काठमाडौं– एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको एलिमिनेटर खेलमा भैरहवा ग्ल्याडियटर्सले पहिला ब्याटिङ थालेको छ। काठमाडौं किंग्स इलेभनेविरुद्ध टस जितेको भैरहवाले ब्याटिङ गरेको हो।
यस खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा राइनोजसँग खेल्नेछ। चितवनले पहिलो पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
काठमाडौंको प्लेइङ ११
सन्दीप लामिछाने (कप्तान), राजु रिजाल, असान प्रियंजन, दिनेश अधिकारी, जितेन्द्र मुखिया, गुलशन झा, अमित श्रेष्ठ, रायन बर्ल, जनक प्रकाश, अमरसिंह राउटेला र शेर मल्ल।
भैरहवा प्लेइङ ११
शरद भेसवाकर (कप्तान), रोहितकुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, उपुल थंरगा, तमिम इकबाल, धाम्मिका प्रसाद, दुर्गेश गुप्ता र कृष्ण कार्की।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।