• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालविरुद्ध पीएनजीको कीर्तिमानी ब्याटिङ, जितका लागि दियो २९३ रनको लक्ष्य

64x64
नेपाल लाइभ शुक्रबार, चैत ११, २०७८  १३:१४
1140x725
फाइल तस्बिर

काठमाडौं– कप्तान असाद भाला र चार्ल्स अमिनीको अर्धशतकमा पपुवा न्यू गिनी (पीएनजी)ले नेपालविरुद्ध पहिलो ओडिआई खेलमा २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यू गिनीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनाएको हो। याे ओडीआईमा नेपालविरुद्ध कुनै पनि देशले बनाएको कीर्तिमानी रन हो।

यसअघि नेपालविरुद्ध पहिलो इनिङ्समा युएईले सबैभन्दा बढी २५४/६ बनाएको थियो। २०१९ जनवरी १९ मा भएको उक्त खेल नेपालले जितेको थियो। त्यही खेलमा पारस खड्काले ११३ रनको शतकीय पाली खेलेका थिए। ओडीआईमा शतक बनाउने उनी अहिलेसम्मका एक मात्र नेपाली क्रिकेटर हुन्।

शुक्रबारको खेलमा पपुवा न्यू गिनीका लागि अमिनीले सर्वाधिक ७७ रन बनाए। उनले १०३ बलमा ६ चौका र १ छक्का प्रहार गरे। यस्तै, भालाले ५५ बलमा ११ छक्कासहित ६० रन बनाए।

पपुवा न्यू गिनीका अन्य ब्याटरले भने मध्यम प्रदर्शन गरे। त्यसअघि तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरको अन्तिम बलमा ओपनर हिरी हिरीलाई विकेटकिपर अनिल शाहबाट ४ रनमा क्याच गराएका थिए। लामो समयदेखि लयमा नरहेका लेगा सियाकालाई बेन्चमा राख्दै पपुवा न्यू गिनीले हिरीलाई ओपनिङ गराएको थियो।

यता, मिडियम फास्ट बलर दीपेन्द्रसिंह ऐरीले १२औं ओभरको अन्तिम बलमा सेट भइसकेका ओपनर टोनी उरा ठूलो सट खेल्ने क्रममा लङअनमा भीम सार्कीबाट क्याच गराए।

उनले ४७ बलमा ६ चौकासहित ३८ रन बनाए। दोस्रो विकेटका लागि कप्तान आसाद भाला र टोनी उराले ४९ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए। २-७० को स्थितिमा रहेको पपुवा न्यू गिनीको इनिङ्स कप्तान आसाद भालाले र चार्ल्स अमिनीले ७३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए।

तर, २५औं ओभरको पहिलो बलमा भालालाई दीपेन्द्रले बोल्ड गरे। उनले ५५ बलमा ११ चौकासहित ६० रन जोडे। उनको यो ओडिआईमा छैटौं अर्धशतक हो। उनले यसअघि हङकङ, वेस्टइन्डिज, ओमानसँग १/१ पटक युएईसँगको खेलमा दुईपटक अर्धशतक बनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

लगत्तै ठूलो सट खेल्ने क्रममा सेसे बाउ पनि कुशल भुर्तेलबाट क्याच आउट भए। उनलाई २६ औं ओभरको पाँचौ बलमा सन्दीप लामिछानेले भुर्तेलबाट शून्य रनमा क्याच गराए।

४-१४५ को अवस्थामा रहेको पपुवा न्यू गिनीलाई छैटौं नम्बरका ब्याटर राइली हेकुरे पुन: जीवनदान दिएका थिए। ४१औं ओभरको पहिलो बलमा पवन सराफबाट बोल्ड हुनुअघि उनले अमिनीसँग ६१ रनको साझेदारी गरे। उनले ४० बलमा ५ चौकासहित ३१ रन प्रहार गरे।

त्यसपछि आएका ४५औं ओभरको पहिलो बलमा सोमपालले सेट ब्याटर अमिनी ७७ रनमा लाई बोल्ड गर्दै खेलमा फर्काउने कोसिस गरेका थिए। सन् २०१४ मा हङकङविरूद्वको ओडिआई खेलमा डेब्यू गरेका अमिनीको यो नै उत्कृष्ट प्रदर्शन हो। उनले उक्त खेलमा नटआउट ६१ रन बनाएका थिए।

अमिनीले तल्लोक्रमका नर्मन भानुवासँग मिलेर ४८ रनको साझेदारी गरेका थिए। भानुवा ४९औं ओभरको पाँचौं बलमा कमलसिंह ऐरीको बलमा दीपेन्द्रसिंह ऐरीबाट ४७ रनमा आउट भए। उनले २८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यता, सिमोन अति २ रनमा आउट भए।

Xtrem

Xtrem

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १० ओभरमा १ मेडनसहित ३० रन खर्चिएर २ विकेट लिए। कमलसिंहले ९ ओभरमा ५६ रन खर्चिएर २ विकेट लिए भने समान २ विकेट नै लिएका सोमपाल कामी महंगो सावित भए। उनले ९ ओभरमा ८१ रन खर्चिए।

यता, सन्दीप लामिछानेले १० ओभरमा ६२ रन खर्चिएर १ विकेट लिए। ओडिआईमा उनको यो ४९औं विकेट हो। यस्तै, पवन सराफले ५ ओभरमा २५ रन खर्चिएर १ विकेट लिए। पहिलोपटक राष्ट्रिय टोलीमा डेब्यू गरेका देव खनाल र आरिफ शेख विकेटबिहीन रहे।

 

प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १३:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
लिग २ का लागि टिम घोषणा, कुशल भुर्तेल बाहिर क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यिय टोलीको घोषणा गरेको हो । शुक्रबार, असोज १६, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने आईसीसी एकदिवसीय विश्वकप २०२७ को खेलतालिका सार्वजनिक भएसँगै भारत र पाकिस्तानबीच हुने बहुप्रतीक्षित खेलको मिति पनि तय भएको छ। शुक्रबार, असोज १६, २०८३
आईएल टी-२० अक्सनमा दीपेन्द्र ‘अन्सोल्ड’ नेपाली राष्ट्रिय टी–२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी यूएईको इन्टरनेशनल लिग (आईएल) टी-२० मा अन्सोल्ड भएका छन्। दीपेन्द्र... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्