काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालले आठौं विकेट गुमाएको छ।
आठौं विकेटको रुपमा नेपालले रोहित पौडेललाई गुमाएको हो। उनले १२३ बलमा ३ ५ छक्का र २ चौकासहित ८६ रन बनाए।
त्यसअघि नेपालले करण केसीलाई गुमाएको थियो। आक्रमक ब्याटिङ गरेका करणले २६ बलमा ४२ रन बनाए।
यता, सोमपाल कामी १८ बलमा १ चौकासहित ११ रन बनाएर आउट भए। त्यसअघि कुशल मल्ल १ रन बनाएर आउट भएका थिए।
नेपालले चौथौ विकेटको रुपमा भण्डारीलाई गुमाएको थियो। उनले ३६ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।