• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २८, २०८३ Mon, May 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

काठमाडौं-तराई द्रूतमार्गमा लक्ष्यको ९७ प्रतिशत खर्च, समग्र भौतिक प्रगति १६ प्रतिशत

64x64
नेपाल लाइभ शुक्रबार, साउन १५, २०७८  १८:०९
1140x725

काठमाडौं- गत आर्थिक वर्ष काठमाडौं-तराई/मधेश द्रूतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनामा लक्ष्यको ९७.३५ प्रतिशत खर्च भएको नेपाली सेनाले जानकारी दिएएको छ। सेनाले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले द्रूतमार्गको आर्थिक वर्ष ०७७/७८ को वार्षिक कार्य प्रगति स्थिति तथा चालु आव ०७८/७९ को वार्षिक कार्यक्रमबारे जानकारी दिएका थिए। उनले गत आवमा आठ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक ९७.३५ प्रतिशत खर्च भएको जानकारी दिए। आव ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आवमा थप ५.१० प्रतिशत काम सम्पन्न भएको उनले बताए। त्यस्तै आयोजनाको कूल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उनले स्पष्ट पारे। अयोजनाको स्वीकृत डीपीआरअनुसार एक खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कूल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको विवरण उनले प्रस्तुत गरेका थिए। आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० प्रतिशत रहेको आयोजना प्रमुख पोखरेलले बताए।

द्रूतमार्गको कूल लम्बाई ७२.५ किलोमिटरमध्ये तीन वटा सुरुङमार्गको जम्मा लम्बाई ६.४१ किलोमिटर, विभिन्न पुलहरुको लम्बाई १०.५९ किलोमिटर र सडकखण्डको लम्बाई ५५.५ किलोमिटर रहेको उनले जानकारी दिए। आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ किलोमिटर सडकखण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने/पुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताए। आयोजनाको डिजाइन तथा कन्स्ट्रक्सन सुपरभिजनका लागि अन्तर्राष्ट्रिय परामर्शदाता आयोजना अवधिभरका लागि छनोट भई विषय विज्ञसहितको टोलीले फिल्ड सर्भे लगायतका कार्य सञ्‍चालन गर्न विभिन्न ठेक्का प्याकेजको टेन्डर डकुमेन्ट तयार गर्ने काम भइरहेको उनले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

अयोजनामा पर्ने तीन सुरुङमार्ग महादेवटार, धेद्रे र लेनडाँडाँ सुरुङ खण्डमा प्रोजेक्ट म्यानेजर, विषय विज्ञहरुको डिजाइन टिम लगायतका समूहले कार्य प्रारम्भ गरेको उनले बताए। पुल निर्माणका लागि पनि ठेक्का सम्झौता भइसकेको उनले जानकारी दिए।

पहुँच मार्ग एवं बेलीवृज निर्माण कार्य पनि भइरहेको आयोजना प्रमुख सहायक रथी पोखरेलले बताए। नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरुप पाँच हजार १७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकोमा चार हजार ७४५ रोपनी जग्गा प्राप्ति भएको र हालसम्म ४२७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ। खोकना, बुङमती क्षेत्रसमेतका स्थानीय विवादका कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्यसमेत प्रभावित भएको सेनाको भनाइ छ।

आयोजनास्थलमा ११३ वटा रुख कटान गरिएको र चरणबद्ध रुपमा वृक्षरोपण कार्य भइरहेको आयोजना प्रमुख पोखरेलले बताए। उनले चालु आवका लागि आठ अर्ब ९३ करोड १० लाख रुपैयाँ विनियोजन भइ वार्षिक कार्यक्रम तय भएको उल्लेख गरे। चालु आवमा प्राथमिकताका आधारमा सडक तथा पुल खण्डसम्बन्धी बाँकी प्याकेजहरुको ठेक्का व्यवस्थापन गरी काम गर्ने योजना रहेको उनले बताए

आयोजना आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ। यसको निम्ति आवश्यक बजेटको सुनिश्चितता हुनुपर्ने नेपाली सेनाको भनाइ छ। कोभिड-१९ महामारीका कारण आयोजनाको काम प्रभावित भएको तथा खोकना-बुङमती क्षेत्रका स्थानीय विवादले आयोजना प्रभावित भएकाले समाधानका लागि केन्द्रीय तहबाट पहल गरिनुपर्ने आयोजना प्रमुखले पोखरेलले बताए।

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  १८:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोडिने
आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा
सम्बन्धित सामग्री
असारदेखि अवरुद्ध रसुवागढी नाका बिहीबारदेखि सञ्चालन चीनले ल्हेन्दे खोलामा अस्थायी रूपमा बेलिब्रिज बनाएसँगै गत असार २४ देखि अवरुद्ध नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयका प्रमुख तुल... बिहीबार, पुस १७, २०८२
अरनिको राजमार्गको धुलिखेल-खावा सडकखण्ड विस्तार कार्य तीव्र डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सि–एन ए–वान काली जेभीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रु ३१ कर... शनिबार, मंसिर २०, २०८२
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
१० हजार सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट जोडिने सोमबार, वैशाख २८, २०८३
आगामी आर्थिक वर्षभित्र सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने सोमबार, वैशाख २८, २०८३
समस्याग्रस्त सहकारीको कर्जा अशुली गरी बचतकर्ताको रकम फिर्ताको घोषणा सोमबार, वैशाख २८, २०८३
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गरिने, मुआब्जाको सट्टा शेयर सोमबार, वैशाख २८, २०८३
नापी र मालपोतलाई एकीकृत गरिने सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
यस्ता छन्, रास्वपा सचिवालय बैठकका तीन निर्णय आइतबार, वैशाख २७, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
प्रधानमन्त्री शाहले अध्यादेश प्रतिनिधिसभामा पेस गर्दै, यस्तो छ सम्भावित कार्यसूची सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्