काठमाडौं- पपुवा न्यू गिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)खेलिरहेको नेपालले पाँचौं विकेट लिएको छ।
ओमानको अल इमिरेट क्रिकेट मैदानमा नेपालले दिएको २३४ रनको लक्ष्य पछएको पीएनजीले पाँचौ विकेट गुमाएको हो।
सन्दीप लामिछानेले नेपाललाई पाँचौ सफलता दिलाएका हुन्। पीएनजीका किप्लिन डोरिगा ४ रनमा आउट भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।