• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, माघ २६, २०८२ Mon, Feb 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

नेपालका लागि प्रशिक्षक डेभ वाटमोरको आज अन्तिम खेल

64x64
नेपाल लाइभ आइतबार, असोज ३, २०७८  १८:४३
1140x725

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले आजबाट बिदा लिने भएका छन्। वाटमोरले ओमान भ्रमणपछि नेपाली टोली छाड्ने गरि राजीनामा दिइसकेका छन्।

राजीनामा-पत्रमा उनले पारिवारिक जिम्मेवारीका कारण नेपालको टिम सम्हाल्न नसकिने जानकारी गराएका छन्। ‘कोरोना महामारीका कारण मलाईं परिवारबाट टाढा रहन सहज छैन। त्यसकारण यो जिम्मेवारीबाट अलग हुन चाहन्छु,’ वाटमोरले भनेका छन्। 

यता, नेपाल क्रिकेट संघ (क्यान)ले भने वाटमोरलाई नेपाल बस्न सहज बनाउन परिवार यतै राख्ने व्यवस्थासमेत मिलाएको थियो। तर, उनले उक्त प्रस्ताव अस्वीकार गरे र नेपाली टोली हेर्न नसकिने क्यानलाई जानकारी दिए। 

यसअघि गएको मार्चमा नै ‘टाइम्स अफ इन्डिया’ले वाटमोर आगामी सिजनका लागि ‘रणजी’ टिम बरोदाको प्रशिक्षक हुनसक्ने जनाएको थियो। गएको डिसेम्बरमा बरोदा क्रिकेट एसोसिएसनसँग उनको वार्ता पनि भएको उनी निकट स्रोतको भनाइ छ।

कोरोना महामारीका कारण भिषासम्बन्धी समस्या हुने भएपछि उनीसँग सम्झौता हुन सकेको थिएन। त्यसैकारण उनी नेपाली टोली सम्हाल्न काठमाडौं ओर्लिएका थिए। 

यता, केही समय अगाडि मात्रै ‘सिजारस्पोर्टज’ले वाटमोर भारत जान नेपाल छाड्न चाहेको समाचार छापेको थियो। तर, क्यान स्रोतले भने वाटमोरले अन्य टिम वा देशसँग सम्झौता गरेको जानकारी नभएको बताएको छ।

मध्यम प्रदर्शन
६७ वर्षीय वाटमोरलाई गत डिसेम्बरमा नेपालको मुख्य प्रशिक्षको रूपमा नियुक्त गरिएको थियो। उमेश पटवालको राजीनामासँगै करिब १० महिनासम्म नेपाल मुख्य प्रशिक्षकविहीन भएपछि वाटमोरले पदभार सम्हालेका हुन्।

उनलाई प्रशिक्षकमा नियुक्त गरिनुको तीन कारण थियो- नेपाली टोलीलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ बाट माथिल्लो खुड्किलोमा पाइला टेकाउनु, एकदिवसिय मान्यता कायमै राख्नु र २०२२ को टि २० विश्वकपमा प्रवेश गराउनु। 

Ncell 2
Ncell 2

उनको प्रशिक्षणमा नेपालले गत बैशाखमा नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिज खेलेको थियो। नेपालले उक्त सिरिजको फाइनलमा नेदरल्याण्ड्सलाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो।

तर, आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत पछिल्ला दुई खेलमा भने उनको प्रशिक्षणमा रहेको नेपाली टोलीले राम्रो प्रदर्शन गर्न सकेन। ती दुई खेलमा नेपालको ब्याटिङ र बलिङ दुवै नचल्दा ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भयो। 

दुवै खेलमा बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा नेपालको कमजोर प्रदर्शन रह्यो। 

को हुन् वाटमोर ?
अस्ट्रेलियाका प्रशिक्षक वाटमोर गत जनवरीमा नेपाल आएका थिए। १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी) को सदस्यता पाएपछि नेपाली राष्ट्रिय टोलीसँग जोडिएका उनी अहिलेसम्मकै ‘हाइप्रोफाइल’ प्रशिक्षक हुन्।

