• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पीएनजीविरुद्ध रोहितको कीर्तिमानी ब्याटिङ, तर नेपाल लक्ष्य पछ्याउन असफल

64x64
नेपाल लाइभ शुक्रबार, चैत ११, २०७८  १७:२३
1140x725

काठमाडौं– रोहित पौडेलले पपुवा न्यू गिनी (पीएनजी) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय (पीएनजी) मा कीर्तिमानी ब्याटिङ गरे पनि नेपालले जित निकाल्न सकेन। पीएनजीविरुद्ध शतक बनाएका रोहितलाई अर्को ‘एन्ड’बाट गतिलो साथ नमिल्दा नेपाल ६ रनले पराजित भयो।

नेपाललाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक थियो। तर, क्रिजमा रहेका कमलसिंह ऐरी र सोमपाल कामीले तीन रन मात्र जोड्दा नेपाल पीएनजीसँग पहिलो पटक पराजित भयो। यसअघि भएका चार ओडीआई सबै नेपालले जितेको थियो।

आज कीर्तिपुरमा पीएनजीले दिएको २९३ रनको विशाल लक्ष्य पछ्याएको नेपालको सुरुवात गतिलो भएन। ३६ रन हुँदा नेपालले अनिल साहलाई गुमाएको थियो। उनले २१ बलमा ६ रन बनाए। त्यसपछि क्रिजमा आएका देव खनाल आफ्नो डेब्यु खेलमा शून्यमा नै बाहिरिए। दीपेन्द्रसिंह ऐरी (१५) र कुशल भुर्तेल (३२) ले पनि ठूलो साझेदारी गर्न नसक्दा नेपाल दबाबमा परेको थियो।

पाँचौँ नम्बरमा आएका रोहित पौडेलले भने एउटा एन्ड सम्हालेर ब्याटिङ गरे। उनले आरिफ सेखसँग पाँचौँ विकेटका लागि १०४ रनको साझेदारी गरेका थिए। ओडीआईमा कुनै पनि विकेटका लागि नेपाली खेलाडीले गरेको यो सर्वाधिक ठूलो साझेदारी हो। यसअघि रोहित र आरिफले नै पपुवा न्यू गिनीसँग दुबईमा भएको पहिलो ओडीआई खेलमा पाँचौं विकेटका लागि नै १०० रनको शतकीय साझेदारी गरेका थिए। जुन नेपाली खेलाडीले ओडीआईमा गरेको पहिलो शतकीय साझेदारी थियो।

आजको खेलमा आरिफ ६४ बलमा ३४ रन बनाएर बाहिरिए। आक्रामक ब्याटिङ गरेका रोहितले सर्वाधिक १२६ रन बनाए। १०७ बल खेलेका उनले सात चौका र चार छक्का प्रहार गरे। उनले ९१ बलमा नै शतक पूरा गरेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

नेपालका लागि भीम सार्कीले १७ र पवन सर्राफले ७ रन बनाए। अन्तिम ओभरसम्म ब्याटिङ गरेका सोमपाल र कमल दुवैले १८–१८ रन बनाए।
यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजीले नेपालविरुद्ध अहिलेसम्मकै ठूलो योगफल तयार पारेको थियो। उसले ८ विकेट क्षतिमा २९२ रन बनायो। पीएनजीका लागि कप्तान असद भाला र चाल्र्स अमिनीले अर्धशतक बनाएका थिए। भालाले ६० र अमिनीले ७७ रन बनाए। नर्मन भानुआले २८ बलमा नै ४७ रन बनाएका थिए।

नेपालका लागि कमलसिंह ऐरी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिए। कप्तान सन्दीप लामिछाने र पवन सर्राफले पनि १–१ विकेट लिए।

रोहितको कीर्तिमान नै कीर्तिमान
रोहित पौडेल आफ्नो पहिलो शतकसँगै एकै ओडीआईमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी भएका छन्। यसअघि पारस खड्काको नाममा यो कीर्तिमान थियो। उनले सन् २०१९ मा युएईविरुद्ध ११५ रन बनाएका थिए। रोहितले ओडीआईमा नेपालबाट दोस्रो शतक बनाएका हुन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

रोहित घरेलु मैदान कीर्तिपुरमा शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर भएका छन्। यसअघि घरेलु मैदानमा ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, विनोद भण्डारी र कुशल मल्लले एक–एक अर्धशतक बनाएका थिए। ओडीआईमा विनोद भण्डारीले बनाएको ५९ रन नै कीर्तिपुरमा नेपाली खेलाडीले बनाएको सर्वाधिक रन थियो। त्यसलाई पनि रोहितले तोडेका छन्।

रोहित ओडीआईमा ज्ञानेन्द्र मल्लसँगै सर्वाधिक अर्धशतक बनाउने खेलाडी पनि हुन्। दुवैले चार चार अर्धशतक बनाएका छन्। 

यसअघि रोहितले आजकै खेलबाट ओडीआईमा ५०० रन पनि पूरा गरे। उनी ५०० रनको कोशेढुंगा भेटाउने उनी पहिलो क्रिकेटर बनेका छन्। पीएनजीविरुद्ध ३८ रन बनाउँदा उनले ५०० रन पूरा गरेका हुन्। असद भालाको स्पिनमा चौका प्रहार गर्दै उनले ५०० रन पूरा गरेका थिए। उनले १६औँ ओडीआईमा यो उपलब्धि हासिल गरे। 

ओडीआईमा उनले ७०.९६ को स्ट्राइक रेटमा रन बनाएका छन्। उनको औषत ३५.५३ छ। उनी १६ वटा ओडीआई खेल्दा एक पटक मात्र डकआउट भएका छन्। त्यसैगरी ६ पटक १० भन्दा कम रनमा आउट भएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १७:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दीपेन्द्रको अर्धशतकमा काठमान्डुलाई १२६ रनको लक्ष्य
कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ
सम्बन्धित सामग्री
टस जितेर कर्णाली ब्याटिङमा ५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ । बिहीबार, कात्तिक २६, २०८३
विराटनगरको तेस्रो जित, पोखरा आउट विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट... बिहीबार, कात्तिक २६, २०८३
सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए। बिहीबार, कात्तिक २६, २०८३
ताजा समाचारसबै
दीपेन्द्रको अर्धशतकमा काठमान्डुलाई १२६ रनको लक्ष्य शुक्रबार, कात्तिक २७, २०८३
कारको ठक्करबाट पैदल यात्रीको मृत्यु शुक्रबार, कात्तिक २७, २०८३
भारतीय फिल्म ‘रामायण’ ले एक दिनमै कमायो २ करोड ४८ लाख रुपैयाँ शुक्रबार, कात्तिक २७, २०८३
दुई महिलासँग सम्बन्धको आरोप लागेका एनभिडियाका सीईओ जेन्सन हुआङले दिए राजीनामा शुक्रबार, कात्तिक २७, २०८३
क्षतिपूर्तिको माग गर्दै भीमफेदी दुर्घटनाका पीडित परिवारद्वारा शव बुझ्न अस्वीकार शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
बनेपामा भएको बस दुर्घटनामा को को परे ? २५ घाइतेको अवस्था के छ ? बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्