Current chauchau Current chauchau
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

ताप्लेजुङमा पहिरोले एक घर पुर्‍यो, ६ घर जोखिममा

64x64
नेपाल लाइभ शनिबार, असार २, २०७५  १३:५७
1140x725

ताप्लेजुङ- ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोले एक घर पुरिएको छ भने ६ घर उच्च जोखिममा परेका छन्। 

गएराति परेको अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले स्थानीय मानबहादुर लिम्बूको घर पुरिएको हो। प्रहरीका अनुसार रातभरको वर्षापछि शनिबार बिहान ७ बजेको समयमा अचानक झरेको पहिरोले लिम्बूको घर पुरिएको हो। 

घटनामा मानवीय क्षति भने नभएको बताइएको छ। पहिरोले घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री पुर्दा नौ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ। पहिरोपीडित परिवार भने छिमेकीको शरण लिएर बसेका छन्। 

यस्तै, सोही ठाउँका ६ वटा घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ। स्थानीय चन्द्रबहादुर विक, तारावीर विक, इन्द्रप्रसाद दाहाल, ओमप्रकाश साम्यु, नैनबहादुर ताम्जोम र धनबहादुर गौतमको घर जोखिममा परेको जनसांस्कृतिक युवा समूह खेवाङले जनाएको हो। दैनिकरुपमा भइरहेको वर्षाका कारण झरेको पहिरोले सडक, बालीनाली लगायतमा क्षति पुगेको छ भने ग्रामीण क्षेत्रमा पहिरोको त्रास बढेको छ। 

यता उत्तर–दक्षिण ओलाङ्चोङ्गोला लोकमार्ग सडकखण्डमा झरेको पहिरोले यातायात नै बन्द छ। उक्त सडकखण्ड अन्तर्गत फरुम्बु खोलामा झरेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो। उक्त सडक हुँदै फक्ताङ्लुङ गाउँपालिकाको तापेथोक लगायतका ठाउँमा यातायात चल्ने गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै, सोहीखोलामा निर्माणका क्रममा रहेको मोटरेवल पुलका सामग्रीसमेत शुक्रबार राति आएको बाढीले बगाएको स्थानीय हाङ्नारायण लिम्बूले बताए। यता बिहीबार बेलुकी हाङ्देवाको लप्सेखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका सनम राईको अवस्था भने अज्ञात छ। उनको खोजी कार्य अझै पनि जारी रहेको प्रहरीले जनाएको छ। 

वर्षा लागेसँगै ग्रामीण क्षेत्रमा पहिरोको त्रास

मध्य वर्षा नहुँदै मुसलधारे वर्षासहित बाढीपहिरो जान थालेपछि यस जिल्लाका ग्रामीण क्षेत्रमा भने त्रास बढेको छ। केही दिनयता निरन्तरजसो भइरहेको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो गएपछि स्थानीय त्रासमा परेका हुन्। 

रातको समयमा ठूलो वर्षा हुने गरेको छ। 'रातभर वर्षा हुन्छ, भिरालो क्षेत्रमा बस्ने हामीलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ', ताप्लेजुङका प्रदीप विकले भने। पहिरो झर्ने डरले पहिलेको घरबाट अन्तै सरेका विकलाई भिरालो जग्गा भएकाले नै ठूलो वर्षा हुँदा ढुक्क नभएको हो। यस्तै, घरमा एक्लै बस्दै आएकी सोही ठाउँकै वसुन्धरा भट्टराई पनि ठूलो वर्षा हुन थालेपछि डेरा सरी बस्नु परेको बताउँछिन्।

यता दुई वर्षअघि ठूलो जनधनको क्षति पुगेका जिल्लाका खोक्लिङ, लिवाङ, लिङ्तेप, खेजेनिम लगायतका क्षेत्रका स्थानीयवासीलाई समेत ढुक्क छैन। पहिरोले विस्थापित भई अन्यत्र सरे पनि वर्षात्को समयमा उनीहरु ढुक्कले सुत्न पाउँदैनन्।

पहिले गएको पहिरोको झल्को अझै ताजै रहेको र ती क्षेत्रहरु पहिरोको उच्च जोखिममा परेकाले त्यहाँका स्थानीय हरेक वर्षको बर्खाभर त्रासमा रहने गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार ताप्लेजुङका साविकका २७ वटा गाविसहरु पहिरोको उच्च जोखिममा छन्।

यस्तै, १३ वटालाई मध्यम र नौ वटालाई न्यून जोखिमको क्षेत्रमा समेटिएको छ। यता केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको अध्ययनले पनि ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो। उक्त अध्ययनका अनुसार यस क्षेत्रका ८० प्रतिशत नागरिकले सुरक्षित ठाउँ नभएकाले जोखिम हुँदाहुँदै पनि त्यही क्षेत्रमा बस्न बाध्य भएको बताएका थिए भने ९० प्रतिशतले खानेपानी र सिँचाइका लागि पानीको अभाव भएको बताएका थिए। (रासस)

प्रकाशित मिति: शनिबार, असार २, २०७५  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्