• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

तपाईंको भान्सामा कुन–कुन देशको दाल–तरकारी पाक्छ?

64x64
नेपाल लाइभ मंगलबार, जेठ २९, २०७५  १४:०२
1140x725

काठमाडौं– तपाईंको भान्सामा पाक्ने गरेको दाल, गेडागुडी र तरकारी तपाईंका लागि नजिकैको पसलबाट प्राप्त हुन्छ। तर, त्यस्ता दाल–तरकारी कुन कुन देशबाट तपाईंको भान्सासम्म आइपुगेको होला भन्ने कसैलाई थाहा हुन्न।

हाम्रो भान्सामा भारत, चीन, बंगलादेशजस्ता छिमेकी मुलुकका मात्र होइन नाइजेरिया, सुडान जस्ता अफ्रिकी मुलुकका दाल–तरकारी पनि पाक्ने गरेको छ। भन्सार विभागका अनुसार यस आर्थिक वर्षको १० महिनामा ३० देशबाट नेपालले दाल, गेडागुडी र तरकारी आयात गरेको छ।

सरकारले आगामी ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने दाबी गरेको छ। सरकारले यसो भनिरहँदा नेपालमा भने वार्षिक अरबौं रुपैयाँको दाल–तरकारी आयात हुँदै आएको छ।

भन्सार विभागको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक अनुसार नेपालमा विभिन्न देशबाट १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको दाल, गेडागुडी र तरकारी आयात भएको छ। गत आर्थिक वर्षमा २१ अर्ब ५४ करोड रुपैयाँ बराबरको दाल, गेडागुडी र तरकारी आयात भएको विभागको तथ्यांक छ।

अधिकांश नेपालीको भान्सामा पाक्ने आलु सबैभन्दा धेरै भारतबाट भित्रिन्छ। बंगलादेश र इन्डोनेसियाको आलुले पनि तपाईंको भान्सामा स्थान पाउने गरेको छ। त्यसैगरी, बारम्बार गोलभेंडामा आत्मनिर्भर भयौं भन्ने समाचार सुनिरहेका नेपालीले आफ्नो भान्सामा अफ्रिकी मुलुक नामिवियाबाट भित्रिने गोलभेंडा पनि पकाउने गरेका छन्।

आलु, प्याज, लसुन, गोलभेंडा, काउली, भेन्टा, गाँजर, काँक्रा, च्याउ, लसुन पत्ता जस्ता तरकारीसँगै सिबी, बकुल्ला, रहर दाल, राजमा, केराउ, मुसुरो जस्ता दाल र गेडागुडी नेपालले ठूलो मात्रामा आयात गर्दै आएको छ।

कुन–कुन देशबाट आउँछ दाल तरकारी?

भन्सार विभागको तथ्यांक अनुसार नेपालले विगत १० महिनामा ३० देशबाट दाल, गेडागुडी र तरकारी आयात गरेको छ। ती देश निम्नानुसार छन्ः

nimb
nimb
Ncell 2
Ncell 2

भारत, चीन, बंगलादेश, म्यान्मार, क्यानाडा, अस्ट्रेलिया, ब्राजिल, अर्जेन्टिना, तान्जानिया, मोजाम्बिक, मलावी, नाइजेरिया, सुडान, भेनेजुएला, माडागास्कर, इथियोपिया, रसिया, युएई, रोमानिया, माल्दोभा, लिथियुनिया, लेबनान, नामिबिया, बेलायत, युक्रेन, थाइल्यान्ड, इन्डोनेसिया, इटली, कोट डी आइभोरी र आइल ओफ मेन।

१० महिनामा कुन देशबाट मुख्य दाल–तरकारी कति भित्रियो?

