• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

लोकसेवा आयोग : एक ‘बैदार’ले सिस्टम बसाएको धरोहर

64x64
नेपाल लाइभ शनिबार, असार २, २०७५  ११:३९
1140x725

काठमाडौं– राज्यका निकायप्रति सर्वसाधारणमा चरम असन्तुष्टि छ। हरेक सरकारी कार्यालयमा सोर्सफोर्सबिना काम हुन गाह्रो छ। 

तर, नेपालमा एउटा यस्तो निकाय छ जसको निष्पक्षतामाथि अहिलेसम्म कसैले प्रश्न उठाएका छैनन्। बलियो सिस्टम भएको र नागरिकको मन जितेको राज्यको त्यो निकाय हो, लोकसेवा आयोग। आयोगले लिने हरेक भर्ना तथा बढुवाका परीक्षाहरु पारदर्शी र निष्पक्ष हुन्छ भन्ने विश्वास कायम छ।

राज्यका अन्य निकायहरु भताभुंग हुँदा लोकसेवा आयोगमा चाहिँ यस्तो बलियो सिस्टम कसरी बन्यो त? 

आयोगमा निष्पक्षता र पारदर्शिताको पद्धति पञ्चायतकालदेखि नै सुरु भएको हो। कहिले दरबार त कहिले राजनीतिक दलहरुले आयोगको सिस्टम बिगारेर आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरे पनि त्यो सफल हुन सकेन। आयोगको परीक्षा प्रणाली झन् बलियो हुँदै गएको छ। 

एक बैदारले बनाएको धरोहर

शुक्रबार आयोगले ६८औं स्थापना दिवस मनाइरहँदा भुवनमानसिंह प्रधानको नाम धेरैले लिए। आज आयोगको जुन गरिमा छ, त्यसको आधार उनै प्रधानले खडा गरेका हुन्। जसले पञ्चायत कालमै निकै संघर्ष गरेर आयोगको परीक्षामा निष्पक्षताको थालनी गरेका थिए। जसका कारण हजारौं जनताका छोराछोरी आफ्नो मिहिनेत र क्षमताको बलमा प्रतिस्पर्धाबाट सरकारी जागिरमा पुग्न सफल भएका छन्।  त्यो सिस्टम नबसाएको भए निजामती प्रशासन पनि संस्थानहरु जस्तै राजनीतिक भर्ती केन्द्र हुने जोखिम थियो।

आयोगका अधिकारीका अनुसार, आयोगमा ‘डबल कोडिङ सिस्टम’ मार्फत निष्पक्षताको थालनी गर्ने प्रधान बैदार पदबाट सरकारी सेवामा प्रवेश गरेका कर्मचारी हुन्। पछि उनी बढुवा हुँदै २०३० को दशकमा आयोगमा सचिव भएका थिए। सचिव भएकै बेला उनले आयोगमा यस्तो बलियो प्रणाली विकास गरे, जसलाई कसैले तोड्न सकेनन्। 

प्रधान बेलायत घुम्न गएका बेला उनले परीक्षामा हुने त्यहाँको सिस्टमबारे जानकारी लिए। नेपाल फर्किएलगत्तै उनले लोकसेवा आयोगको परीक्षामा ‘डबल कोडिङ’ सिस्टम सुरु गरेका हुन्। जुन सिस्टम बलियो हुँदै गयो। केही वर्षपछि आयोगमा अध्यक्ष भएका यदुनाथ खनालले पनि आयोगलाई बलियो बनाउन थप सिस्टम बसाएका थिए।   

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले कसैले चाहेर पनि हाम्रो सिस्टम तलमाथि गर्न सक्दैन’, आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली भन्छन्, ‘एउटा शाखाले के गरिरहेको छ भनेर अर्काेलाई थाहा हुन्छ, आयोगको सिस्टमलाई थप बलियो बनाउँदै लगेका छौं।’ 

आयोगको ६८ वर्षे इतिहासमा पटक–पटक आरोह–अवरोह पनि आए। २०१७ सालमा केही महिनाका लागि आयोगलाई निलम्बन समेत गरिएको थियो। 

