• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकार पक्राउ गर्दै, अदालत न्यून धरौटीमा छोड्दै

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३१, २०७५  ०७:५७
1140x725

काठमाडौं– लामो समयदेखि सिन्डिकेट खडा गर्दै मलेसिया जाने नेपालीहरुको स्वास्थ्य परीक्षणको नाममा ठगी गर्दै आएको आरोप लागेको भिएलएन नामक संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठ पक्राउ परे। उनलाई प्रहरी र सरकारी वकिलको कार्यालयले करिब ३ अर्ब ठगी गरेको अभियोगमा सोही बराबरको बिगो कायम गरी मुद्दा दायर गर्‍यो। 

उक्त मुद्दाको पहिलो थुनछेक बहसपछि बुधबार काठमाडौं जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको इजलासले 'बिगोको शून्य प्रतिशत धरौटी' लिएर छाड्ने आदेश गर्यो। यो बढी बिगो भएका अभियुक्तलाई कम धरौटीमा रिहा गर्ने आदेश हो। 

उक्त आदेशपछि श्रेष्ठ रकम बुझाएर रिहा हुन खोजे पनि ललितपुर प्रहरीले अर्को मुद्दामा पक्राउ गरेको छ। हालसम्म १३ जना व्यवसायीहरु धरौटीमा रिहा भएका छन्। 

श्रेष्ठ रिहा हुनुभन्दा एक साताअघि २२ गते धरौटीमा ४ जना रिहा भए। जिल्ला अदालतले उनीहरुलाई माग दाबीभन्दा न्युन धरौटीमा रिहा गर्‍यो।

जिल्ला अदालतले करोड बराबरको बिगो दाबी गरिएका निमिकुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारीलाई लाख धरौटीमा रिहा गर्यो। जिल्ला अदालतले तिवारीबाट १५ लाख, भण्डारीबाट २ लाख ५० हजार, शर्मा र अवस्थीबाट जनही २५ हजार रुपैयाँ घरौटी माग गर्‍यो। 

असोज २१ गते पनि जिल्ला अदालतले ६ जना व्यवसायीहरुलाई धरौटीमा रिहा गरेको थियो। जिल्लाको आदेशले चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना न्यून धरौटीमा रिहा भए।  उनीहरुलाई पनि लाखकै अंकमा अदालतले धरौटी माग गरेको थियो। श्रेष्ठ ३० लाख, राई ५ लाख, आचार्य ६ लाख, थापा ५० हजार, तिमिल्सिना २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। 

गत बिहीबार मात्र मेरिडियन मेडिकलका सञ्चालक देवान राई ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। जेठ ७ गते स्वास्थ्य परीक्षणमा संलग्न ३९ वटा संस्था, वान स्टेप सेन्टर (ओएससी), भिएलएन र जिएसजी कम्पनीमा प्रहरीले छापा मार्दा भिएलएनका अध्यक्ष श्रेष्ठसहित ४० जना पक्राउ परे। बायोमेट्रिक मेडिकलको डाटा राख्दै आएको कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ गैरकानुनी रुपमा उठाएको भन्दै प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

सरकार, प्रहरी र सरकारी वकिलको करिब ३ महिनाको अनुसन्धानपछि उनीहरुको फाइल जिल्ला अदालतमा पुगेको थियो। वर्षौंदेखि ठगी गर्दै आएका उनीहरुलाई सहज रुपमा अदालतले धरौटीमा रिहा गरेपछि अदालतमाथि नै प्रश्न उठेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

छानबिन हुन्छ, कसैलाई छाडिन्न : कानुनमन्त्री 


अदालतको आदेशपछि न्युन धरौटीमा कामदार ठगी गर्ने व्यक्तिहरु रिहा भएको घटनालाई कानुनमन्त्री शेरबहादुर तमाङले भने गम्भीर रुपमा लिएका छन्। यस्तो आदेश गर्ने न्यायाधीहरुमाथि छानबिन हुनुपर्ने उनी बताउँछन्। नेपाल लाइभसँग कुरा मन्त्री तमाङले यो कुरा न्याय परिषद्को छानबिनमा आउने बताए। ‘करोडौंको बिगो भएका मुद्दामा लाख रुपैयाँ धरौटी लिई छोड्नु गम्भीर विषय हो,’ उनले भने, 'यसमा छानबिन हुन्छ र आदेश गर्ने न्यायाधीश कारबाहीको दायरामा आउँछन्।'

बिचौलियाको प्रवेश 
दुई पक्षको बहसपछि आदेश लेख्न बसेका जिल्ला न्यायाधीश बस्नेतले बुधबार ३ घन्टामा थुनछेक आदेश लेखेका थिए। ३ पृष्ठको आदेशमा उनले मलेसिया सरकारको अनुमतिमा शुल्क लिने गरेको दाबी गर्दै १० लाख धरौटी माग हुने उल्लेख गरेका छन्। तर सरकारी वकिलले बहसका क्रममा उठाएको नेपालमा दर्ता नै नभएको कम्पनीले नेपाली कामदारसँग कसरी रकम लिन पाउने बारेमा भने आदेश मौन रहेको छ। 

३ घन्टा थुनछेक आदेश लेख्न खर्चेका न्यायाधीश बस्नेतको इजलासमा बिचौलियाहरु सक्रिय भएको सरकारी वकिलहरुको आशंका थियो। पहिलो दिनको बहसका क्रममा नारायण दाहाल बिचौलियाको रुपमा प्रवेश भएको सरकारी वकिलले आन्दाज गरेका थिए। आफू पनि श्रेष्ठको कानुन व्यवसायी भएको भन्दै दाहाल जिल्ला अदालत प्रवेश गरेका थिए। 

कसको कति मागदाबी? 

 

कसलाई कतिमा छोडियो?

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य
सम्बन्धित सामग्री
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन सरकारलाई माग पूरा गर्न दिएको साउन ५ गतेसम्मको समयसीमालाई पूर्ण रूपमा बेवास्ता गरेपछि बाध्य भएर सत्याग्रहमा बस्नुपरेको उनले जारी गरेक... बिहीबार, साउन ७, २०८३
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ पाललाई केही समयअघि मात्रै घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरिएको र मुचुल्का लगायतका आवश्यक कानूनी प्रक्रिया पूरा गर्ने... बिहीबार, साउन ७, २०८३
चार लाख भारतीय रकमसहित एक जना पक्राउ बसपार्कको न्यू लक्ष्मी होटेल एण्ड लजका कर्मचारी वीरबहादुर राउतलाई चार लाख भारतीय रुपैयाँसहित बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्... बिहीबार, साउन ७, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २: नामिबियापछि नेदरल्यान्ड्ससँग पनि नेपालको लज्जास्पद हार बिहीबार, साउन ७, २०८३
वैदेशिक व्यापारमा सुधार, तर घाटा झण्डै १८ खर्ब बिहीबार, साउन ७, २०८३
नेपाली ब्याटिङ लाइन फेरि धराशायी, नेदरल्यान्ड्ससामु मात्र १५८ रनको लक्ष्य बिहीबार, साउन ७, २०८३
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्