• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

लन्डनमा उपचाररत इरफान खानले भने– स्वतन्त्रताको अर्थ के हो भन्ने बल्ल बुझ्दैछु

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  १२:४१
1140x725

एजेन्सी- भारतीय कलाकार इरफान खान अहिले गम्भीर बिरामी छन्। लन्डनमा उपचार गराइरहेका इरफानलाई न्युरो इन्डोक्राइन क्यान्सर भएको बुझिएको छ। आफ्नो अभिनयकै कारण दर्शकको मनमा बसेका इरफानले एउटा कुराकानीमा आफूले पहिलोपटक स्वतन्त्रताको महसुस गरेको बताएका छन्। 

टाइम्स अफ इन्डियामा प्रकाशित अन्सुल चतुर्वेदीसँग गरिएको कुराकानीमा आधारित इरफानको यो जीवनबोध बारेको नोटको नेपाली अनुवाद :

मलाई न्युरो इन्डोक्राइन क्यान्सर पत्ता लागेको केही समय भइसक्यो। मेरा लागि यो आफैंमा नयाँ शब्द हो, जसका बारेमा यसअघि मैले सुनेको थिइनँ। यसका बारेमा थोरै अध्ययन, थोरै केशहरु र तुलनात्मक रुपमा कम जानकारीका कारण पनि यसको उपचारका बारेमा अनिश्चय धेरै थियो। म ट्रायल एन्ड एरर गेमको हिस्सा थिएँ। 

म अर्कै खेलमा थिएँ। म तीव्र रफ्तारको ट्रेनमा थिएँ, सपनाहरु थिए, योजनाहरु थिए, आकांक्षा र लक्ष्यहरु थिए। म तिनै कुरामा मग्न थिएँ। अचानक कसैले पछाडिबाट मेरो काँधमा कोट्याउँछ। म फर्केर हेर्छु, टिसी रहेछ, 'तपाईंको गन्तव्य आउन लाग्यो। कृपया ओर्लिनुहोस्।' 

म अलमलमा पर्छु र भन्छु, 'हैन हैन, मेरो गन्तव्य आइपुगेको छैन।'

टिसी जवाफ दिन्छ, 'हैन, आइसक्यो। कहिलेकाहीँ यस्तो हुन्छ।'

यो आकस्मिकताले हामी अनुमान नै गर्न नसकिने छालहरु बग्ने सागरमा तैरिरहेको खोया जस्तै भएको महसुस गर्छौं  र ती छालहरुलाई नियन्त्रण गर्न हरतरहले प्रयत्न हामी प्रयत्न गर्दछौं।

यो कोलाहल, त्रास, पीडा क्षोभका बीचमा कुनै दिन अत्यासलाग्दो अस्पतालमा पुग्दा म मेरो छोरालाई भन्छु, 'म के अपेक्षा गर्छु भने म यो रोगले आजैको अवस्थामा कुनै संकट पैदा नगरोस्। म मेरो खुट्टाले जमिन टेकिरहून् भन्ने एकदमै चाहन्छु। डर र सन्तापले मलाई कदापि छोप्नुहुन्न।'

Ncell 2
Ncell 2
nimb
nimb

त्यो मेरो चाहना थियो। अनि पीडा सुरु भयो। यसरी कि मानौं अहिलेसम्म म पीडाको परिचय पाइरहेको थिएँ र अब चाहिँ त्यसको प्रकृति र गहिराइ बुझ्दैछु। केहीले काम गरिरहेको थिएन। सान्त्वना, उत्प्रेरणा केही थिएन। सारा ब्रह्माण्ड पीडामा परिणत भइरहेको थियो, भगवानभन्दा पनि विशाल पीडा।

म निचोरिएर थकित गलित अवस्थामा अस्पताल प्रवेश गरिरहँदा अस्पतालको अर्कोतर्फ लर्ड्स् स्टेडियम थियो भन्ने मैले पत्तै पाइनछु जुन मेरो बाल्यकालको सपनाको मक्का थियो। पीडाकै बखत मैले भिभिएन रिचार्ड्सको मुस्काइरहेको पोस्टर देखेँ। त्यसले पनि मेरो पीडामा कुनै राहत दिन सकेन मानौं त्यसको मेरो जीवनमा कुनै ठाउँ नै थिएन।

