काठमाडौं– एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा नेपालले पाँचौ विकेट गुमाएको छ। पाँचौ विकेटको रुपमा नेपालले कुशल मल्ललाई गुमाएको हो।
उनले १ रन मात्रै बनाए। त्यसअघि नेपालले चौथौ विकेटको रुपमा भण्डारीलाई गुमाएको थियो। उनले ३६ बलमा २ चौका प्रहार गर्दै १७ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।