• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल : कोलकाताको सधैं वर्चस्व, तर पञ्जाबको पक्षमा छ वानखेडे

64x64
नेपाल लाइभ शुक्रबार, चैत १८, २०७८  ०७:४९
1140x725

काठमाडौं– कोलकाता नाइट राइडर्सले पञ्जाब किंग्समाथि सधैं वर्चस्व कायम गरेको इन्डियन प्रिमियर लिग (आईपीएल)को इतिहासले बताउँछ। आईपीएलमा हालसम्म यी दुई टोली जम्मा २९ पटक भिडेका छन्। जसमा कोलकाताले १९ पटक जित हात पारेको छ। 

सन् २०१८ को सिजनदेखि यी दुई टोली आठ पटक आमनेसामने भएका छन्। यसबीचमा पनि कोलकाताले पाँच खेल जितेर पञ्जाबमाथि आफ्नो वर्चस्व कायम राखेको छ।

तर, वानखेडे स्टेडियमको तथ्यांक कोलकाताको पक्षमा छैन। कोलकाताभन्दा पञ्जाबले वानखेडेमा राम्रो प्रदर्शन गरेको इतिहास छ। कोलकाताले वानखेडेमा खेलेका कुल १२ खेलमध्ये दुई खेल मात्र जितेको छ। जहाँ पञ्जाबको टोलीले यहाँ खेलेका कुल १४ खेलमध्ये ६ खेल जितेको छ।

सन् २०२१ देखि वानखेडेमा खेलेका कुल १४ खेलमा पहिलो बलिङ गर्ने टोलीले ८ पटक जित हासिल गरेको छ।

यी खेलाडीमा हुनेछ नजर
पञ्जाबको बेजोड ब्याटिङसँगै राहुल चाहरको बलिङ ह्यान्डल गर्नु पनि कोलकाताका ब्याट्सम्यानका लागि कठिन चुनौती बन्न सक्छ। राहुल चाहरले २०१९ यता भारतीय पिचमा २३ खेलमा २७ विकेट लिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राहुलभन्दा बढी विकेट लिने मामिलामा राशिद खान र इमरान ताहिरजस्ता स्पिन बलरहरू मात्र अगाडि छन्। दुवैले आईपीएल २०१९ देखि क्रमशः २३ र १८ इनिङ्समा २८-२८ विकेट लिएका छन्। राहुल र श्रेयस अय्यर आईपीएलमा तीन पटक आमनेसामने भएका छन्। जसमा राहुलले श्रेयसलाई दुई पटक प्याभिलियन पठाएका छन्। 

यता, सुपर ओभरमा बाहेक आन्द्रे रसेलले सधैं कगिसो रबाडामाथि हावी भएको देखिन्छ। रसेलले रबाडाको बलमा करिब २०३ को स्ट्राइक रेटमा रन बनाएका छन्।

रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्धको अन्तिम खेलमा उत्कृष्ट ब्याटिङ देखाएका ओडाइन स्मिथ आफ्नो बलिङका साथ रसेलका अगाडि सबैभन्दा ठूलो चुनौती साबित हुन सक्छन्। अहिलेसम्म दुवै तीन टी२० खेलमा आमनेसामने भएका छन्। जसमा स्मिथले रसेललाई दुई पटक आउट गरिसकेका छन्।

रसेलले पासा फेर्न सक्छन्। रसेलको तुफानी ब्याटिङ पञ्जाब किंग्सका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ। रसेलले २०१९ यता टी२० मा २२३ छक्का प्रहार गरेका छन्। आईपीएलमा रसेलले पञ्जाबविरुद्ध धेरै रन बनाएका छन्। पञ्जाबविरुद्ध उनको स्ट्राइक रेट १९९ रहेको छ।

रसेलबाहेक पञ्जाबका लागि सुनिल नारायणको स्पिनको जालबाट उम्कन सजिलो हुनेवाला छैन। नारायणले पञ्जाबविरुद्ध खेलेका २१ खेलमा ३१ विकेट लिएका छन्। जुन आईपीएलमा विपक्षी टोलीविरुद्ध एक बलरले बनाएको सर्वाधिक कीर्तिमान हो। 

लेग स्पिनरविरुद्ध श्रेयसले आईपीएल २०१९ देखि ३० भन्दा बढीको औसतमा रन बनाएका छन्। तर, ३३ इनिङ्समा कुल १२ पटक आउट भएका छन्। जबकि श्रेयसको लेग स्पिनरविरुद्धको औसत पनि १९.८ मात्रै रहेको छ।

उमेशको पावरप्ले
कोलकाताका स्ट्राइक बलर उमेश यादव पावरप्लेमा विपक्षी टोलीका लागि निकै घातक साबित भएका छन्। आईपीएलमा पावरप्लेमा सर्वाधिक विकेट लिने बलरको सूचीमा उमेशको नाम पनि आउने गर्छ। उमेशले अहिलेसम्म पावरप्लेमा २२.७ स्ट्राइक रेटका साथ ४९ विकेट लिएका छन्। उमेशले यो सिजनका दुवै खेलमा घातक बलिङ पनि गरेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
प्रधानन्यायाधीश र न्यायाधीशहरुले राहत कोषमा १ करोड २४ लाख योगदान गर्ने बुधबार, भदौ १७, २०८३
बाढीपछि दक्षिण एसियाली विद्युत् नियमन खाका बनाउन कार्यदल गठन बुधबार, भदौ १७, २०८३
गाजामा वर्षाको मौसम नजिकिँदै जाँदा थप रोगको जोखिम बढ्ने डब्ल्यूएचओको चेतावनी बुधबार, भदौ १७, २०८३
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्