• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

कर्मचारीले लेख्नुपर्ने पत्रमा प्रचण्डले हस्ताक्षर गर्नु गल्ती हो : देव गुरुङ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, माघ २३, २०७८  १८:४९
1140x725

नेकपा (माओवादी केन्द्र)मा अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौताका विषयमा प्रष्ट भाषामा विरोध गरिरहेका नेता हुन्, देव गुरुङ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक समेत रहेका उनी यसलाई अस्वीकार गर्नुपर्ने धारणा राखिरहेका छन्।

यहीबीच उनकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास गर्न समय बढाइमागेको पत्र सार्वजनिक भएको छ। उक्त पत्रमा अध्यक्ष प्रचण्डले हस्ताक्षर गर्नु कूटनीतिक मर्यादा विपरीत रहेको टिप्पणी गर्छन्, गुरुङ। उक्त पत्र र एमसीसीका विषयमा गुरुङसँग नेपाल लाइभले गरेको संक्षिप्त संवाद : 

अध्यक्ष प्रचण्डले एमसीसी पास गर्ने समयसीमा लिएको पत्र सार्वजनिक भएको छ। त्यसपछि एमसीसीप्रति तपाईंको धारणा बलदियो कि त्यही हो?
फतिमा सुमार आएको बेलामा तुरुन्तै पास गर्नुपर्‍यो भनेर दबाब आयो। त्यसरी दबाब दिन थालेपछि उहाँहरुले समय थप गर्न पत्राचार गरौं भन्नुभएछ र उहाँहरुले  एउटा पत्रचार गर्नुभएछ। त्यो पछि मात्रै जानकारी पायौं। तत्काल पास गर्न सक्ने अवस्था नरहेको, समय लिएर, छलफल गरेर  र राष्ट्रिय सहमति जुटाएर मात्रै पास गर्ने समय लिनका लागि पत्राचार गरिएको हो भनेर भन्नुहुन्थ्यो। यो आशयमा समस्या देखिँदैन। 

समस्या कहाँ छ भने विदेशी निकायसँगको पत्राचार भएकाले यो कूटनीतिक माध्यमबाट हुनुपर्थ्यो। पहिलो कुरा पाँच दलको बीचमा सहमति हुनुपर्थ्यो। दोस्रो, कूटनीतिक निकायमार्फत् गर्नुपर्थ्यो। पराराष्ट्र मन्त्रालयबाट कर्मचारीले गर्नुपर्थ्यो। उहाँहरुले हस्ताक्षर गर्ने कुरा ठीक होइन। कूटनीतिक मर्यादा अनुकूल मिल्दैन। त्यसो भएको हुनाले यो कूटनीतिक निकायमार्फत् पत्राचार गर्नुपर्ने विषय हो। प्रक्रियागत रुपले त्रुटी देखिन्छ। नेताहरुको आशय समय लिनुपर्छ, सार्नुपर्छ भन्ने कुरालाई अन्यथा ठान्नुभएन।

एमसीसीले सम्झौता संसद्‌बाट अनुमोदन गर्न ताकेता पत्र पठाएको देखिन्छ। त्यसकारण संसद्‌मा टेबल मात्रै भएपपनि गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावलाई कसरी लिनुभएको छ?
अहिलेकै अवस्थामा टेबल गर्न सम्भव छैन। सत्ता गठबन्धनका सबै सहमत छैनन्, एउटा दलले मात्रै टेबल गर्ने कुरा भएन।

Ncell 2
Ncell 2
nimb
nimb

यसलाई बाहिर गिजोल्नुभन्दा संसदंमै टेबल गरेर निष्कर्षमा पुग्नुपर्छ भन्ने कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव कसरी बेठिक?
टेबल गर्ने वैधानिक ग्राउन्ड हुनुपर्‍यो। कि राष्ट्रिय सहमति हुनुपर्छ, कि वैधानिक ग्राउन्ड हुनुपर्छ। वैधानिक ग्राउन्ड भनेको संवैधानिक मान्यता अनुसार, अन्तर्राष्ट्रिय कानुनको मान्यताअनुसार, विगतको अभ्यास अनुसार हुनुपर्‍यो। यस्ता सम्झौता संसद्‌‌मा टेबल गर्ने पूर्वअभ्यास छैन।

वाणिज्य संस्थासँग गरेको करार सम्झौता अन्तर्राष्ट्रिय कानुन हुने कुरा भएन। त्यो पनि मिलेन। यो शान्ति सन्धि, सिमाना पनि सन्धि होइन। कि खुलेआम सैन्य रणनीति हो भन्नुपर्‍यो, त्यो पनि छैन। आउँदा अर्कै भएर आएको छ। त्यसकारण आर्थिक सहायता सम्बन्धी सम्झौता संसद्‌मा टेबल गर्ने कुनै वैधानिक आधार छैन। 

एमसीसी कम्पनीसँग सम्झौता गर्दा दफा ६ मा प्रष्ट छ– यो संसद्‌मा टेबल गरेर काननु बनाइने छैन। सदनमा  टेबल गर्ने कुरा सम्झौता गर्दा परिकल्पना गरेको छैन। पछाडि क‍ेपी ओली नेतृत्वको सरकारका पालामा कानुन मन्त्रालयबाट अन्तर्राष्ट्रिय कानुका रुपमा व्याख्या भयो। त्यसरी टिप्पणी उठाएर सदनमा ल्याइएको हो। सदनमा ल्याउने कानुनी आधार नभएको कुरा कसरी संसद्‌मा टेबल हुन्छ?

Xtrem
Xtrem

पत्र लेख्नुअघि पार्टीमा छलफल गर्नुभएनछ। पार्टीमा यत्रा ठूलो अन्तरविरोध रहेको विषयमा सुटुक्कै हस्ताक्षर गर्ने अध्यक्ष प्रचण्डको शैली स्वीकार्य हो वा समीक्षा हुन्छ?
पार्टीको नीतिगत निर्णयका आधारमा पत्राचार गर्ने, लेख्ने र बोल्ने कुराहरुमा त नेताहरुलाई छुट छ। स्वतन्त्रता छ। पार्टीको नीति के हो भने यथास्थितिमा पास गर्न सकिँदैन। 

संशोधन गर्न सकिन्छ। राष्ट्रिय सहमति जुटाउन सकिन्छ भने त नहुने कुरा भएन। अहिले सकिँदैन भन्ने छँदैछ। त्यसैले समय बढाउन खोज्नुभयो। त्यसलाई अन्यथा मान्ने कुरा भएन। 

पत्र लेख्दाखेरी जसलाई जे मन लाग्यो त्यही ढंगले एमसीसी कम्पनीलाई पत्र लेख्न पाइँदैन। यो कूटनीतिक मर्यादा अनुसार हुनुपर्छ। त्यसअनुसार परराष्ट्र मन्त्रालय अन्तर्गत हुनुपर्छ। अहिले अर्थ मन्त्रालयलाई जिम्मा लगाएको अवस्थामा अर्थ मन्त्रालयमार्फत हुनुपर्ने थियो।

मन्त्रालयले लेख्दा कूटनीतिक भाषाशैली प्रयोग हुन्छ। कर्मचारीले लेख्नुपर्ने कुरामा नेताले हस्ताक्षर गर्दा अर्थको अनर्थ लाग्छ। प्रक्रिया र कूटनीतिक मर्यादाका हिसाबले यो मिलेन। पार्टीमा समीक्षाको विषय बनेको छ। बन्छ। 

प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १८:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्