• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल : मुम्बईमाथि बैंग्लोरको सानदार जित

64x64
नेपाल लाइभ सोमबार, असोज ११, २०७८  ०६:२१
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोरले साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

अलराउन्डर ग्लेन म्याक्सवेलको अलराउन्ड प्रदर्शन र तीव्र गतिका बलर हर्षल पटेलको ह्याट्रिकमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बईलाई ५४ रनले पराजित गरेको हो।

जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको मुम्बई १८.१ ओभरमा १ सय ११ रनमा अल आउट भयो। मुम्बईका ओपनर रोहित शर्माले २८ बलमा सर्वाधिक ४३ रनको बनाए भने क्विन्टन डि कक २४ रनमा आउट भए। मुम्बईका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

स्पिनर युजभेन्द्र चहलले डि ककलाई ग्लेन म्याक्सवेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए। १०औं ओभरको अन्तिम बलमा म्याक्सवेलले रोहितलाई देवदत्त पाडिक्कलबाट क्याच गराउँदै पेभेलियन फर्काए। त्यसपछिका ब्याट्सम्यान चल्न सकेनन्।

हर्षलले १७ औं ओभरमा ह्याट्रिक लिएका थिए। हर्षलको १७ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्या एक्स्ट्राकभरमा विराट कोहलीबाट ३ रनमा क्याच आउट हुन पुगे। दोस्रो बलमा अर्का विष्फोटक ब्याट्सम्यान काइरन पोलार्ड ७ रनमा बोल्ड आउट भए भने तेस्रो बलमा राहुल चाहरलाई एलबीडब्लू आउट गर्दै हर्षलले ह्याट्रिक लिएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

बैंग्लोरका हर्षल पटेलले ३.१ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए। ग्लेन म्याक्सवेलले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। युजभेन्द्र चहलले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए। मोहम्मद शिराजको नाममा एक विकेट रह्यो।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनाएको थियो। भारतका कप्तान विराट कोहलीले ४२ बलमा ३ चौका र ३ छक्का सहित ५१ रनको योगदान दिए। ग्लेन म्याक्सवेलले ३७ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रन बनाए।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए भने ट्रेन्ट बोल्ट, एडम मिल्ने र राहुल चाहरले एक/एक विकेट लिए।

जितपछि १० खेलबाट १२ अंक जोडेको बैंग्लोर तेस्रो स्थानमा छ भने पराजित मुम्बई ८ अंकसहित सातौ स्थानमा छ।
 

प्रकाशित मिति: सोमबार, असोज ११, २०७८  ०६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
सम्बन्धित सामग्री
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित नामिबियाका जेजे स्मिथको सानदार बलिङ तथा माइकल भ्यान लिनगेन र जान फ्राइलिंन्कको अर्धशतकमा नामिबियाले नेपालमाथि सहज जित दर्ता गरेको हो... मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य नेदरल्यान्ड्सको युट्रेच्टमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल ४६.५ ओभरमा १५७ रनमै अलआउट भयो। मंगलबार, साउन ५, २०८३
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल नामिबियाले टस जित्दै आफूले फिल्डिङ रोजेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो । यस सिरिजमा नामिबिया, नेदरल्यान्ड्स र नेपाल रहेका छन् । मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै बुधबार, साउन ६, २०८३
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बुधबार, साउन ६, २०८३
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा बुधबार, साउन ६, २०८३
अण्डाको मूल्य बढ्यो बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्