• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार ६, २०८३ Sat, Jun 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नयाँ खेलाडीहरूको आगमनले टिमलाई थप बलियो बनायो : मुख्य प्रशिक्षक

64x64
नेपाल लाइभ सोमबार, चैत २१, २०७८  १९:१५
1140x725

काठमाडौं– नेपाली क्रिकेट टोलीक मुख्य प्रशिक्षक पुबुदु दसानायकेले नयाँ खेलाडीहरूको आगमनले टिमलाई थप बलियो बनाएको बताएका छन्। 

घरेलु टोली नेपालले सोमबार त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत फाइनलमा पपुवा न्यू गिनीलाई ५० रनले हराउँदै उपाधि जितेको छ। उपाधि जितेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नयाँ खेलाडीको प्रदर्शनले आगामी सिरिजको लागि सहज हुने बताए।

‘टिममा नयाँ खेलाडीको उत्कृष्ट प्रदर्शन र अनुभवी खेलाडीको राम्रो लय देखेर खुसी लागेको छ,’ उनले भने,‘ यूएई सिरिजका लागि पनि खेलाडी छनोटमा सहज हुनेछ।’

उनले दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र करण केसीको प्रदर्शनले थप उर्जा मिलेको पनि बताए। ‘विषेश गरि दीपेन्द्र, रोहित र करणको प्रदर्शनले थप उर्जा मिल्यो। उनीहरुले दुबै सिरिजमा राम्रो प्रदर्शन गरेका छन्। नयाँ खेलाडी देव खनाल र आदिल अन्सारीले पनि टिममा राम्रो योगदान दिए,’ पुबुदुले भने।

नेपाललाई त्रिकोणात्मक टी२० आई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका अलराउन्डर दीपेन्द्र ‘प्लेयर अफ द सिरिज’ घोषित भए।

सिरिजमा दीपेन्द्रले ५ खेल खेल्दै एक शतकसहित कूल २ सय ५५ रन बनाएका थिए। यस्तै, पपुवा न्यू गिनीविरुद्धको फाइनल खेलमा ४ विकेटसहित समग्रमा ७ विकेट लिएका थिए।

फाइनल खेलमा उनले अविजित ५४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। दीपेन्द्र फाइनलको ‘प्लेयर अफ द म्याच’ समेत घोषित भए।

दीपेन्द्रले सोमबार यसै खेलबाट टी२० आईमा १ हजार रनसमेत पूरा गरे। टी२० आईमा १ हजार रन पूरा गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी हुन्। दीपेन्द्रले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ हजार रन पूरा गरेका हुन्। यसक्रममा उनले १ शतक र ५ अर्धशतक बनाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

हालसम्म नेपालका तर्फबाट टी२० आईमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो नम्बरमा पूर्वकप्तान पारस खड्का छन्। उनले ७९९ रन बनाएका छन्। खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्।

यस्तै, पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ७४८ रन बनाएका छन्। चौथो नम्बरमा रहेका कुशल भुर्तेलले हालसम्म १५ खेलबाट ५४८ रन जोडेका छन्।

दीपेन्द्र टी२० आईमा एकै इनिङ्समा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन्। उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ्स खेल्दै उच्च स्कोर बनाएका थिए। 

यता, करण प्रतियोगिता उत्कृष्ट बलर घोषित भए। करणले ५ खेलमा १६.४ ओभर बलिङ गर्दै १३ रन लिएका थिए। करणले पपुवा न्यू गिनीसँगको पहिलो खेलमा १४ रन बनाउनुको साथै ३ विकेट लिएका थिए। मलेसियासँग पहिलो खेलमा २ विकेट लिएका थिए।

पपुवा न्यू गिनीसँग करणले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए। करण टी२० आईमा ह्याट्रिक र ५ विकेट लिने पहिलो नेपाली खेलाडी हुन्। फाइनलमा करणले ३ विकेट लिएका थिए।
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १९:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने
काँग्रेस संसदीय दलको बैठक बस्दै
सम्बन्धित सामग्री
नेपालले जित्यो एसिएन गेम्स छनोटको उपाधि भर्खरै सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराएको हो। सोमबार, जेठ २५, २०८३
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य सिंगापुरस्थित सिंगा ओभल मैदानमा जारी खेलमा हङकङले नेपालसामु १८९ रनको चुनौती प्रस्तुत गरेको छ। सोमबार, जेठ २५, २०८३
एसियन्स गेम्स छनोट : उपाधिका लागि नेपाल र हङकङ भिड्दै खेल मध्यान्ह १२:१५ बजे सिंगापुर नेशनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । समूहचरणबाट दुवै... सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
काँग्रेस संसदीय दलको बैठक बस्दै शनिबार, असार ६, २०८३
रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज शनिबार, असार ६, २०८३
सुनसरी र मोरङका स-साना नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
१५ वटा मन्त्रिपरिषद् बैठकको निर्णय एकैपटक सार्वजनिक [सूचीसहित] शुक्रबार, असार ५, २०८३
कक्षा १२ को नतिजा सार्वजनिक शुक्रबार, असार ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक शुक्रबार, असार ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्