• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

बार्सिलोनामा मेसीको महत्त्वपूर्ण १० क्षण

64x64
नेपाल लाइभ शनिबार, साउन २३, २०७८  १३:२२
1140x725

काठमाडौं- अर्जेन्टाइन कप्तान बार्सिलोनाका रेकर्ड स्कोरर हुन्। उनले बार्सिलोनाका लागि ६७२ गोल गर्दै १० ला लिगा उपाधि, चार च्याम्पियन्स लिग, सात कोपा डेल रे जितेका छन्। 

उनले सबैभन्दा धेरै ६ पटक बालोन डि' ओर उपाधि जितेका छन्। विश्व फुटबलका महान मध्येका एक खेलाडी मेसीले बार्सिलोनामा दुई दशक भन्दा लामो समय विताए। १३ वर्षको उमेरमा सन् २००० मा क्याटलान क्लबको एकेडेमी ला मासियामा आएका मेस्सी त्यसयता बार्सिलोनाका एक अभिन्न सदस्य बने। 

एकेडेमीमा आएको ४ वर्षपछि उनी १६ वर्षको उमेरमा बार्सिलोनाको सिनियर टोलीमा पर्न सफल भए। बार्सिलोनामा व्यवसायिक करिअरमा रहँदा ३४ वर्षीय मेस्सीले थुप्रै उपाधिसँगै कीर्तिमानहरु बनाएका छन्। जसलाई भेट्न जो कोही फूटबलरलाई सजिलो छैन।   

बार्सिलोनाका लागि उत्कृष्ठ खेल्ने तर अर्जेन्टिनाको लागि नखेल्ने आरोप झेल्ने गरेका मेस्सीले अब त्यो आरोप खेप्न नपर्ने भएको छ। किनकी उनी अब बार्सिलोनामा रहने छैनन्। 

खेल पत्रिका मार्काका अनुसार मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने भएका छन्। शुक्रबार कतारका अमिरका भाइले अर्जेन्टाइन स्टारले पीएसजीका लागि हस्ताक्षर गर्न लागेको जनाकारी दिएको मार्काले उल्लेख गरेको छ। 

मेसी बार्सिलोनामा रहँदाका १० महत्त्वपूर्ण क्षणलाई यहाँ उल्लेख गरिएको छ। 

१. मेसीको पहिलो ह्याट्रिक 

Ncell 2
Ncell 2
nimb
nimb

मेसीले करिअरको पहिलो ह्याट्रिक निकै महत्वपूर्ण प्रतिस्पर्धामा गरेका थिए। 

सन् २००७ मा भएको एलक्लासिको खेलमा युवा खेलाडी मेसीले तीन गोल हानेका थिए। केही डिफेन्डरहरुलाई छक्याउँदै उनले अन्तिम समयमा शानदार फिनिसिङ गरेका थिए। यो त्यस्तो क्षण बन्यो जसपछि उनी चर्चामा रहे। 

२. मसीको सबैभन्दा महत्वपूर्ण गोल

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१४ वर्षपहिला कोपा डेल रेको सेमिफाइनलको पहिलो चरणमा मेसीले गरेको गोल उनको सबैभन्दा सुन्दर गोलका रुपमा लिने गरिएको छ।

डिएगो म्याराडोनाले १९८६ को विश्वकपमा इग्ल्यान्डविरुद्ध गरेको (नन ह्याण्डबल) गोलसँग तुलना गरिएको उक्त गोलमा मेसीले पाँच डिफेन्डर र किपरलाईसमेत छक्याएर गोल गरेका थिए।

३. मेसीको पहिलो च्याम्पियन्स लिग फाइनल गोल

यदी यसलाई विश्वास गर्ने हो भने, एक समय थियो जतिबेला मानिसहरुले मेसी युरोपमा इंग्लिस क्लबविरुद्ध गोल गर्न सक्छन् भनेर प्रश्न गर्थे। किनकी २००९ को फाइनल अघि इंग्लिस क्लबविरुद्धका १० च्याम्पियन्स लिग खेलमा गोल गर्न उनी बिफल रहँदै आएका थिए। 

तर मेसीले आफ्नो पहिलो च्याम्पियन्स लिग फाइनलमा जाभीको क्रसका लागि डि बक्सभित्र सबैभन्दा उचाइमा उफ्रिएर गोल गरे। जुन खेल मेसी भर्सेस रोनाल्डोको रुपमा पहिलो थियो। 

त्यसको दुई वर्षपछि उनले युनाइटेडविरुद्ध पुन गोल गरे र उपाधि उचाले। जुन चार मध्ये उनको तेस्रो च्याम्पियन्स लिग उपाधि थियो। 

