• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईसीसी विश्वकप लिग–२ : नेपालको खराब ब्याटिङ, घरेलु टोलीसँग ४८ रनको लज्जास्पद हार

64x64
नेपाल लाइभ शुक्रबार, चैत ४, २०७८  १७:४७
1140x725

काठमाडौं- खराब ब्याटिङको कारण नेपालले आईसीसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग ४८ रनको लज्जास्पद हार बेहोरेको छ। १ सय ६९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अलआउट भएको हो।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए। उनले ६० बलमा ४ चौका प्रहार गरे। रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न चार रनले चुकेका थिए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।

पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल ११ रनमा बोल्ड आउट भएका थिए। कुशललाई तीव्र गतिका बलर जुनैद सिद्दिकले आउट गराएका हुन्। उनले आउट हुनुअघि १५ बलमा १ चौका प्रहार गरे। 

चौथो बलमा फ्रन्ट फुटबाट खेलेका आसिफ एज लागेर मिड अनमा ७ रनमा चिराग सुरीबाट क्याच आउट भएका थिए। आसिफले १२ बलमा १ चौका प्रहार गरे।

उता, दीपेन्द्रसिंह ऐरी ४ रनमा रन आउट भए। उनीलाई ८औं ओभरको अन्तिम बलमा चिराग सुरी र वृत्य अरविन्दले रन आउट गरे। 

चौथो विकेटका लागि ज्ञानेन्द्र र रोहितले ५८ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए। तर त्यसपछि ब्याटर चल्न नसक्दा पराजित भएको हो।

ज्ञानेन्द्र मल्ल २२औं ओभरको अन्तिम बलमा रोहन मुस्तफाले एलबीडब्लू आउट गराए। उनले ६२ बलमा १ चौकासहित २८ रन बनाए।  

यता, बासिल हामिदले २४औं ओभरको अन्तिम बलमा आरिफ शेखलाई कट एण्ड बोल्ड गर्दै शून्यमा पेभिलिएन फर्काए। सोमपाल कामी ६ रनमा आउट हुँदा कमलसिंह ऐरी शून्यमा आउट भए।

Ncell 2
Ncell 2
nimb
nimb

युएईका पार्टटाइम स्पिनर बासिल हामिदले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिए। यता, जुनैद सिद्दिकले ७.१ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए। जहुर खान र रोहन मुस्तफाले १-१ विकेट लिए।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अलआउट भयो। 

युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० बनाए। यस्तै, सिपी रिजवान ८५ बलमा ४० रनको महत्वपूर्ण इनिङ्स खेले। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

एक समय ३५–४ को खराब सुरुआत गरेको युएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीई ६ रनमा आउट भएका थिए। सुरी सोमपाल कामीको बलमा आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए। 

यता, विकेटकिपर वृत्य अरविन्द ३ रनमा आउट भए।उनलाई सोमपालले आसिफबाट क्याच आउट गराएका थिए। सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै युएईलाई धरासायी बनाए।

वासिमले आएट हुनुपूर्व २८ बलमा ३ चौका प्रहार गरे। करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाट क्याच गराएपछि युएई १०.३ ओभरमा ३५–४ को अवस्थामा पुगेको थियो।

रिजवानलाई ३३औं ओभरको तेस्रो बलमा सन्दीपले स्टम्पिङ आउट गर्दै साझेदारी तोडे। मुस्तफालाई ३९औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरेका थिए। 

सागरको ४१औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए। सागरको ओडिआईमा यो पहिलो विकेट हो।

नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए। करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए। 

यता, सन्दीप, दीपेन्द्र र सागरले १/१ विकेट लिए।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी?
सम्बन्धित सामग्री
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
फेरि एसिया कपमा फर्किन चाहन्छ नेपाल तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२... आइतबार, भदौ १४, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्रीले भने–सरकार अब उद्धारसँगै राहत वितरण र पुनर्स्थापनातर्फ मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
विष्णुमती नदीमा जलसतह खतरा तह पार मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्