• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

टी २० विश्वकप : अंकविहीन भारत सेमिफाइनलमा पुग्ला?

जादुमय र अप्रत्याशित नजिताको खोजीमा भारत
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १५, २०७८  १३:२०
1140x725

काठमाडौं– टेस्ट, ओडीआई र टी२० आई तीनै  फर्म्याटमा घरेलु भूमि र विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतलाई विश्व क्रिकेटको पावर हाउस हो भन्दा फरक नपर्ला।

भारतले पछिल्लो समय आईसीसी उपाधिको रुपमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। पहिलो संस्करण अर्थात् २००७ को टी२० विश्वकप भारतले जितेको थियो।

भारत २०१४ को विश्वकप फाइनलमा श्रीलंकासँग पराजित भयो। अन्य प्रतियोगितामा फाइनल यात्रा पनि तय गर्न सकेन। भारत २०११ मा एकदिवसीय विश्वकप च्याम्पियन बनेको थियो। भारतले यी तीनै उपाधि महेन्द्रसिंह धोनीको कप्तानीमा हात पारेको थियो।

भारत हरेक प्रतियोगिताको उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ। भारत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी टी२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख दाबेदार टोली मानिएको थियो। तर, दुई खेल खेलेको भारत अंकबिहीन छ। भारत रहेको समूह 'बी'मा पाकिस्तान लगातार तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ। पाकिस्तानले  भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाइसकेको छ।

पाकिस्तानले अब मंगलबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ। पाकिस्तान शतप्रतिशत जितका साथ शीर्षस्थानमा सेमिफाइनल खेल्ने निश्चित जस्तै छ।

यता, ३ खेलमध्ये २ मा जित निकालेको अफगानिस्तान ४ अंक जोडेर दोस्रो स्थानमा छ भने २-२ खेल खेलेका न्युजिल्याण्ड र नामिबिया  एक जित र एक हार ब्यहोर्दै २ अंक जोडेर क्रमश तेस्रो र चौथो स्थानमा छन्। 

न्युजिल्यान्डले अब अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ। बाँकी तीनै खेलमा न्युजिल्यान्ड विजयी भए ४ मा जित र १  हारसहित ८ अंकका साथ सेमिफाइनल खेल्नेछ न्युजिल्यान्ड बाँकी तीनै खेलमा विजयी भएमा भारत समूह चरणबाटै घर फर्किनेछ।

यता, लगातार दुई खेलमा पराजय ब्यहोरेका भारत र स्कटल्याण्ड अंकबिहीन हुँदै तालिकाको पाँचौ र छैटौं स्थानमा छन्। र, होडबाजी शीर्ष दुईको छ। अब अफगानिस्तान, भारत र न्युजिल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

के छ भारतको सम्भावना
भारतले बुधबार अफगानिस्तान, शुक्रबार स्कटल्यान्ड र सोमबार नामिबियासँग खेल्नेछ। भारतले यी तीनै खेलमा जित हात पारेमा  ६ अंक हुनेछ। भारतको यस अगाडिको यात्रा निकै असहज छ। यता, न्युजिल्यान्ड अफगातिस्तानसँग पराजित भएमा पनि भारतलाई खासै फाइदा पुग्ने छैन।

भारतको नेटरनरेट कमजोर अर्थात् -१.६०९ छ। अफगानिस्तानको नेट रनरेट प्लस ३.०९७ छ। अर्थात् भारतलाई सेमिफाइनल पुग्ने बाँकीका खेलमा जितमात्रै निकालेर पुग्दैन। विपक्षी टोलीलाई फराकिलो अन्तरले पराजित गर्नुपर्छ। 

भारत अफगानिस्तानसँग पराजित हुने हो भने भारतको विश्वकप यात्रा सेमिफाइनल नपुग्दै टुंगिनेछ। यद्यपि, भारतले फराकिलो अन्तरले अफगानिस्तानसँग जित हासिल गरेमा भारतीय टिमको सेमिफाइनल पुग्ने यात्रा जारी रहनेछ। तर,अन्य टोलीसँग पनि रनरेट सुधार्दै भारतले खेल्नुपर्नेछ।  

भारतले अफगानिस्तानलाई पराजित गरेमात्रै पनि पुग्दैन। अफगानिस्तानले न्युजिल्याण्डमाथि साँघुरो जित निकाल्नुपर्नेछ। जसले अफगानिस्तानको रनरेट कम पार्छ भने न्युजिल्याण्डको यात्रालाई असहज।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यता, भारतको नामिबिया र स्कटल्याण्डबिचको खेल बाँकी छ। नामिबियाको  २ अंक छ। यता, स्कटल्याण्डको शून्य अंक। यी दुवै टीमको लक्ष्य भारतलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्नु हुनेछ।

मानसिक दबाब
पाकिस्तान र  न्युजिल्यान्डसँगको हारपछि भारतीय खेलाडीमा जित्नै पर्ने अत्यधिक मानसिक दबाब छ। हुन त पाकिस्तानसँगको पहिलो खेल हारेपश्चात नै भारतीय खेलाडी दबाबमा रहेको प्रष्ट देखिएको छ। त्यही दबाबका कारण आइतबार भारतले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार ब्यहोर्‍यो। 

पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतको खराब लय कायमै रहेको देखिएको छ। यस लयको एक प्रमुख कारण ब्याकअप प्लानको कमी हो भन्दा फरक नपर्ला। सधै टोलीको सोचे जस्तो सुरुवात हुन्छ भन्ने हुँदैन।

प्राय: टोलीले खराब सुरुवातका बाबजुद पनि राम्रो पुनरागमन गरेको कयौं खेलहरु छन्। तर, भारतसँग शीर्षक्रमका ब्याटर नचलेको खण्डमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले कसरी खेल्ने भन्ने व्याकअप प्लानको कमी देखिएको छ।'मलाई लाग्दैन हामी ब्याट र बल दुवैमा पर्याप्त बलिया थियौं,' भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डसँगको म्याचपछि भने,' फिल्डमा प्रवेश गर्दा हामीमा पर्याप्त साहस थिएन। हरेक पटक हामीले मौका लियौं, विकेट गुमायौं।'
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
सम्बन्धित सामग्री
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्