्न परेको छैन। पञ्जाब किंग्सले भने तीन खेलमध्ये दुईमा जित निकालेको छ।

गुजरातले आईपीएलको पहिलो खेलमा नवप्रवेशी लखनऊ सुपर जायन्टलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै, दोस्रो खेलमा भने दिल्ली क्यापिटलविरुद्ध १४ रनको रोमाञ्चक जित हात पारेको थियो। 

यता, पञ्जाबले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ५ विकेटको जित निकालेको थियो। तर, दोस्रो खेलमा भने कोलकाता नाइट राइडर्ससँग ६ विकेटले पराजित भएको थियो। यस्तै, तेस्रो खेलमा भने ४ पटकको विजेता चेन्नई सुपर किंग्समाथि ५४ रनको फराकिलो जित हात पारेको थियो। 

पञ्जाबको शीर्षक्रमका लागि राशिदको चुनौती
गुजरातका स्पिनर राशिद खानविरुद्ध पञ्जाबको शीर्षक्रम निकै कमजोर रह्यो। बिगतको तथ्यांकको अनुसार राशिदको अगाडि पञ्जाबको शीर्षक्रमका ब्याट्सम्यान खुलेर खेल्न सक्दैनन्। 

राशिदले पञ्जाबका शिखर धवन र लियाम लिभिङ्स्टनलाई तीन–तीन पटक आउट गरेका छन्। यता, रशिदविरुद्ध मयंक अग्रवालको रेकर्ड भने राम्रो छ। उनलाई चार खेलमा राशिदले एकपटक आउट भएका छन्। यस अवधिमा मयंकले १०० को स्ट्राइक रेटमा रन बनाएका छन्।

यदि राशिदले आफ्नो आईपीएल इतिहासमा कुनै पनि टोलीविरुद्ध सबैभन्दा बढी विकेट लिएका छन् भने त्यो हो पञ्जाब। राशिदले पञ्जाबविरुद्ध १० खेलमा १८ विकेट लिएका छन्। राशिदलाई सम्हाल्न पञ्जाबले जोनी बेयरस्टोको मद्दत लिन सक्छ, जसले सनराइजर्स हैदरावादबाट खेल्दा विकेट पछाडि रशिदको बलको मिश्रण अनुभव गरेका थिए।

शमीविरुद्ध धवन
मोहम्मद शामीले यो सिजन अहिलेसम्म राम्रो बलिङ गरेका छन्। लखनऊविरुद्धको पहिलो खेलमा पनि उनले पावरप्लेमा तीन विकेट लिएर टोलीको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। तर, पञ्जाबविरुद्ध बलिङ गर्दा उनले ओपनर शिखरसँग सामना गर्नुपर्नेछ, जसलाई उनले ११ आईपीएल खेलमा एकपटक पनि आउट गर्न सकेका छैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यस क्रममा शिखरले शमीको ६६ बलमा १५६ को स्ट्राइक रेटमा १०३ रन बनाएका छन्। यद्यपि, शिखरलाई लकी फर्गुसन र राशिदको सामना गर्न गाह्रो हुनसक्छ, जसका बलमा तीन-तीन पटक आउट भएका छन्।

राहुलले शुभमनलाई रोक्न सक्छन् ?
गुजरातका ओपनर शुभमन गिल स्पिनरविरुद्ध खुलेर खेल्ने गरेका छन्। शुभमनले यस आईपीएलमा स्पिनरविरुद्ध २१४ को स्ट्राइक रेटमा रन बनाएका छन्। 

आफ्नो आईपीएल करिअरमा शुभमन १० पटक स्पिनरबाट आउट भएका छन् र यी सबै  खेलमा दाहिने हात लेग स्पिनरले शुभमनको विकेट लिएका छन्। 

शुभमन र राहुल चाहरले आईपीएल स्टेजमा अहिलेसम्म तीन पटक आमनेसामने भइसकेका छन्, जसमा शुभमन दुईपटक प्याभिलियन फर्किएका छन्। यस्तो अवस्थामा शुभमन र राहुलबीच रोचक खेल देख्न सकिन्छ।

तीन खेलमा १० को औसत र पाँचको इकोनोमीमा ६ विकेट लिएका राहुल पञ्जाबका लागि सर्वाधिक विकेट लिने खेलाडीसमेत हुन्।

हार्दिक र टिओटियाको अगाडि रबाडाको चुनौती
गुजरातका कप्तान हार्दिक पाण्ड्या अहिलेसम्म राम्रो लयमा देखिएका छन्। उनले ३३ र ३१ रन बनाएका छन्। तर, दक्षिण अफ्रिकी फास्ट बलर कागिसो रबाडाले पाण्ड्यालाई दुईपटक आउट गरेका छन्। रबाडाविरुद्ध उनको औसत २० रनको छ। 

योसँगै रबाडाले म्याच फिनिशरको भूमिका निभाएका राहुल तेवाटियालाई पनि दुईपटक आउट गरेका छन्। 

रबाडाले आईपीएल २०१९ यता डेथ ओभरमा ४० इनिङ्समा ३९ विकेट लिएका छन्। यस्तो अवस्थामा पञ्जाबले रबाडाको ओभर हार्दिक र तेवतियाका लागि बचाउन सक्छ।
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्