उनी १९९५ मा श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि यो देशको क्रिकेटमा कायपलट भएको थियो। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले 'हरुवा टिम'को छवी बनाएको श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रको रुपमा चिनाए।  

वाटमोर प्रशिक्षक नियुक्त भएको वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएको विश्वकपको उपाधि जितेको थियो। उनले ओपनरद्धय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जोडीको रुपमा प्रशिक्षित गरेका थिए। 

श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायरसँग आबद्ध भए। उनले त्यहाँ दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी पनि जिताएका थिए।

१९९९ को विश्वकपमा उनी फेरि श्रीलंका फर्किएका थिए। तर, पहिले जस्तो श्रीलंकाले सफलता पाउन सकेन। २००३ को विश्वकपमा भने उनको प्रशिक्षणमा श्रीलंका पुनः सेमिफाइनलमा पुग्यो।

उनले बंगलादेशलाई पनि प्रशिक्षण दिइसकेका छन्। उनको नेतृत्वमा २००५ मा बंगलादेशले जिम्बाब्वेविरुद्ध पहिलो टेष्ट म्याच जितेको थियो भने कार्डिफमा भएको एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई हरायो। २००७ को विश्वकपमा बंगलादेश ‘सुपर–एट’ का लागि छनोट पनि भएको थियो।

बंगलादेश छाडेपछि उनी २००७ मा भारतको नेसनल क्रिकेट एकेडेमीको निर्देशक बने। उनले भारतको यू–१९ टिम पनि सम्हालिसकेका छन्।

२००८ मा मलेसियामा भएको यू–१९ विश्वकपमा भारतीय कप्तान विराट कोहलीको नेतृत्वमा उनले भारतलाई उपाधि दिलाउन सफल भए। २०१० र २०११ मा आईपीएल टिम कोलकाता नाइट राइडर्सको प्रशिक्षक बनेका वाटमोर ४ मार्च २०१२ मा पाकिस्तान टिमको पनि प्रशिक्षक नियुक्त भए। उनको प्रशिक्षणमा पाकिस्तानले एसिया कप जितेको थियो। २०२० फेब्रुअरीदेखि उनी सिंगापुर क्रिकेट टिमको मुख्य प्रशिक्षक थिए।

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १८:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य
सम्बन्धित सामग्री
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य स्कटल्यान्डको उच्च स्कोर बनाउन ओपनर जर्ज मुन्सीले आक्रामक अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले २ छक्का र १३ चौका हान्दै ८४ रनको प... सोमबार, माघ २६, २०८२
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार टी-२० विश्वकपमा इंग्ल्याण्डविरूद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत सहयोगको हात अघि बढाएका हुन... आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित पहिले ब्याटिङ गर्दै इंग्लान्डले दिएको १८५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमा समेटि... आइतबार, माघ २५, २०८२
ताजा समाचारसबै
ओलीको दाबी : ‘अब घरघरमा पाइपबाट ग्यास पुर्‍याउन सकिन्छ, सिलिन्डर पनि चाहिँदैन’ सोमबार, माघ २६, २०८२
पर्यटन मन्त्री सिन्हा र क्युसीसीआई प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता सोमबार, माघ २६, २०८२
दुई सय रन पार गर्ने पहिलो टिम बन्यो स्कटल्यान्ड, इटालीलाई २०८ रनको विशाल लक्ष्य सोमबार, माघ २६, २०८२
रास्वपा लक्षित प्रचण्डको टिप्पणी– सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन सोमबार, माघ २६, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
पूर्वविजेता इंग्ल्यान्डसँग पहिलो खेल खेल्दै नेपाली टोली, कुनै पनि फर्म्याटमा पहिलो भेट आइतबार, माघ २५, २०८२
थ्रिलर खेलमा नेपाल इंग्ल्यान्डसँग चार रनले पराजित आइतबार, माघ २५, २०८२
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्