काठमाडौं– नेपालले आज पपुवा न्युगिनीसँग एक दिवसीय खेल खेल्दैछ। दुई ओडिआई सिरिजअन्तर्गत नेपालले पहिलो पटक घरेलु मैदान पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल बिहान ९ बजे टियु मैदानमा हुनेछ।
यसै साता नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई २ विकेट र ७ विकेटले हराएको थियो।
दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो। दोस्रो खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।