काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको छ।
घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको नेपाली टोलीले ४६ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै १९८ रन जोडेको हो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ४ विकेट लिएका थिए। त्यस्तै करण केसीले ३ विकेट लिए। सन्दीप लामिछाने, सागर ढकाल, दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।