काठमाडौं- नेपालले पपुवा न्यू गिनीको दुई विकेट लिएको छ।
शनिबार टियु मैदानमा जारी खेलमा नेपालले दिएको २७९ रनको विजय लक्ष्य पछ्याइरहेको पीएनजीले २ ओभर पूरा नहुँदै २ विकेट गुमाएको हो।
नेपाली बलर सोमपाल कामीले पीएनजीका टोनी उरा र असद भालाको विकेट लिएका हुन्। पीएनजी २ ओभरको समाप्तिमा ११ रन बनाएर खेलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।