• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : राजस्थानका बलरको गतिमा विराटले लगाउलान् त ‘ब्रेक’?

64x64
नेपाल लाइभ मंगलबार, चैत २२, २०७८  ०७:४९
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो दुई खेल जितेको राजस्थान रोयल्स रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध आफ्नो विजयी अभियान जारी राख्न चाहन्छ। योसँगै बैंग्लोरको टोली पनि आफ्नो दोस्रो खेलमा जित हात पार्दै विजयी गति अगाडि बढाउन चाहन्छ। यी दुईबीचको खेल वानखेडे स्टेडियममा नेपाली समयअनुसार मंगलबार ७:४५ बजेबाट सुरु हुनेछ। 

राजस्थानविरुद्ध बैंग्लोरको कीर्तिमान निकै राम्रो रहेको छ। यी दुई टोलीबीच कुल २४ खेल भएको छ। जसमा बैंग्लोरले १२ पटक जितेको छ भने राजस्थानले मात्र १० खेल। साथै, २०२० देखि यी दुई टोलीबीच चार खेल भएका छन् र चारै खेलमा बैंग्लोरले जित हासिल गरेको छ।

फास्ट बलरहरूको लागि उपयोगी पिच
वानखेडे स्टेडियमको पिचमा फास्ट बलरहरूले आईपीएल २०२० यता २६ इनिङ्समा ११५ विकेट लिएका छन्। अर्कोतर्फ, स्पिन बलरले २९ विकेट लिएका छन्। तर, रन दिने मामिलामा स्पिनको इकोनोमी फास्ट बलरको तुलनामा राम्रो रहेको छ। स्पिनरले ७.५ को इकोनोमीमा रन दिएका छन् भने फास्ट बलरको इकोनोमी ८.८ छ।

कप्तान फाफ डु प्लेसिसको समस्या ट्रेन्ट बोल्ट र रविचन्द्र अश्विन हुन्। उनीहरुले फाफलाई तीन–तीन पटक आउट गरेका छन्। यति मात्र होइन, यी दुई बलरका अगाडि फाफको औसत २० भन्दा कम छ। बोल्टविरुद्ध फाफको स्ट्राइक रेट ८८ र अश्विनविरुद्ध १०९ छ।

कोहलीको विराट स्ट्राइक रेट
राजस्थानका फास्ट बलरविरुद्ध विराट कोहलीको स्ट्राइक रेट निकै राम्रो छ। नाथन कुल्टर नाइलविरुद्ध विराटको स्ट्राइक रेट १८४ रहेको छ। यता, प्रसिद्ध कृष्णविरुद्ध २०४ को स्ट्राइक रेटमा रन बनाए छन् भने बोल्टविरूद्ध १४३ को स्ट्राइक रेट छ। स्पिनको कुरा गर्दा आश्विनले २० इनिङ्समा एक पटक मात्र विराटलाई आउट गरेका छन्।

यता, भानिन्दु हसराङ्गा र मोहम्मद सिराजविरुद्ध सञ्जु सामसनको कीर्तिमान निकै कमजोर रह्यो। हसरंगाले चार खेलमा तीन पटक सामसनलाई आउट गरेका छन्। सिराजले चार खेलमा दुई पटक सामसनलाई आउट गरेका छन्।

सन् २०२१ यता आईपीएलमा १६ देखि २० ओभरमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दिनेश कार्तिक चौथो स्थानमा छन्। उनी प्रायः हरेक ४.६ बलमा एक चौका प्रहार गर्छन्। यो अवधिमा उनको स्ट्राइक रेट १५६ रहेको छ । यस आईपीएलमा उनको स्ट्राइक रेट अझै बढेको छ र उनले २१९ को स्ट्राइक रेटमा रन बनाइरहेका छन्।

आत्मविश्वासी बट्लर
आईपीएलको पहिलो दुई खेलमा राजस्थान रोयल्सका जोस बट्लर र मुम्बई इन्डियन्सका इशान किशनले १ सय ३५ रन बनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले दुवै खेलाडी ‘ओरेन्ज क्याप’को दौडमा बराबरीमा छन्। मुम्बई र राजस्थानबीचको खेलमा बट्लरले ६८ बलमा १०० रन बनाएका थिए भने सोही खेलको दोस्रो इनिङ्समा किशनले ४३ बलमा ५४ रन बनाएका थिए। 

मुम्बईको पहिलो खेलमा पनि किशनले ४८ बलमा ८१ रनको इनिङ्स खेलेका थिए। तर, उनको टोलीले यी दुवै खेलमा हार बेहोरेको थियो। राजस्थानको दोस्रो खेलमा शतक बनाएपछि बट्लर रोकिने मुडमा छैनन्।

रोयल्सको अर्को खेलअघि उनले भने, ‘मुम्बईविरुद्धको पिचमा बिताएको समयले मलाई धेरै आत्मविश्वास दिएको छ। सिजनको सुरुआतमा राम्रो प्रदर्शन गरेपछि आगामी खेलहरूमा पनि त्यो आत्मविश्वास कायम राख्न चाहन्छु।’

बट्लरको तुफानी शैली धेरै घण्टाको कडा परिश्रमको फल हो, जसले उनलाई विश्व क्रिकेटको खतरनाक ब्याट्सम्यान मध्ये एक बनाएको छ। यो मुम्बईविरुद्ध स्पष्ट देखिन्थ्यो, जब उनले आफ्नो समय लिए र १४ बलमा मात्र १२ रन बनाए। 

एकपटक परिस्थितिको बुझिसकेपछि उनी कसैको लागि रोकिँदैन। बट्लरले भने, ‘पावरप्लेमा तपाईं छिटो रन बनाउन चाहानुहुन्छ। मलाई लाग्छ तपाईं पहिलो दुई ओभरको अवस्थाबारे जानकारी लिनुहुन्छ र त्यसपछि पावरप्लेको फाइदा उठाउने प्रयास गर्नुहोस्।’

बट्लरले मुम्बईविरुद्धको इनिङ्सको चौथो ओभरमा बासिल थाम्पीलाई निशाना बनाए र एक ओभरमा तीन छक्का र दुई चौका प्रहार गरे। उनले २६ रन बनाएर मोन्टम समातेर मुम्बईका बलरलाई तहसनहस पारे।

मुम्बईविरुद्ध बट्लरले ६८ बलमा १०० रन बनाएर टोलीलाई १९३ रनको स्कोरमा पुर्‍याए, जुन टोलीलाई यो सिजनमा लगातार दोस्रो जित दिलाउन पर्याप्त थियो।

आईपीएलको एक सिजनमा पाँच ब्याट्सम्यानले मात्र दुई वा सोभन्दा बढी शतक प्रहार गरेका छन्। शिखर धवन लगातार दुई खेलमा शतक बनाउने एक मात्र खेलाडी हुन्। लगातार दुई शतकको बारेमा सोध्दा बट्लरले भने, ‘तपाईं हरेक खेलमा यही गरोस् भन्ने चाहनुहुन्छ, तर म टिममा राम्रो योगदान दिन चाहन्छु।’
 

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी प्रभावित गल्छी पुगे ओली, पीडितले सरकारी ढिलासुस्तीको गुनासो बुधबार, भदौ १७, २०८३
राष्ट्रिय अनुसन्धान विभागलाई गृह कि प्रधानमन्त्री कार्यालय मातहत राख्ने विषयमा छलफल बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीः रसुवामा १३३ शव सङ्कलन बुधबार, भदौ १७, २०८३
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्