• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : ‘विध्वंसक फर्म’मा फर्किएका रसेल र कीर्तिमानी रोहितबीचको भिडन्त 

64x64
नेपाल लाइभ बुधबार, चैत २३, २०७८  ०८:३४
1140x725

काठमाडौं– पुनेको एमसीए स्टेडियममा सूर्यकुमार यादव मुम्बई इन्डियन्सको टोलीमा फर्किने सम्भावना छ। यता, बासिल थम्पीको स्थानमा जयदेव उनाडकटलाई मुम्बईले खेलाउने सम्भावना पनि उत्तिकै छ। कोलकाता नाइट राइडर्समा प्याट कमिन्सको पुनरागमन पनि निश्चित मानिएको छ।

कोलकाताको टोलीले यो सिजन मुम्बईको तुलनामा धेरै राम्रो प्रदर्शन गरे पनि इन्डियन प्रिमियर लिग (आईपीएल)मा सर्वाधिक जित मुम्बईको पक्षमा छ। मुम्बईले आईपीएलमा २९ मध्ये २२ खेलमा कोलकातालाई पराजित गरेको छ। 

आईपीएलमा कोलकाताविरुद्ध मुम्बईको जितको प्रतिशत ७५.८ छ, जुन कुनै पनि हालको टोलीको लागि अर्को विरुद्धको उच्च हो। यसपछि चेन्नई सुपर किंग्सले सनराइजर्स हैदरावादविरुद्ध कीर्तिमानी ७५ प्रतिशत खेल जितेको छ।

‘गेम चेन्जर’
मुम्बईका कप्तान रोहित शर्माले स्पिन बलर सुनिल नारायणको बललाई सावधानीपूर्वक खेल्नुपर्नेछ। रोहित नारायणको बलमा आईपीएलमा कीर्तिमानी ७ पटक आउट भएका छन्। 

यो सूचीमा रोहितसँगै रोबिन उथप्पा, विराट कोहली र एमएस धोनी पनि परेका छन्। ती सबै क्रमशः रविचन्द्र अश्विन, सन्दीप शर्मा र जाहिर खानले ७/७ पटक आउट भएका छन्। रोहित नारायणबाहेक अमित मिश्राको बलमा पनि कीर्तिमानी ७ पटक आउट भएका छन्। यस्तो अवस्थामा रोहित ब्याटिङमा आउँदा नारायणको बललाई होसियारीपूर्वक खेल्नुपर्ने हुन्छ।

रोहित र नारायणका अलावा इशान किशन र प्याट कमिन्सको भिडन्त पनि हेर्न लायक हुनेछ। कमिन्सले दुई इनिङ्समा किशनलाई ५ बल मात्रै बलिङ गरेका थिए र यसबीचमा किशनलाई दुई पटक प्याभिलियनको बाटो नाप्न बाध्य पारे।

इशान किशन यस अक्सनमा सबैभन्दा मूल्यवान खेलाडी हुन्। उनले अहिलेसम्म निराश प्रदर्शन गरेका छैनन्। उनले ४८ बलमा ८१ र ४३ बलमा ५४ रन बनाएका छन्। पावरप्लेमा उनले अहिलेसम्म आईपीएलमा ३३ इनिङ्समा ५०७ रन बनाएका छन् भने ८ पटक मात्रै आउट भएका छन्।

यता, नारायणले पुणेमा बलिङ गर्दा कहिल्यै विकेट गुमाउनु परेको छैन। राजस्थान रोयल्सविरूद्ध मुम्बईको मध्यक्रम रविचन्द्र अश्विन र युजवेन्द्र चहलको अगाडि कमजोर भएको थियो। यसको भरपूर फाइदा नारायणले लिन सक्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

कोलकाताविरुद्ध रोहितको कीर्तिमानी रन
यो सिजनमा अहिलेसम्म रोहितको ब्याट चलेको छैन। तर, कोलकाताविरुद्ध रोहितले ब्याटिङमा कीर्तिमानी रन बनाएका छन्। रोहितले कोलकाताविरुद्धको २९ खेलमा १०१५ रनको कीर्तिमान बनाएका छन्, जुन आईपीएलमा कुनै एक ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो।

पोलार्डलाई कमिन्स र नारायण दुवैबाट खतरा 
किरोन पोलार्डले कमिन्स र नारायणविरुद्ध खेल्न असहज महसुस गर्छन्। कमिन्सले पोलार्डलाई टी२० मा तीन पटक आउट गरेका छन्। र, नारायणले पोलार्डलाई ४ पटक प्याभिलियन पठाएका छन्। उता, बुधबार लामो समयपछि फर्किएका सूर्यकुमार यादवले उमेश यादव र आन्द्रे रसेलको बलबाट टाढै बस्नुपर्ने छ। दुवै बलरले सूर्यकुमारलाई २/२ पटक आउट गरेका छन् ।

बुमराह र रसेलबीच भिडन्त 
मुम्बईको बलिङको मेरुदण्ड जसप्रित बुमराह र कोलकाताका अलराउन्डर आन्द्रे रसेलबीचको भिडन्त हेर्नलायक हुनेछ। दुवै खेलाडीले आ–आफ्नो टोलीका लागि ‘म्याच विनर’को भूमिका खेल्छन्। तर, यो खेलमा बुमराहको हात बढी छ। 

बुमराहले कुल ९ इनिङ्समा रसेललाई ३ पटक प्याभिलियन पठाएका छन्। रसेल यस सिजनमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी हुन्। दुई सिजन निरन्तरताको अभावमा संघर्ष गरेपछि रसेल यस वर्ष २०१९ को विध्वंसक फर्ममा फर्किएका छन्।

उनले आफ्नो दुई इनिङ्समा १८ बलमा २५ र ३१ बलमा नटआउट ७० रन बनाएका छन्। यस मैदानमा उनले दुई खेलमा १७६.६० को स्ट्राइक रेटमा ८३ रन बनाएका छन्।

अर्कोतर्फ कोलकाताका नयाँ कप्तान श्रेयस अय्यरलाई जयदेव उनादकटले ३ इनिङ्समा २ पटक आउट गरेका छन्। अय्यले अहिलेसम्म ३ इनिङ्समा राम्रो सुरुआत गरेका छन्। तर, त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेका छैनन्। 

यद्यपि, मुम्बईविरुद्धको अन्तिम ५ खेलमध्ये ४ मा ३३ र ६५ नटआउट र १२, २५ र ४२ को स्कोर बनाएका छन्। योसँगै अजिंक्य रहाणेले पनि उनादकटको बलिङको अगाडि २ पटक घुँडा टेकेका छन्। 

मुम्बईका लागि घरेलु क्रिकेट खेल्ने रहाणेले आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध राम्रो कीर्तिमान राखेका छन्। उनले २० इनिङ्सको आधामा ३० अंक पार गरेका छन्। यो सिजनको सुरुआत पनि उनको लागि निकै राम्रो रहेको छ।

प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
रसुवा बाढीमा मृत्यु भएका प्रतिप्रहरी परिवारलाई १० लाख राहत दिने निर्णय बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्