४. आर्सनलविरुद्ध चार गोल

मेसीले उनको करिअरमा पहिलो चार गोल गरेका थिए। त्यो पनि च्याम्पियन्स लिगमा। उनले २०१० को च्याम्पियन्स लिगको क्वाटर फाइनलमा आर्सनलविरुद्ध गरेको प्रदर्शनको चर्चा हुने गरेको छ।

 त्यसको दुई वर्षपछि उनले लिभरकुजनविरुद्ध ७ मध्ये ५ गोल गरेका थिए। मेसी च्याम्पियन्स लिगका दोस्रा टप स्कोरर हुन्। उनले १२० गोल गरेका छन्। पहिलो नम्बरमा रोनाल्डो रहेका छन्। 

५. बार्सिलोनाको गोल रेकर्ड

मेसीले बार्सिलोनाको गोलस्कोरिङ रेकर्ड २४ वर्षको उमेरमा पूरा गरेका थिए। सन् २०१२ मा ग्रानडाविरुद् गोल गर्दै बार्सिलोनाको पूर्व खेलाडी कासियर रोड्रिगेजको २३२ गोल रेकर्डसँग बराबरी गरे। ह्याट्रिक गरेको खेलमा उनले दोस्रोले रेकर्ड तोडे भने तेस्रोका साथ रेकर्ड बनाएका थिए। 

६. एक वर्षमा ९१ गोल
मेसी र रोनाल्डोको उल्लेखनीय गोलका बीच अर्जेन्टाइनले २०१२ मा गरेको रेकर्ड अझै तोडिने सम्भावना न्यून देखिएको छ- १ वर्षमा ९१ गोल गोल। 

त्यसका लागि उनले बार्सिलोनाका लागि ७९ र अर्जेन्टिनाका लागि १२ गोल गरे। देश र क्लबका लागि उनले त्यसक्रममा ६९ खेल खेलेका थिए। जुन चौथो बालन डि'अरका लागि पर्याप्त थियो। 

७. मेसीले तोडे ला लिगा स्कोरिङ रेकर्ड

अर्को एक रेकर्ड तोड्नका लागि उनले पुन ह्याट्रिक गरे। मेस्सीले तेलमो जाराको २५१ गोल रेकर्डलाई फ्रिकिक मार्फत पूरा गरे, त्यसपछि दोस्रोले रेकर्ड तोडे र तेस्रो गोलले रेकर्ड बनाए। २०१४को नोभेम्बरमा सेभिल्लाविरुद्ध बार्सिलोनाले ५ गोल गरेको खेलमा उनले ह्याट्रिक गरेका थिए। मेसीले ला लिगमा ४७४ गोल गरेका छन्। जुन पुरानो रेकर्ड भन्दा २ सय गोल धेरै हो भने रोनाल्डो भन्दा १५० गोल धेरै। 

८. एल क्लासिकोमा ५ सयौं गोल

२०१७ को अप्रिलमा मेसीले एलक्लासिको खेलमा ५ सयौं गोल गरे। इन्जुरी समयमा मेसीले रियलविरुद्ध गोल गर्दै ५ सय गोलको कोशेढुंगा पूरा गरेका थिए। 

९. छैठौं पटक बालोन डि' ओर

मेसीले डिसेम्बर २०१९ मा छैठौं बालोन डि' ओर उपाधि जिते। रोनाल्डो भन्दा माथि उपाधि जित्ने क्रममा उनले देश र क्लबका लागि २०१८-१९मा ५४ गोल गरेका थिए। 

१०. पेलेको रेकर्ड ब्रेक

गत वर्ष क्लब छोड्ने प्रयासका बाबजुत पनि मेसीले एक महत्वपूर्ण रेकर्ड बनाए। रियल भालाडोलिडविरुद्ध २०२० को डिसेम्बरमा उनले बार्सिलोनाका लागि ६४४ गोल गरे। जुन पेलेले एकै क्लबका लागि गरेको ६४३ को रेकर्ड तोडेर बनाउन पर्याप्त थियो। त्यसपछि उनले त्यो रेकर्डलाई बढाएर ६७२ बनाएका छन्। 

बीबीसीको सहयोगमा

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १३:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान
सम्बन्धित सामग्री
सन्न्यासपछि मेसीको २ गोल लिओनल मेसीले दुई गोल गरेपछि इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा आइतबार बिहान डीसी युनाइटेडलाई ४–० ले पराजित गरेको छ। आइतबार, असोज २५, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्