अस्पतालको म बसेको ठिक मास्तिर कोमा वार्ड पनि थियो। अस्पतालको त्यो कोठाको बाल्कोनीमा उभिरहँदा एकदिन केही कुराले मलाई झस्का दियो। जीवनको खेल र मृत्युको खेलको बीचमा एउटा बाटो छ। बाटोको एकातिर अस्पताल छ र अर्कोतर्फ स्टेडियम। यसले मलाई निकै गहिरोसँग झस्का दियो। निश्चय भन्ने कुरा कसैको भागमा छैन, न त्यो अस्पतालमा छ न त स्टेडियममा। यो बोधले मलाई भित्रैसम्म दनक दियो। 

जगतको यो विशाल शक्ति र प्रज्ञा देखेर म निकै प्रभावित भएँ। अस्पताल जुन स्थानमा थियो, त्यसको अवस्थितिले मलाई राम्रो झट्का दियो। संसारमा कुनै कुरा निश्चित छ भने त्यो हो अनिश्चय। मैले गर्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको मेरो शक्ति महसुस गर्नु र मेरो खेल राम्रो बनाउने प्रयत्न मात्रै हो।

Xtrem

Xtrem

यो बोधले मलाई झुकायो, समर्पण गर्न लगायो, विश्वास गर्न लगायो, परिणाम जेसुकै होस्, आउने ८ महिनामा वा ४ महिना वा २ वर्षमा मलाई कहाँ पुर्याकउँछ भन्ने कुराको वास्ता हुन छोड्यो। सन्ताप र चिन्ताले पछाडिका सिटमा आराम गर्न थाले र मेरो मस्तिष्क चेतबाट हराएजत्तिकै भए।

पहिलोपटक मैले महसुस गरेँ, स्वतन्त्रताको सही अर्थ। सम्पूर्णता भए जस्तो महसुस भयो। मानौं कि म पहिलोपटक जीवन भोग्दैछु, जीवनको त्यो जादूमयी पक्ष। सृष्टिको शक्तिमाथि म पूर्ण विश्वस्त भएँ। त्यो शक्ति मेरा सारा शरीरभित्र प्रवेश गरेको महसुस मलाई भयो। 

यो कति समय रहला, समयलाई नै थाहा होला तर मलाई अहिले अनुभव भइरहेको यही हो। 

यो यात्राभरि विश्वभरिबाट मानिसहरुले मलाई शुभकामना दिइरहेका छन्, मेरा लागि प्रार्थना गरिरहेका छन्। तीमध्ये कतिलाई मैले चिनूँला कतिलाई नचिनूँला। उनीहरुले फरकफरक स्थानबाट र फरकफरक समयका क्षेत्रबाट प्रार्थना गरिरहेका छन्। र मलाई लागिरहेको छ उनीहरु सबैको प्रार्थना एउटै बनेको छ। त्यो एउटा ठूलो शक्ति बिजुली जस्तो बनेर मेरो मेरुदण्ड हुँदै प्रवेश गरेको र मेरो शिरमा ताज उम्रिएको जस्तो मैले अनुभव गरिरहेको छु। कहिले म ससाना मुनाहरु उम्रिएको अनुभव गर्छु, कहिले मसिना पातहरु, कहिले कोपिला र कहिले टुसाहरु। म ती कुराहरु अनुभव गरेर आनन्दित र उत्साहित हुन्छु। हरेक मुना, कोपिला, पात र टुसाहरु जुन संसारभरका मानिसहरुको प्रार्थनाको एकरुपताबाट पलाइरहेका छन्, यिनले मभित्र चमत्कार, सुख र जिज्ञासाहरुले भरिरहेका छन्। 

खोयाको बिर्कोले सागरको छाललाई नियन्त्रण गर्नु पर्दैन, कि म सृष्टिको झुलनमा झुल्दै विस्तारै सृष्टिमै मिलेर जानेछु।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश प्रारम्भिक आंकलनअनुसार पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलरभन्दा बढी आवश्यक पर्ने उनले बताए। बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्