• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

सबैले राम्रो प्रदर्शन गरेका कारण नेपाल फाइनलमा पुग्यो : सन्दीप

64x64
नेपाल लाइभ बिहीबार, चैत १७, २०७८  १७:५१
1140x725

काठमाडौं– नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सबैले राम्रो प्रदर्शन गरेका कारण नेपाल फाइनलमा पुगेको बताए।

अन्तर्राष्ट्रिय टी२० क्रिकेट सिरिजमा प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्यू गिनीलाई ३७ रनले पराजित गर्दै नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ।

‘स्कोर २०० माथि पुग्ने बित्तिकै खेल ९० प्रतिशत हामीले जितिसकेका थियौं। बीचमा हामी डगमगाई रहेका थियौं, दिपेन्द्र र आदिलले सम्हालिकएको प्रदर्शन गर्दै जिततर्फ अगाडि बढाए,’ उनले भने।

नेपालका मध्यक्रमका युवा ब्याटर दीपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले पपुवा न्यू गिनीविरुद्ध नयाँ कीर्तिमान बनाउँदै विशाल लक्ष्य खडा गरेका थिए।

उनीहरुले एकै ओभरमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका हुन्। तीव्र गतिका बलर नोसैना पोकनालाई १९औं ओभरमा दीपेन्द्र र आदिलले ३२ रन जोडेको थिए। जुन नेपालले टी२० आईमा एकै ओभरमा बनाएको सर्वाधिक रन हो।

टी२० आई मात्र नभएर सम्भवत: अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो एकै ओभरमा सर्वाधिक रन हो। विश्वको टी२० आईमा एकै ओभरमा बनाएको चौंथो धेरै रन हो ।

एकै ओभरमा सर्वाधिक रन भने इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र श्रीलंकाका अकिला धनन्जय खर्चिएका छन्। सन् २००७ को टी२० विश्वकपमा इंग्ल्यान्डका तीव्र गतिका बलर ब्रोडलाई भारतीय ब्याटर युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। 

यता, वेस्टइन्डिजका कप्तान काइरन पोलार्डले २०२१ मा स्पिनर अकिला धनन्जयलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

आदिलले पहिलो बलमा चौका प्रहार गरेका थिए। दोस्रो र तेस्रो बलमा आदिलले दुई छक्का प्रहार गरे। तेस्रो नो बलमा पुन: छक्का प्रहार गर्दा चौंथो बलमा तीन रन बटुलेका थिए। पाँचौं बलमा दीपेन्द्रसिंह ऐरीले सानदार छक्का प्रहार गरेपछि नेपाललाई दुर्लभ विश्व कीर्तिमान बनाउने अवसर बनेको थियो।

अन्तिम बलमा छक्का प्रहार गरेको भए टी२० आई एकै ओभरमा सर्वाधिक रन बनाउने जोडी बन्न पुग्थे। तर, दीपेन्द्र लङअफमा टोनी उराबाट क्याच भएपछि दुर्लभ कीर्तिमानबाट चुकेका थिए। त्यसअघिको १७औं ओभरमा नेपालले नोर्मन भानुआलाई ३ छक्का र १ चौकासहित कुल २४ रन जोडेका थिए।

२०२० मा भारतीय शिवम दुबेले न्यू जिल्यान्डविरुद्ध एकै ओभरमा ३४ रन खर्चेका थिए। दक्षिण अफ्रिका वेन पार्नेल, अफगानिस्तानका इजातुल्लाह दलतजजाई, भारतीय स्टुर्ट बिन्नी र नेदरल्यान्ड्सका म्याक्स ओडआउडले एकै ओभरमा ३२–३२ रन खर्चेका थिए।

नेपालका दीपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनको योगदान दिए। यता, डेब्यू खेल खेलेका आदिल अन्सारीले ११ बलमा १ चौका र ३ छक्कासहित ३३ रनको इनिङ्स खेले। यता, सन्दीपलले पपुवा न्यू गिनीविरुद्ध करण केसीले गरेको प्रदर्शनलाई ‘ब्रिलियन्ट अचिभमेन्ट’ भनेका छन्।

Xtrem

Xtrem

करणले आजको खेलमा ५ विकेट लिन ३.४ ओभरमा २१ रन खर्चे। योसँगै करणको टी२० आईमा विकेट संख्या ५४ पुगेको छ। उनले ३६ खेलमा ५४ विकेट लिएका हुन्। उनी टी२० आईमा ५० विकेट लिने दोस्रो खेलाडी हुन्। यसअघि सन्दीप लामिछानेले ५० विकेट पार गरेका थिए। 

सन्दीपले ३७ खेलमा ६८ विकेट लिएका छन्। यसअघि नेपालबाट कुनैपनि खेलाडीले टी२० आईमा ह्याट्रिक गरेका थिएनन्। टी२० आईमा उत्कृष्ट प्रदर्शन ४ विकेट रहँदै आएको थियो। 

ओडिआईमा भने तीव्र गतिका बलर सोमपाल कामी र लेग स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिइसकेका छन्। 

‘करण केसीको स्पेल ब्रिलियन्ट अचिभमेन्ट हो। क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि प्राप्त हुन्छ’, सन्दीपले भने, ‘क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्त्व हुन्छ।’

दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ६६ र मोहमद आदिल आलमले ११ बलमा ३१ रन बनाएका थिए। ‘आदिलले पहिलो खेल खेल्दा पनि राम्रो गर्‍यो’, उनले भने, ‘यसले उसको लाग र टिमका लागि बुस्ट गर्छ।’
 

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो प्रगति विवरण, के-के भए उपलब्धि ? (सूचीसहित)
सम्बन्धित सामग्री
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्‍यो प्रगति विवरण, के-के भए उपलब्धि ? (सूचीसहित) शुक्रबार, असोज १६, २०८३
आइतबार तान्जानिया जाँदै सभामुख अर्याल शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्