काठमाडौं- कर्णाली प्रदेशले पत्रकारका लागि केन्द्रित गरेर बिमाको कार्यक्रम ल्याएको छ। उक्त प्रदेशले प्रदेशभित्र क्रियाशील पत्रकारलाई लक्षित गरेर पत्रकार स्वास्थ्य बिमाको कार्यक्रम ल्याएको हो।
‘पत्रकारहरूको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै थप सक्रिय हुन अभिप्रेरित गर्ने उद्देश्यले पत्रकार स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न आवश्यक बजेट विनियोजन गरेको छु,’ बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
कर्णाली प्रदेश सरकारले ल्यायो २८ अर्बको बजेट (पूर्णपाठसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।