आलुः ४ अर्ब ४३ करोड रुपैयाँ

भारत– ४ अर्ब २१ करोड आलु / आलुको बिउ– १ करोड

बंगलादेश– २० करोड ९५ लाख

इन्डोनेसिया– २६ हजार

प्याजः ३ अर्ब ४७ करोडको आयात

भारत– ३ अर्ब ४४ करोड

चीन–  ३ करोड ७५ लाख

अइल ओफ मेन– ३६ हजार

सुख्खा गेडागुडीः २ अर्ब ५५ करोड ६३ लाख

म्यानमार– १ अर्ब ७७ करोड ६८ लाख

भारत– ३७ करोड २६ लाख

अर्जेन्टिना– ८ करोड १४ लाख

ब्राजिल– ९ करोड ७ लाख

क्यानाडा– ६ करोड ९६ लाख

तान्जानिया– ५ करोड ४३ लाख

मोजाम्बिक– ४ करोड ७५ लाख

भेनेजुएला– २ करोड ९५ लाख

अस्ट्रेलिया– १ करोड ६६ लाख

इथियोपिया– १ करोड ५ लाख

माडागास्कर– ६४ लाख

मुसुरो दालः १ अर्ब ५० करोड

क्यानडा– ९८ करोड ९३ लाख

अस्ट्रेलिया– ४३ करोड ६३ लाख

म्यानमार– ६ करोड ४ लाख

भारत–  १ करोड ६१ लाख

सुकेको केराउः १ अर्ब २२ करोड ६८ लाख

क्यानाडा– ४६ करोड ७९ लाख

रसिया– २८ करोड ४० लाख

युक्रेन– १७ करोड २३ लाख

रोमानिया– १० करोड ४१ लाख

अस्ट्रेलिया– ४ करोड ७९ लाख

माल्दोभा– ४ करोड ५९ लाख

भारत– ३ करोड २४ लाख

अर्जेन्टिना– ३ करोड २१ लाख

लिथुयानिया– १ करोड ८३ लाख

म्यानमार– १ करोड ४१ लाख

मालावी– ७० लाख

चीन– २ लाख ८६ हजार

रहर दालः १ अर्ब १९ करोड

म्यानमार– ९२ करोड ६७ लाख

मोजाम्बिक– १० करोड ९६ लाख

तान्जानिया– ९ करोड ९८ लाख

क्यानडा– ३ करोड ७० लाख

मालावी– १ करोड २३ लाख

सुडान– ९० लाख ९४ हजार

नाइजेरिया– ३३ लाख ८६ हजार

भारत– २५ हजार

लसुनः ५१ करोड ५२ लाखको आयात 

चीन– ५० करोड ७४ लाख

भारत– ५७ लाख २८ हजार

कोट डी आइभोरी– २० लाख ८६ हजार

आइल ओफ मेन– ६ हजार

राजमाः ३२ करोड २९ लाख

ब्राजिल– १८ करोड ७३ लाख

भारत– १ करोड ६९ लाख

अर्जेन्टिना– १ करोड १७ लाख

चीन– १ करोड १६ लाख

तान्जानिया– ९९ लाख ५६ हजार

म्यानमार– ५१ लाख ८५ हजार

गोलभेंडाः २४ करोड ७१ लाखको आयात

भारत– २४ करोड ७१ लाख १८ हजार

नामिविया– ३६ हजार

हरियो केराउः १० करोड ९५ लाख

अस्ट्रेलिया– ९ करोड ३३ लाख

भारत– १ करोड ६२ लाख

घिउसिमीः २३ लाख ५८ हजार

म्यानमार– २१ लाख ६५ हजार

चीन– १ लाख ५१ हजार

भारत– ४५ हजार

सुकेको च्याउः ३४ लाख ७८ हजार

भारत– २४ लाख

थाइल्यान्ड–१० लाख ७१ हजार

चीन– ७ हजार

च्याउः ५ लाख ७ हजार

भारत– ४ लाख ७० हजार

थाइल्याण्ड– २७ हजार

चीन– १० हजार

यसबाहेक बन्दा, काउली, काँक्रा, फर्सी, कुरिलो, क्याप्सिकम, चुकन्दर, लसुन पत्ता जस्ता तरकारी भारतबाट आयात हुने लिस्टमा छन्। यी बाहेक पनि अन्य ताजा तरकारी शीर्षकमा भारतबाट ३६ करोड ८६ लाखको आयात हुन्छ। यस्तै, फ्रेन्च फ्राइजस्ता परिकारका लागि भारतबाटै फ्रोजन आलु ४१ करोड ६८ लाख रुपैयाँको आयात भएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि लामिछाने सभापतिमा निर्विरोध
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक
रास्वपाको आम्दानी १२ करोड २४ लाख
सम्बन्धित सामग्री
नेपाल टेलिभिजनका उपकरण खरिदको छानबिन गरिँदै, मन्त्रालयले बनायो समिति मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । बुधबार, असार ३, २०८३
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
ताजा समाचारसबै
रवि लामिछाने सभापतिमा निर्विरोध बुधबार, असार १०, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
२८ वर्षपछि विश्वकप खेलेको नर्वे नकआउट चरणमा प्रवेश मंगलबार, असार ९, २०८३
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
आज कहाँ-कहाँ हुनेछ वर्षा ? मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई यसरी गराइयो सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्