फाइल तस्बिर
काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत संयुक्त अरब ईमिरेट्स (यूएई)विरुद्धको खेलमा नेपालका सोमपाल कामी एक्लैले ३ विकेट लिएका छन्।
घरेलु टोली यूएईले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा उत्रिएको थियो। ५० ओभरको खेलामा १८.५ ओभर खेल्दा यूएईले ४ विकेट गुमाएर ५७ रन जोडेको छ।
नेपालका लागि सोमपालले ३ र करन केसीले १ विकेट लिएका छन्। नेपाली बलरसामू कमजोर देखिएको यूएईले सुरुवातमै आफ्ना 'भरपर्दा' बलर गुमाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।