पञ्चायतमै दरबार निकट व्यक्तिहरुले आफ्ना मान्छेलाई सरकारी जागिर खुवाउन आयोगको सिस्टम बिगार्ने प्रयास गरेका थिए। भीम नामक व्यक्तिलाई दरबारले निजामती सेवामा भर्ना गर्न खोज्दा आयोगले अस्वीकार गर्दा ठूलै हंगामा समेत भएको थियो। जसलाई आयोगको इतिहासमा ‘भीमकाण्ड’का नामले चिनिन्छ।

पञ्चायत कालमा आयोगले संस्थानहरुमा समेत कर्मचारी पदपूर्ति गर्ने अधिकार पाएको थियो। तर, २०४६ सालमा प्रजातन्त्र आएपछि दलहरुले आयोगलाई कमजोर बनाउँदै संस्थानमा कर्मचारी भर्नाको अधिकार कटौती गरियो। जसका कारण संस्थानहरु भर्तीकेन्द्र बने। आयोगको त्यो अधिकार त्यतिबेला नकाटिएको भए संस्थानहरुको यस्तो भद्रगोल नहुने आयोगका अधिकारीहरु बताउँछन्। 

Xtrem

Xtrem

नयाँ संविधानमा संस्थान लगायत सरकारको ५० प्रतिशतभन्दा धेरै सेयर भएका निकायको भर्ना लोकसेवा आयोगले गर्ने उल्लेख छ। 

नयाँ संविधानले आयोगलाई थप बलियो बनाएको छ। तर, प्रदेश लोकसेवा आयोगमा प्रादेशिक कानुनअनुसार गठन हुने भएकाले आयोगको भर्नामा फेरि दलीय चलखेल हुनसक्ने चिन्ता बढेको छ। केन्द्रको जस्तै सिस्टममा आधारित भर्ना तथा बढुवामा तलमाथि नहुनेगरी प्रदेश लोकसेवा गठन गर्न आयोगका अधिकारीहरुले सरकारलाई आग्रह गरिरहेका छन्।  

पूर्व मुख्यसचिव डा विमल कोइराला निश्चित सिस्टम बसाउनु र त्यसलाई कायम राख्नु नै आयोगको प्रमुख शक्ति भएको बताउँछन्। 

‘अन्यत्र धेरै राजनीतिकरण भए’, उनी भन्छन्, ‘तर सिस्टमका कारण आयोगमा त्यस्तो राजनीतिकरण हुन पाएन।’

अब व्यावहारिक क्षमता परीक्षण

आयोगको परीक्षा प्रणाली प्राज्ञिक बढी र व्यवहारिक कम भएको भनेर आलोचना हुँदै आएको छ। काम गर्न सक्नेभन्दा पनि घोकन्ते व्यक्तिहरुले धेरै अवसर पाएको गुनासोपछि परीक्षा प्रणाली परिवर्तन गर्न लागिएको छ। आयोगद्वारा शुक्रबार सार्वजनिक रणनीतिक योजनामा पनि परीक्षा प्रणालीमा परिवर्तन गर्न लागिएको उल्लेख छ। 

‘अबको मूल्यांकन प्रणालीमा व्यावहारिक क्षमता परीक्षणलाई आधार बनाइनेछ’, आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले बताए।

प्रकाशित मिति: शनिबार, असार २, २०७५  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा
सम्बन्धित सामग्री
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत सर्वोच्च अदालतले फैसलामा महिलाको शारीरिक स्वायत्तता र अधिकारका विषयमा गम्भीर व्याख्या गरेको छ । विवाह गर्छु भनी लिइएको सहमतिलाई स्वत... शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ भेडापालक बिर्ख धरालाले शुक्रबार अपराह्न फोन गरी आफूहरू पाटनको धतौरामा सुरक्षित रहेको बताएका थिए। तर भेडाहरूको अवस्था भने थाहा नभएको... शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फै... शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्