• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

नेपाली फाइट मास्टर जितु सिंह, जो बलिउडमा अजय देवगनको डुप्लिकेट गर्थे

64x64
नेपाल लाइभ सोमबार, असोज १६, २०७४  ०५:५९
1140x725

मुम्बई– काठमाडौंको पशुपतिस्थित गौशालामा जन्मिएका जितु सिंह बलिउडमा कहलिएका फाइट मास्टर हुन्। उनले हालसम्म सयाै‌ हिन्दी फिल्ममा ‘स्टन्ट’ गरिसकेका छन्। 

बलिउडका ‘बिग बी’ अमिताभ बच्चनको सन् १९७९ मा रिलिज फिल्म ‘मिस्टर नटवरलाल’ बाट सुरु भएको उनको फिल्मी करिअर १९९९ मा समाप्त भएको थियो। जब अजय देवगनको फिल्म ‘हिन्दुस्तान कि कसम’ मा डुप्लिकेटका लागि स्टन्ट गर्दा उनको ढाड फ्याक्चर भयो। यसपछि उनले स्टन्ट गर्न छोडे। 

जितुले मनोज बाजपेयीको लागि फिल्म ‘पक्षी’, सुनिल दत्तका लागि ‘ऐ आग कब बुझेगी’, राजकपुरका लागि ‘गलियोका बादशाह’, धर्मेन्द्रका लागि ‘गजब’, ऋषि कपुरका लागि ‘प्रेम रोग’, अजय देवगनका लागि ‘जिगर’, हेमा मालिनीका लागि ‘अन्धा कानुन’, श्रीदेवीका लागि ‘रुप कि रानी चोरोका राजा’ मा फाइट मास्टरको भूमिका निर्वाह गरेका थिए। 

अझ, उनले १९९३ मा बलिउड ‘बादशाह’ शाहरुख खानका लागि ‘किङ्स अंकल‘ मा र आमिर खानका लागि ‘मेला’ मा स्टन्ट गरेका थिए। 

७० दशकको अन्त्यदेखि बलिउडमा सक्रिय जितु स्टन्ट गर्दा धेरै पल्ट ठूलो दूर्घटनामा पनि परेका छन्। तर, उनले हिन्दी सिनेमामा आफ्नो छाप राख्ने जुनुनका कारण यी सबैलाई खासै वास्ता गरेनन्।

‘फिल्म ‘ऐ आग कब बुझेगी’ मा स्वर्गीय सुनिल दत्तको डुप्लिकेट गर्दा ९० मिनेटसम्म शरीरमा आगो लागेको थियो। यस कारण ३ दिनसम्म दुबै आँखा बन्द भयो,’ राजु भन्छन्, ‘अजय देवगनको हिन्दुस्तानकी कसम गर्दा ढाड भाँचियो। यसपछि स्टन्ट गर्न छोडे।’

नेपालमा ४० वर्ष अगाडि फाट्टफुट्ट मात्र फिल्म बन्थ्यो। त्यतिबेला नै उनले हिन्दी फिल्मको हिरो बन्ने सपना देखेका थिए।

‘सपना देखे जस्तो कहाँ हुन्थ्यो र। धेरै दुःख पाए,’ पहिलो पल्ट मुम्बई पुगेको कहानी सुनाए उनले। उनी मुम्बई जाँदा उनको उमेर थियो, १८ वर्ष। 

Ncell 2
Ncell 2
nimb
nimb

उनी मुम्बईको चर्चित जुहु चौपाटीमा नियमित एक्सरसाइज गर्थे। एकदिन मर्निङ वाकका क्रममा उनको भेट भएछ, अजय देवगनका बुवा विरुसँग। 

विरु आफै फाइट मास्टर। जितुको एक्सरसाइजबाट प्रभावित विरुले उनलाई आफ्नो टेलिफोन नम्बर दिएछन्। 

‘उहाँले पहिलो पल्ट मलाई घर कहाँ हो भनेर सोध्नु भयो। यसपछि सधै यहाँ (जुहु चौपाटी) हातखुट्टा किन बजार्छो भनेर सोध्नु भयो, ’ बलिउडमा आफ्नो इन्ट्रीको विषयमा जानकारी दिँदै उनी भन्छन्, ‘मैले उहाँलाई सर हिन्दी फिल्म खेल्न नेपालबाट आएको भने। उहाँले आफू फिल्म बनाउने मान्छे, घरको नम्बर राख भनेर नम्बर दिनुभयो।’

त्यतिबेला मोबाइलको जमाना थिएन्। उनी भोलीपल्टै विरुलाई भेट्न उनले दिएको ठेगानामा पुगे। यतिबेला विरु ‘मिस्टर नटवरलाल’ गर्न लागेका थिए। विरु कै सिफारिसमा जितु मुम्बईबाट पहिलो पल्ट प्लेन चढेर कास्मीरमा स्टन्ट गर्न गए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘मसँग त्यतिबेला भात खाने पैसा पनि हुदैन्थ्यो। तर, मिस्टर नटवरलालमा अमिताभको डुब्लिकेटको भूमिका निर्वाह गरेबापत एक मुष्ट १६ हजार रुपैयाँ प्राप्त गरे,’ उनले विगत सम्झिए, ‘यही पैसाबाट फाइट मास्टर भनेर ७ सय ५० रुपैयाँको कार्ड पनि बनाए।’

जितुले हालसम्म ३ सय ५० भन्दा बढि फिल्ममा डुप्लिकेटको काम गरिसकेका छन्। ढाडको समस्या भए पनि उनी  भोजपुरी फिल्ममा सक्रिय छन्। उनलाई आफ्नो काममा कुनै पछुतो छैन्। बरु ढाडको समस्या भए पनि उनी नेपालको परिचय बलिउडमा स्थापित गर्न सफल भएकोमा दंग छन्। भन्छन्, ‘तपाईहरु जहाँ भए पनि जुन पेशा अंगाले पनि काममा दत्तचित्त हुनुपर्छ। यसैले मानिसलाई परिचय दिलाउँछ।’

प्रकाशित मिति: सोमबार, असोज १६, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्