• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २१, २०८३ Sun, Sep 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

पारस भन्छन्– व्यवस्थापक हुने रुची छ, तर चुनाव जित्नु चुनौतीपूर्ण

64x64
नेपाल लाइभ बुधबार, साउन २०, २०७८  १४:५०
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारस खड्काले आफ्नो रुची क्रिकेट व्यवस्थापनतिर नै भएको बताएका छन्। 

सन्यासबारे जानकारी दिन गरेको पत्रकार सम्मेलनमा उनले आफू २००९ सालमा कप्तान भएपछि क्रिकेट संघमा बसेर गर्न सकिने कामबारे बुझेकाले व्यवस्थापनमा जान चाहेको बताएका छन्। ‘एउटा खेलाडी र कप्तानले खेल संघको महत्व बुझेको हुन्छ। भोलि कोषाध्यक्ष हुँला, अध्यक्ष हुँला, तर मैले मात्र गरेर हुने होइन। टिम चाहिन्छ। सबैले मिलेर काम गर्नुपर्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले तत्काल भने आफूले टिमबारे नसोचेको पनि बताए। व्यवस्थापक बन्न चुनाव जितेर आउनुपर्ने हुनाले चुनौतीपूर्ण रहेको उनी बताउँछन्। ‘जिल्ला, प्रदेश हुँदै आउनुपर्छ। निर्वाचन जित्नुपर्छ। मलाई थाहा छ, यो निकै चुनौतीपूर्ण छ,’ उनले भने।

आज खेलाडीको रुपमा आफूले एक दिवसीय अन्तराष्ट्रिय खेल्ने चाहना पूरा गरेको र अब टेस्ट मान्यता पाउँदा फरक तरिकाले आफूले भूमिका निभाउन चाहेको उनले बताए। व्यवस्थापकको तर्फबाट उचित सहयोग भए नेपाली क्रिकेट अझै राम्रो हुँदै जाने उनको भनाइ छ। ‘नेपाल अझै माथि जानुपर्नेछ, त्यतिखेर मैले केही योगदान गर्न पाएँ भने मेरो लागि गर्वको कुरा हुनेछ,’ उनले भने।

आफूले चाँडै क्रिकेट एकेडेमी खोल्न लागेको पनि उनले बताए। उक्त एकेडेमीलाई केही वर्षमा नै देशभरि पु¥याउने उनको भनाइ छ। आफू स्कुल लेभलको क्रिकेट प्रतियोगितामा लाग्ने योजना रहेको उनले सुनाए।

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुटिनद्वारा किएभमा ७२ घण्टा आक्रमण रोक्न आदेश, शान्ति वार्ताका लागि खुल्यो बाटो
भोटेकोशीको बाढीले रसुवागढी आयोजनाका ९३ कामदार अझै सम्पर्कविहीन
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, साउदी ब्याटिङमा नेपालले एसीसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग टस हारेको छ। आइतबार, भदौ २१, २०८३
दक्षिण अस्ट्रेलियाविरुद्ध नेपाल ‘ए’ले पहिले बलिङ गर्ने, कुशल घाइते दक्षिण अस्ट्रेलियाविरुद्धको खेलमा नेपाल ‘ए’ले पहिले बलिङ गर्ने भएको छ। दक्षिण अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो। शुक्रबार, भदौ १९, २०८३
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी मलेसियाले दिएको १०४ रनको लक्ष्य पाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए।... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
पुटिनद्वारा किएभमा ७२ घण्टा आक्रमण रोक्न आदेश, शान्ति वार्ताका लागि खुल्यो बाटो आइतबार, भदौ २१, २०८३
भोटेकोशीको बाढीले रसुवागढी आयोजनाका ९३ कामदार अझै सम्पर्कविहीन आइतबार, भदौ २१, २०८३
चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन आइतबार, भदौ २१, २०८३
भोटेकोशी र त्रिशूलीमा आकस्मिक बाढीको उच्च सम्भावना आइतबार, भदौ २१, २०८३
‘रगत बगिरहेको शवको दृश्यले भावुक बनायो’ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका चार सांसद निष्कासित भएपछि : लुम्बिनी सरकारको सत्ता समीकरण अब कोसँग ? शनिबार, भदौ २०, २०८३
बेत्रावतीमा घरभित्रै फसेकी महिलाको बोल्न सक्ने अवस्थामा जीवितै उद्धार शनिबार, भदौ २०, २०८३
कुशको शव बनाएर काजकिरिया चल्दै थियो, ११औँ दिन चण्डिका जीवितै भेटिइन् ! शनिबार, भदौ २०, २०८३
मानव बेचबिखन मानवसभ्यता कै कलंकको रुप : प्रधानमन्त्री शाह शनिबार, भदौ २०, २०८३
माथिल्लो त्रिशुली १ को सुरुङमा दुई जनाको शव भेटियो शनिबार, भदौ २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्