काठमाडौं– राष्ट्रियसभामा अर्थमन्त्री डा युवराज खतिवडाको पदावधिक २ वर्ष कायम भएको छ। सोमबार भएको गोलाप्रथाबाट उनको पदावधि कायम भएको हो।
राष्ट्रियसभा सदस्य नभएको खण्डमा मन्त्री हुन नपाइने भएकाले अर्थमन्त्री र गृहमन्त्रीको पदावधिकलाई चासोका साथ हेरिएको थियो। अर्थमन्त्री खतिवडा २ वर्षभन्दा धेरै मन्त्री हुन पाँउदैनन्।
गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।