काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापनातर्फ विनियोजन गरेको रकम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजन गत विवरण सार्वजनिक गरेको छ।
राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापनाका लागि कूल ८ अर्ब ३ करोड ७६ लाख रुपैयाँ विनियोज भएको थियो। सोही रकमलाई आयोजना गत बाँडफाडँ भएको छ। मन्त्रालयले १ सय २ वटा खण्डका लागि रकम बाँडफाँड गरेको छ।
जसमा सबैभन्दा बढी अरनिको राजमार्गको दोलालघाट-बाह्रबिसे-कोदारी सडक खण्डका लागि ५८ करोड रुपैयाँ छुटाएको छ। अन्य सडक खण्डका लागि १ करोडदेखि २० करोड रुपैयाँसम्म विनियोजन भएको छ।
कुन खण्डका लागि कति रकम?






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।