काठमाडौं- युवा ओपनर कुशल भुर्तेलले करिअरकै पहिलो शतक प्रहार गरेका छन्।
आईसीसी टी२० विश्वकप ग्लोबल छनोटअन्तर्गत दोस्रो खेलमा उनले फिलिपिन्सविरुद्ध शनिबार शतक प्रहार गरेका हुन्।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा जारी खेलमा १०० रन पूरा गर्न उनलले ५७ बलमा १३ चौका र १ छक्का प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।