• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

‘५० लाख मात्र जनसंख्या भएको देशको प्रतिनिधित्व गर्न पाउनु आफैंमा ठूलो सम्मान हो’

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक २५, २०७८  १६:२२
1140x725

काठमाडौं- आईसीसी टी२० विश्वकप २०२१ को पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै न्यूजिल्यान्डले पहिलोपटक फाइनलमा स्थान बनाएको छ। 

न्यूजिल्यान्डलाई फाइनलमा पुर्‍याउन ओपनर डर्याल मिचेलको प्रदर्शन तारिफयोग्य रह्यो। उनले ४७ बलमा ४ चौका र ४ छक्कासहित ७२ रनमा अविजित रहे र प्लेयरअफ द म्याच चुनिए।

बुधबार शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो। जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्यूजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो। 

२.४ ओभरमै १३ रन बनाए २ विकेट गुमाइसकेको न्यूजिल्यान्डलाई खेलमा पुनरागमन गराएका मिचेलले सुरुवातदेखि अन्तिमसम्म क्रिजमा टिक्दै टोलीको जित पक्का बनाए। 

अब न्यूजिल्यान्डले आज हुने पाकिस्तान र अष्ट्रेलियाबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग उपाधिका लागि खेल्ने छ। उक्त खेल जितेमा न्यूजिल्यान्डले पहिलोपटक उपाधि चुम्न पाउने छ।

तर, मिचेलले भने उपाधिभन्दा ठूलो कुरा विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु आफैंमा सम्मानको कुरा भएको बताएका छन्।  

'विश्वकप सेमिफाइनलको कुरा छाड्नुहोस्, तपाईंले आफ्नो देशका लागि जितेको कुनैपनि खेल धरै विशेष हुन्छ,' उनले भने, 'हाम्रो देशको जनसंख्या ५० लाख मात्र छ। विश्वकपमा मेरो देशको प्रतिनिधित्व गर्न पाउनु आफैंमा ठूलो सम्मानको कुरा हो। त्यसैले हामीले हाम्रो देशको प्रतिनिधित्व गर्न पाउँदा धेरै गर्व गर्छौं। आगमी केही दिनमा फाइनल हुँदै छ। त्यसको लागि हामी धेरै उत्साहित छौं,'

न्यूजिल्यान्डले सन् २०१९ मा एकदिवसीय विश्वकप फाइनलमा इंग्ल्यान्डसँग सुपर ओभर बराबर भएपछि चौका र छक्का थोरै प्रहार गरेको कारण उपाधि गुमाएको थियो। त्यो बदला यस विश्वकपमा लिएको छ। २०१६ को सेमिफाइनलमा पनि न्यूजिल्यान्ड इंग्ल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो। यसपटक भने न्यूजिल्यान्ड पाएको मौकालाई सदुयोग गर्न चुकेन। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, आफ्नो उत्कृष्ट बलिङ, फिल्डिङ देखाए पनि न्यूजिल्यान्डलाई फाइनल पुग्न भने इंग्ल्यान्डले सहजै दिएन। न्यूजिल्यान्डलाई जितको लागि अन्तिम २४ बलमा ५७ रन चाहिएको थियो र उसलाई जितको लागि विष्फोटक ब्याटिङको आवश्यक पर्दथ्यो।  

तर, जिमी निशमको बल प्रहार गर्ने तरिका एकदम विशेष थियो। त्यसैले न्यूजिल्यान्ड अन्तिम केही ओभरमा मोमेन्ट फर्कियो र इंग्ल्यान्डलाई ६ बल बाँकी छँदै हराउँदै न्यूजिल्यान्डले फाइनलमा स्थान पक्का गर्‍यो। 

त्यो अवस्थामा खेल जिताउन सक्नेमा आत्माविश्वास रहेको मिचेलको भनाइ छ। 'विशेषगरि एकतर्फ बाउन्ड्री छोटो थियो। यो इन्चको खेल हो। हामी अलआउट पनि हुन सक्थ्यौं। यदि निश्चित संख्यामा राख्यौं भने मौका थियो। मैले खेल हाम्रो पकडबाट गुमेको कहिल्यै अनुभव गरिनँ। जिमीको खेल राम्रो थियो,' उनले भने।

न्यूजिल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तान र अष्ट्रेलियामध्य एक टोलीसँग खेल्नेछ। दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।

२००७ को फाइनलमा भारतसँग ५ रनले पराजित भएको पाकिस्तान २००९ को विश्वकप विजेता हो। २००९ को फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो।

तर, २०१० र २०१२ मा सेमिफाइनलबाट बाहिरियो। यता, अष्ट्रेलिया २०१० को फाइनलमा इंग्ल्यान्डसँग ७ विकेटले पराजित हुँदै उपविजेता बनेको थियो। २००७ र २०१२ मा भने अष्ट्रेलिया सेमिफाइनलबाट बाहिरियो। २०१० को सेमिफाइनलमा अष्ट्रेलियाले पाकिस्तानलाई ३ विकेटले हराएको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७८  १६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली
सम्बन्धित सामग्री
अभिषेकले बनाए टी–२० मा विश्व कीर्तिमान अफगानिस्तानविरुद्धको शृंखलाको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतका ओपनर अभिषेक शर्माले पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुआत... शुक्रबार, असोज २, २०८३
नेपाल र बंगलादेशबीच पहिलोपटक टी–२० सिरिज, मार्चमा तीन खेल हुने नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसिबी)को संयुक्त पहलमा यो सिरिज हुन लागेको क्याच सचिव पारस खड्काले बताएका छन् । बुधबार, भदौ ३१, २०८३
डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने अस्ट्रेलियाका स्टार ब्याटर वार्नर काठमान्डु गोर्खाजबाट तेस्रो सिजनको एनपीएल खेल्न दशैंपछि नेपाल आउने काठमान्डु गोर्खाजले जनाएको छ । मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
‘एमाले कुनै तालले सकिँदैन, केन्द्रिय कमिटीबाट झन् बलियो बनेर आउँछ’ : अध्यक्ष ओली शनिबार, असोज ३, २०८३
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्