सुर्खेत– कर्णाली प्रदेश सरकारले स्थानीय तहका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको छ। शुक्रबार प्रदेशसभामा पेश गरिएको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा कर्णालीका ७९ स्थानीय तहका लागि उक्त रकम विनियोजन गरिएको हो।
कर्णालीमा २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका छन्।
कुन स्थानीय तहलाई कति बजेट ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।