• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

घरजग्गा मेला : घर बुकिङ उच्च, बैंकहरुको यस्तो छ अाकर्षक ब्याजदर

64x64
नेपाल लाइभ मंगलबार, असार ५, २०७५  ०७:४७
1140x725

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा असार १ गतेदेखि जारी घरजग्गा मेला आज सकिँदैछ। घरजग्गा व्यवसायीले सस्तो मूल्यमा अपार्टमेन्ट र घर बिक्रीमा राखेका छन् भने बैंकहरुले आकर्षक ब्याजदर ल्याएका छन्।

घरजग्गा कारोबारमा सुस्तता आएको बेलामा आयोजना भएको मेलामा घर बुकिङ उच्च भएको घरजग्गा व्यवसायीले बताएका छन्। सिभिल्स होम्सकी सेल्स मेनेजर कामना थापाले यस पटकको मेलामा उच्च बुकिङ भएको बताइन्। भनिन्,‘चार दिनको अवधिमा अपार्टमेन्ट र हाउजिङ गरेर १४ वटा बुकिङ भइसकेको छ। आज ३/४ वटा बुकिङ हुने अनुमान छ।’ उनले मेलालाई लक्षित गरेर ग्राहकलाई बुकिङमा १० देखि २० प्रतिशतसम्म छुट दिएको बताइन्।

मेलालाई लक्षित गरेर ४५ लाखमा बेच्ने सिभिल्स होम्सले ललितपुरको धापाखेलमा निर्माणाधीन १ बेडरुमको अपार्टमेन्ट ३७ लाख रुपैयाँ बिक्री गरेको उनले जानकारी दिइन्। साथै उनले सिभिल होम्सले नै निर्माण गरेको गोदावरीस्थित साढे ३ आनामा बनेको अढाईतले घर एक करोड ५५ लाख रुपैयाँमा बिक्री गरेको बताइन्। बुकिङ गर्दा १० प्रतिशत भुक्तानी दिनुपर्ने उनको भनाइ छ।

त्यस्तै सातदोबाटो ललितपुरमा रहेको क्लासिक टावरले १६७ वटा अपार्टमेन्ट रहेकोमा ४१ वटा मात्रै बुकिङ हुन बाँकी रहेको प्रविन शाक्यले बताए। मेलालाई लक्षित गरेर डाउन पेमेन्टमा उक्त टावरले ३ प्रतिशत छुट दिएको छ। मेलामा २ बेडरुमसहित अपार्टमेन्टको मूल्य ८२ लाख रुपैयाँदेखि सुरु गरिएको छ। ७५ लाख रुपैयाँदेखि अपार्टमेन्ट बेच्न सुरु गरेको क्लासिकसँग अब ८२ लाख रुपैयाँमाथिका अपार्टमेन्ट मात्र बुकिङका लागि राखिएको शाक्यले बताए।

Ncell 2
Ncell 2

ललितपुर धापाखेलमै रहेको डाउनटाउन अपार्टमेन्टले पनि १ बेडरुमको अपार्टमेन्ट ५८ लाख रुपैयाँमा बिक्रीमा राखेको छ। सिनियर मार्केटिङ अफिसर सुष्मा राईका अनुसार हालसम्म २ वटा मात्रै अपार्टमेन्ट बुकिङ भएको छ। ‘घर जस्तो कुरा एकै निर्णयमा खरिद गर्न गाह्रो भएकाले बुकिङ कम भएको हो। आज अन्तिम दिन भएकाले बुकिङ बढ्ने अनुमान छ,’ उनले भनिन्। 

बैंकको आकर्षक ब्याजदर
बैंकहरुले मेलालाई लक्षित गरेर कर्जामा आकर्षक ब्याजदर ल्याएका छन्। एभरेस्ट  बैंकले मेला सुरु भएको दिन असार १ गतेदेखि १५ गतेसम्म लागू हुने गरी  घरजग्गा खरिदमा अकर्षक ब्याजदर ल्याएको बैंकका बानेश्वर शाखाका निरज श्रेष्ठले बताए। 

बैंकले घरजग्गाका लागि ५ वर्षसम्मको कर्जामा १० दशमलव ३३ प्रतिशत ब्याजदर, १५ वर्षसम्मका लागि १० दशमलव ८३ प्रतिशत ब्याजदरमा कर्जा दिएको छ। साथै सेवाशुल्क शून्य दशमलव ७५ प्रतिशत लिने श्रेष्ठले बताए। अन्य समय बैंकले घरजग्गा कर्जामा ११ दशमलव ८३ प्रतिशतमा ब्याजदर लिँदै आएको थियो। 

त्यस्तै, सिभिल बैंकले मेलालाई नै लक्षित गरेर आधार मूल्यमा नै कर्जा प्रवाह गरेको कर्जा शाखा कालिमाटी शाखाकी भावना रेग्मीले बताइन्। उनले बैंकको हाल कायम रहेको १२ दशमलव ३६ प्रतिशत आधार मूल्यमा नै ब्याज दिएको बताइन्। बैंकले ५ वर्षदेखि २५ वर्षसम्मको उक्त ब्याजदरमा कर्जा दिएको हो। साथै बैंकले सेवाशुल्क बापत शून्य दशमलव ५ प्रतिशत लिने उनले जानकारी दिइन्।

यता एनआइसी एसिया बैंकले १३ दशमलव ५ प्रतिशत ब्याजदरमा ५ वर्षदेखि २५ वर्षसम्मका लागि कर्जा दिएको छ। सनराइज बैंकले १३ दशमलव ५ प्रतिशतमा ब्याज दिएको छ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०७:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्