काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालले छैठौं विकेट गुमाएको छ। छैठौं विकेटको रुपमा नेपालले सोमपाल कामीलाई गुमाएको हो।
उनले१८ बलमा १ चौकासहित ११ रन बनाए। त्यसअघि कुशल मल्ल १ रन बनाएर आउट भएका थिए।
नेपालले चौथौ विकेटको रुपमा भण्डारीलाई गुमाएको थियो। उनले ३६ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।